ग्यालेक्सी जेड फोल्ड थ्री फाइभजी तथा जेड फ्लीप थ्री फाइभजी बजारमा, यस्तो छ बजार मूल्य

२० भाद्र २०७८, आईतवार

सामसङले आफ्ना दुईओटा फ्ल्यागशिप फोल्डेबल स्मार्टफोन नेपाली बजारमा भित्र्याएको छ। सामसङ नेपालले आज एक कार्यक्रमकाबिच दुई मोडेलहरु ग्यालेक्सी जेड फोल्ड थ्री फाइभजी तथा ग्यालेक्सी जेड फ्लीप थ्री फाइभजी भित्र्याएको हो। […]

सामसङ आउँदो ‘ग्यालेक्सी एस२१ अल्ट्रा’ स्मार्टफोनमा पाँचवटा रियर क्यामरा

१६ कार्तिक २०७७, आईतवार

सामसङ ग्यालेक्सी एस २१ अल्ट्राको बारेमा एक पछि अर्को लीक देखिएको छ र पछिल्लो जानकारीले फोनको रेन्डर इमेज देखाएको छ। यस बाहेक कम्पनीले सामसङ ग्यालेक्सी एस २१ सीरिजको उत्पादन सुरु […]

सामसङको ‘बडा दसैं, बिग धमाका’ अफर, बम्पर लक्की ड्रमा रेनो डस्टर गाडी पाईने

१७ आश्विन २०७७, शनिबार

सामसङले यो चाडवाडको मौसममा आफ्ना उपभोक्ताहरुको चाहना एवं आवश्यकतालाई मध्यनजर गर्दै नयाँ अफर सार्वजनिक गरेको छ । वर्तमान कठिन अवस्थामा नेपाली सामसङ मोबाइल पारखीहरुलाई “बडा दसैं बिग, धमाका” योजना सार्वजनिक […]

सामसङको ‘जोड्दै खुसी, सजाऔं जिन्दगी’ अफर, इलेक्ट्रोनिक्स उत्पादनमा ३५ प्रतिशतसम्मको छुट

१ आश्विन २०७७, बिहीबार

सामसङले ‘जोड्दै खुसी, सजाऔं जिन्दगी’ फेस्टिभ अफर नेपाली बजारमा ल्याएको छ । वर्तमान अवस्थालाई मध्यनजर गर्दै सामसङका उत्पादनहरुले आफ्ना ग्राहकहरुको घर र परिवारमा खुसी सजाउन सामसङले यस अफर प्रस्तुत गरेको […]

ग्यालेक्सी नोट २० र नोट २० अल्ट्रा स्मार्टफोन नेपाली बजारमा सार्वजनिक, यस्तो छ बजार मूल्य

२२ भाद्र २०७७, सोमबार

नेपालको विश्वासिलो ब्राण्ड सामसङले, हालै आफ्नो फ्ल्यागसिप प्रोडक्टहरु अन्तर्गत, ग्यालेक्सी नोट २० र नोट २० अल्ट्रा स्मार्ट फोनहरु नेपाली बजारमा प्रस्तुत गरेको छ । ग्यालेक्सी नोट २० सिरिजले काम गर्न […]

सामसङले ५ बर्षभित्र भारतमा ४० अर्ब डलर बराबरको स्मार्टफोन उत्पादन गर्ने

२ भाद्र २०७७, मंगलवार

सामसङ इण्डियाले आगामी ५ बर्षमा भारतमा ४० अर्ब डलर रुपैयाँ बराबरको लाख करोडको मोबाइल फोन उत्पादन गर्ने योजना बनाइरहेको छ। इलेक्ट्रोनिक्स र सूचना प्रविधि मन्त्रालयका आधिकारिक स्रोतहरूलाई उदृत गर्दै भारतीय […]

