नोकियाको एक्स सिरिजको पहिलो स्मार्टफोन ‘एक्स सिक्स’, आइफोन एक्स जस्तो डिजाइन

३ जेष्ठ २०७५, बिहीबार

काठमाडौं । नोकियाले हालै नयाँ स्मार्टफोन नोकिया एक्स सिरिजमा सार्वजनिक गरेको छ । नोकिया फोन बनाउने कम्पनी एचएमडी ग्लोबलले चीनमा आयोजित कार्यक्रममार्फत नोकिया एक्स सिक्स(Nokia X6) लन्च गरेको हो । […]