नेपाल टेलिकम प्रबन्ध निर्देशक नियुक्ति प्रकृया विरुद्ध सर्वोच्चद्वारा अल्पकालिन अन्तरिम आदेश

१३ पुष २०७८, मंगलवार

सर्वोच्च अदालतले नेपाल टेलिकमको प्रबन्ध निर्देशक नियुक्ति प्रकृयाको विरुद्ध परेको एक-अर्को मुद्दामा अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ। नेपाल टेलिकमको प्रबन्ध निर्देशक नियुक्ति प्रकृया विरुद्ध टेलिकमका अवकाश प्राप्त कर्मचारी डा. […]

सरकारले ३ अर्ब ८७ करोड रुपैयाँ फ्रिक्वेन्सी दस्तुर बापत उठायो, कुन सेवा प्रदायकले कति तिरे हेर्नुस्

२१ भाद्र २०७७, आईतवार

गत आर्थिक वर्ष २०७६/७७ मा दूरसञ्चार सेवा प्रदायकहरुले फ्रिक्वेन्सी प्रयोग गरेबापत सरकारलाई ३ अर्ब ८७ करोड ६२ लाख रुपैयाँ भुक्तानी गरेका छन् । फ्रिक्वेन्सी प्रयोग गरे बापत वार्षिकरुपमा सरकारलाई तिर्नुपर्ने […]

विद्यार्थीहरुलाई वैकल्पिक शिक्षा प्रदान गर्न नेपाल टेलिकम र प्याब्सनबीच सम्झौता

१६ भाद्र २०७७, मंगलवार

कोभिड–१९ महामारीका कारण शिक्षालय बन्द भएको अवस्थामा विद्यार्थीहरु शिक्षाबाट वञ्चित हुनु नपरोस् भन्ने उद्देश्यले नेपाल टेलिकमले न्यूनतम मूल्यमा उपलब्ध गराईरहेको इन्टरनेट सेवा प्रयोगका सम्बन्धमा कम्पनी र निजी तथा आवासीय विद्यालय […]

सबै पोस्टपेड ग्राहकलाई स्वामित्व शुल्कको जानकारी दिँदै नेपाल टेलिकम

१३ श्रावण २०७७, मंगलवार

नेपाल टेलिकमले आफ्नो पोस्टपेड मोबाइल सेवाग्राहीलाई चालू आवदेखि लाग्ने २ प्रतिशत स्वामित्व शुल्कको बारेमा जानकारी दिन शुरु गरेको छ । कम्पनीले पोस्टपेड मोबाइल सेवाग्राहीलाई एसएमएसमार्फत प्रत्येक रिचार्जमा स्वामित्व शुल्क लाग्ने […]

नेपाल टेलिकमका विभिन्न सेवाहरुको रिचार्ज *४१२# डायल गरेर गर्न सकिने

१३ श्रावण २०७७, मंगलवार

नेपाल टेलिकमका विभिन्न सेवाहरुको टप अप (रिचार्ज) गर्नका लागि यूएसएसडी कोड USSD Code *४१२# (*412#) प्रयोग गर्न सकिने भएको छ । कम्पनीको जिएसएम मोबाइलबाट *412# डायल गर्दा रिचार्ज गर्नुपर्ने विभिन्न […]

यस्तो छ नेपाल टेलिकमको प्रिपेड र पोस्टपेड सिमकार्ड प्रयोग गर्ने अवधि, विदेशबाट पनि टपअप हुने

८ श्रावण २०७७, बिहीबार

नेपाल टेलिकमद्वारा प्रदान गरिएका जीएसएम प्रिपेड तथा पोस्टपेड सेवाका सिमकार्डमा थप गरिएको रकम अनुसार प्रयोग गर्न सकिने समयावधि समेत थपिदै जान्छ । त्यस्तै विदेशबाट पनि सेवाको ब्यालेन्स थप गर्न सकिन्छ […]

प्रदेश नम्बर ५ मा पहिलो पटक फाइबरमा आधारित नेपाल टेलिकमको एफटिटिएच सेवा

२५ असार २०७७, बिहीबार

नेपाल टेलिकमले प्रदेश नम्बर ५ मा पहिलो पटक नवलपरासी जिल्लामा रहेको दूरसञ्चार कार्यालय बर्दघाटको पुरानो प्रविधिको तारवाला फोनलाई फाइबरमा आधारित एफटिटिएच सेवाले पूर्णरुपमा विस्थापित गर्ने कार्य असार २४ गते सम्पन्न […]

नेपाल टेलिकमले अनलाइन शिक्षा सञ्चालन गर्न ई-शिक्षा प्याकेज ल्यायो, रु.५०० मा १५ जिबी डाटा

१९ बैशाख २०७७, शुक्रबार

कोरोना भाइरसको संक्रमण न्यूनीकरण गर्न राज्यले घोषणा गरेको लकडाउनको अवधिमा विद्यालय र विश्वविद्यालयको पठनपाठन अनलाइनबाट सञ्चालन गर्न सहयोग पुर्याउने उद्देश्यले नेपाल टेलिकमले ई–शिक्षा प्याकेज (e-Shiksha Package) कार्यान्वयनमा ल्याएको छ। नेपाल […]

नयाँ इन्टरकनेक्सन गाइडलाइन अझै लागू भएन्, सेवा प्रदायक कम्पनीहरुलाई लकडाउनले दियो राहत