सामसङ ग्यालेक्सी नोट २० सिरिज सार्वजनिक, ग्यालेक्सी जेड फोल्ड २ ५जी र ट्याबलेट साथमा

२१ श्रावण २०७७, बुधबार

सामसङले बुधबार एक अनलाइन इभेन्टमार्फत आफ्नो ग्यालेक्सी नोट २० सिरिजमा डिभाइसहरु लन्च गरेको छ । कम्पनीले पहिलो पटक भर्चुअल इभेन्टमार्फत आफ्ना फ्ल्यागशिप डिभाइसहरु सार्वजनिक गरेको हो । कम्पनीले नोट सिरिजमा […]

सामसङ लगातार नौ बर्षसम्म एशियामा ‘सबैभन्दा लोकप्रिय ब्रान्ड’, एप्पल दोस्रो स्थानमा

३१ असार २०७७, बुधबार

दक्षिण कोरियाली कम्पनी सामसङ यो वर्ष एशियाको टप ब्राण्ड हुन सफल भएको छ। हालै गरिएको एक बजार अनुसन्धानअनुसार सामसङले अन्य सबै ब्राण्डलाई पछाडि पारेर एशियाली बजारमा निरन्तर ९ वर्षसम्म पहिलो […]

सामसङ इलेक्ट्रोनिक्सको दोस्रो त्रैमासमा नाफा २३ प्रतिशत बढ्यो

२३ असार २०७७, मंगलवार

सामसङ इलेक्ट्रोनिक्स कम्पनी लिमिटेडले दोस्रो त्रैमासमा आफ्नो संचालन मुनाफामा २३ प्रतिशतले वृद्धि भएको बताएको छ। कोरोनाभाइरस महामारीको समयमा वर्क फ्रम होमको गतिबिधिमा वृद्धि भएसँगै कम्पनीले काम गर्ने डाटा केन्द्रहरूलाई आवश्यक […]

सामसङ ग्यालेक्सी एम ११ उत्कृष्ट इन्फिनिटि-ओ डिस्प्ले र ५,००० एमएएच ब्याट्रिसहित बजारमा

१३ असार २०७७, शनिबार

नेपालमा विश्वासिलो स्मार्ट फोन ब्राण्ड सामसङले हालै आफ्नो एम सिरिज अन्तर्गत ग्यालेक्सी एम११ स्मार्ट फोन नेपाली बजारमा प्रस्तुत गरेको छ । यो स्मार्टफोनमा सामसङको विश्वासका साथ आकर्षक मूल्यमा उपलब्ध गरिएको […]

नेपाली यूजर्सका लागि सामसङको ग्यालेक्सी एस ९ मा नयाँ अपडेट आयो, थपिए यस्ता फीचरहरु

११ असार २०७७, बिहीबार

सामसङको ग्यालेक्सी एस ९ स्मार्टफोन प्रयोग गरिरहनुभएको छ भने तपाईँको लागि खुशीको समाचार छ । कम्पनीले पुरानो फोन ग्यालेक्सी एस ९ सिरिजका फोनहरुको लागि नयाँ सफ्टवेयर अपडेट जारी गरेको छ […]

सामसङ ग्यालेक्सी एस२० अल्ट्रा बजारमा, १ लाख ६० हजार रुपैयाँ पर्ने फोनको विशेषताहरु हेर्नुस्

८ असार २०७७, सोमबार

सामसङले नेपाली उपभोक्ता समक्ष आफ्नो अभूतपूर्व प्रविधि सहितको सामसङ ग्यालेक्सी एस२० अल्ट्रा फोन प्रस्तुत गरेको छ । कम्पनीले यो फोन आफ्नो एस२० र एस २० प्लसको सफलता एवं विश्वास पछि […]

सामसङ प्लाजाद्वारा नयाँ वेबसाइट सार्वजनिक, सामसङका उत्पादनहरु सिधै खरिद गर्न सकिने

८ असार २०७७, सोमबार

सामसङ इलेक्ट्रोनिक्स र होम एप्लाएन्सेजका लागि आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स प्रा.लि.ले आफ्नो डिजिटल प्लेटफर्म विस्तारको रुपमा सामसङ प्लाजाका लागि नयाँ वेबसाइट सार्वजनिक गरेको छ। यो नयाँ वेबसाइटमा सामसङका उत्पादनहरुको विशेषताहरु […]

यस्तो डिजाइनमा आउनेछ सामसङको फ्ल्यागशिप स्मार्टफोन ग्यालेक्सी नोट २०

३१ जेष्ठ २०७७, शनिबार

सामसङको बहुप्रतिक्षित फ्ल्यागशिप स्मार्टफोन ग्यालेक्सी नोट २० को बारेमा धेरै जानकारीहरु आईसकेको छ । कम्पनीले ग्यालेक्सी सिरिजमा ल्याउने दुई मोडलका फोनहरु कस्तो डिजाइन र फीचरसहित आउँछ भन्ने चर्चाको विषय रहेको […]

सामसङको ग्यालेक्सी एस २० अल्ट्रा स्मार्टफोन नेपाल आउँदै, कति पर्ला बजार मूल्य ?

३० जेष्ठ २०७७, शुक्रबार

सामसङ नेपालले बजारमा अर्को साता ग्यालेक्सी एस सिरिजको प्रिमियम फोन सामसङ ग्यालेक्सी एस२० अल्ट्रा नेपाली बजारमा ल्याउने भएको छ। यो एस सिरिजअन्तर्गतको फ्ल्यागसिप स्मार्टफोन हो। सो फोनमा १६ जीबी र्याम […]

सामसङ ग्यालेक्सी एम३१ र एम२१ स्मार्टफोन नेपाली बजारमा, पावरफुल ब्याट्री र क्यामरा

२२ जेष्ठ २०७७, बिहीबार

देशभर लकडाउनका कारण उद्योग व्यवसाय र कारोबार ठप्प रहेको छ । तर यही बिचमा स्मार्टफोन ब्राण्ड सामसङले एकैदिन दुईवटा मिडरेन्जका स्मार्टफोनहरु सार्वजनिक गरेको छ । कम्पनीले हालै ग्यालेक्सी एम ३१ र […]

स्पेसएक्सको क्रु ड्रागन स्पेसक्राफ्टमार्फत अन्तरिक्ष यात्रीहरु अन्तराष्ट्रिय स्पेस स्टेशनमा प्रवेश

१९ जेष्ठ २०७७, सोमबार

स्पेसएक्सको क्रु ड्रागन स्पेसक्राफ्टले दुईजना अन्तरिक्ष यात्रीहरुलाई सफलतापूर्वक अन्तराष्ट्रिय स्पेस स्टेशनमा पुर्याएको छ । सो अन्तरिक्ष यानमा रहेका दुई अन्तरिक्ष यात्रीहरु बड बेनकेन र डग हर्ले आइतवार बेलुका अन्तराष्ट्रिय स्पेस […]

सामसङको एस भ्वाइस सेवा आजदेखि बन्द, यी सामसङ डिभाइसहरु प्रभावित हुनेछन् (हेर्नुस् सूची)

१९ जेष्ठ २०७७, सोमबार

दक्षिण कोरियाली टेक कम्पनी सामसङले आजबाट आफ्नो विशेष सेवा एस भ्वाइस असिस्टेन्टलाई बन्द गरेको छ । कम्पनीले यसअघि नै  एस भ्वाइस सर्भिस बन्द गर्ने घोषणा गरेको थियो। कम्पनीले आफ्नो एस […]

सामसङले झिक्न सकिने ‘रिमुभेवल’ ब्याट्री भएको बजेट स्मार्टफोन ल्याउँदै

१७ जेष्ठ २०७७, शनिबार

मोबाइल फोन निर्माता कम्पनी सामसङले शुरुवाती समयहरुमा मोबाइल फोनमा झिक्न सकिने र फेर्न सकिने ब्याट्री राख्ने गरेको थियो । जून करिब १ दशकदेखि भने त्यसमा परिवर्तन गर्दै ब्याट्री झिक्न नमिल्ने […]

मोबाइल ब्राण्ड सामसङले सामसङ पे डेबिट कार्ड विश्व बजारमा ल्याउँदै

२६ बैशाख २०७७, शुक्रबार

सामसङले यो गर्मीको मौसममा सामसङ पे डेबिट कार्ड लन्च गर्नेतयारी गरेको छ । कम्पनीले अमेरिकन अनलाइन पर्सनल फाइनान्स कम्पनी सोफीसँग मिलेर ल्याउन लागेको हो । जसमा क्यास म्यानेटमेन्ट एकाउन्टका लागि […]

सामसङले स्मार्टफोन कम्पोनेन्टहरुको अर्डरमा ५० प्रतिशत कटौती गर्यो

१८ बैशाख २०७७, बिहीबार

कोभिड-१९ महामारीले स्मार्टफोन उद्योगलाई निकै असर पारेको छ जसले ओईएम कम्पनीहरुलाई आफ्नो उत्पादनहरुको बारेमा पनि अनिश्चित बनाईदिएको छ । हालै आएको एक रिपोर्टअनुसार सामसङले आफ्नो उत्पादनमा प्रयोग हुने कम्पोनेन्टहरुको अर्डरलाई […]

सामसङले पहिलो पटक पपअप क्यामरा भएको स्मार्टफोन ल्याउँदै

१६ बैशाख २०७७, मंगलवार

चिनियाँ स्मार्टफोनहरुमा मात्र देखिने गरेको पपअप क्यामरा फीचर अब सामसङमा पनि देखिने भएकोछ । यसअघि बजारमा चिनियाँ स्मार्टफोनहरुले नै पप अप क्यामरा फीचरलाई हिट बनाएका थिए । त्यसैले होला सामसङ […]

सामसङले हात धुन सिकाउने एप लन्च गर्यो, २५ सेकेन्ड पछि प्रयोगकर्तालाई प्रतिक्रिया दिने

७ बैशाख २०७७, आईतवार

सामसङ रिसर्च इन्स्टिच्यूट-बेंगलुरु (एसआरआई-बी) (ह्याण्ड वास) एप जारी गरेको छ। यस एपले प्रयोगकर्ताको हात धुने गतिविधि ट्र्याक गर्दछ। साथै, हात धुँदा, सही प्रक्रियालाई पनि अनुगमन गर्नेछ। सो एपले प्रयोगकर्ताको लागि […]

सामसङको पुरानो भ्वाइस असिस्टेन्ट ‘एस भ्वाइस’ आगामी जून १ तारिखदेखि बन्द हुने

२९ चैत्र २०७६, शनिबार

टेक कम्पनी सामसङले आफ्नो पुरानो भ्वाइस असिस्टेन्ट फीचरलाई बन्द गर्ने भएको छ । सामसङले अहिलेको बिक्सबी लन्च गर्नुभन्दा धेरै अगाडि एस भ्वाइस लन्च गरेको थियो जून अहिलेपनि केहि पुराना मोडलका […]

दक्षिण कोरियामा सामसङले क्वारन्टाइनमा रहेका व्यक्तिहरुलाई सित्तैमा स्मार्टफोन दिने

२१ चैत्र २०७६, शुक्रबार

विश्वभर कोरोनाभाइरसको महामारीले मानिसहरु समस्यामा रहेका छन् । चीनबाट शुरु भएको कोभिड १९ ले गर्दा विश्वभर लकडाउनको अवस्था रहेको छ । जसले गर्दा मोबाइल फोन बजार पनि तहसनहस भएको छ […]