३ बैशाख २०७७, बुधबार

नेपाल दूरसंचार प्राधिकरणले जारी गरेको नयाँ इन्टरकनेक्सन गाइडलाइन हाल लागू नहुने भएको छ । गएको चैत १९ गतेदेखि नै लागू हुनुपर्ने इन्टरकनेक्सनको नयाँ गाइडलाइन कोरोनाभाइरसको महामारी रोक्न देशभर लकडाउन भएसँगै […]

नेपाल टेलिकमको ‘स्टे कनेक्टेड’ अफरको अवधि थपियो, डाटा सेवाको अबधि बैशाख ४ गतेसम्म

२६ चैत्र २०७६, बुधबार

नेपाल टेलिकमले आफ्नो ‘स्टे कनेक्टेड’ डाटा अफरको अवधि थप गरेको छ । कम्पनीले आजबाट सकिने डाटा सेवाको अफरलाई भोलीदेखि आगामी अप्रिल १६ तारिख अर्थात २०७७ बैशाख ४ गतेसम्म बिस्तार गरेको […]

यसरी गर्नुस् नेपाल टेलिकमको महशुल भुक्तानी, ब्यालेन्स टपअप र ब्यालेन्स ट्रान्सफर

१८ चैत्र २०७६, मंगलवार

नेपाल टेलिकमका सेवाहरुको महशुल भुक्तानी तथा टपअप गर्न कम्पनीको रिचाज कार्ड, मोबाइल भुक्तानी सेवा एमपोस तथा कियोस्क मेसिन, विभिन्न भुक्तानी सेवाका एपहरु, विभिन्न बैंकका अनलाइन/मोबाइल बैंकिंङ सेवाहरु तथा विभिन्न बैंकका […]

नेपाल टेलिकमको ३२१०० नम्बर डायल गर्नुस्, कोरोना भाइरसबारे जानकारी निशुल्क सुन्नुस्

६ चैत्र २०७६, बिहीबार

नेपाल टेलिकमले ‘NT सूचनाको संसार’ सेवामार्फत कोरोना भाइरस (कोभिड–१९) बारे जानकारीमूलक उपयोगी सामग्री आफ्नो मोबाइलमार्फत ३२१०० नम्बर डायल गरी निशुल्क सुन्न सकिने व्यवस्था गरेको छ । उक्त नम्बरमा कल गरे […]

सिमकार्ड लिन अबदेखि लाइसेन्स वा पासपोर्ट भए हुने, नाबालिग विद्यार्थीको हकमा भने परिचयपत्र

२ चैत्र २०७६, आईतवार

नेपाली नागरिकहरुले अबदेखि दूरसंचार सेवा प्रदायकहरुको नयाँ सिमकार्ड लिनका लागि सवारी लाइसेन्स वा पासपोर्ट देखाएर पनि सिमकार्ड लिनसक्ने छन् । हालै नेपाल दूरसंचार प्राधिकरणले सिमकार्ड लिने व्यवस्थालाई सरलिकृत गर्दै अबदेखि […]

नेपाल टेलिकमको सिस्टम अपग्रेड कार्य सम्पन्न, डाटाको स्पिड बढ्ने दाबी

२३ फाल्गुन २०७६, शुक्रबार

काठमाडौं । नेपाल टेलिकमले मोबाइल सेवाको सिष्टम अपग्रेड कार्य यही फागुन २२ गते सम्पन्न गरेको छ । कम्पनीले डाटा सेवाका लागि विगतदेखि सञ्चालन गरिरहेको पीसीआरएफ (PCRF-Policy and Charging Rules Function)सिष्टमबाट […]

प्रतिएमबी करिब ५ पैसामै चलाउन सकिने नेपाल टेलिकमको लार्ज डाटा प्याक, यसरी गर्नुस् एक्टिभ

१९ फाल्गुन २०७६, सोमबार

काठमाडौं । तपाईलाई एकै पटक धेरै डाटा प्रयोग गर्नुपर्ने आवश्यकता छ ? त्यसो भए अब चिन्ता गर्नु पर्दैन । यसको समाधानको लागि नेपाल टेलिकमले लार्ज डाटा प्याक उपलब्ध गराइरहेको छ […]

नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा क्रिकेट खेलाडी पारस खड्का, एक वर्षभरी ब्रान्ड प्रबर्द्धन गर्ने

१३ फाल्गुन २०७६, मंगलवार

काठमाडौं । नेपाल टेलिकमले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान एवं चर्चित खेलाडी पारस खड्कालाई ब्रान्ड एम्बेसडर चयन गरेको छ । यस सम्बन्धी सम्झौता पत्रमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम […]

बाग्लुङ्गको ताराखोला गाउँपालिकामा फोरजी सेवा सञ्चालन, उच्च गतिको इन्टरनेट चलाउन पाउने

६ फाल्गुन २०७६, मंगलवार

काठमाडौं । नेपाल टेलिकमले बाग्लुङ्गको ताराखोला गाउँपालिका १ अमरभूमिमा नवनिर्मित नमस्ते मोबाइल टावरबाट चौंथो पुस्ताको फोरजी सेवा सञ्चालनमा ल्याएको छ। सोमबारदेखि गलकोट नगरपालिका ५ टेउवा धुरीमा आयोजना गरिएको अन्तर्राष्ट्रिय मूर्तिकला […]

नेपाल टेलिकमका लोकप्रिय अनलिमिटेड डाटा र भ्वाइस प्याक, हेर्नुस् प्याक खरिद गर्ने तरिका

५ फाल्गुन २०७६, सोमबार

काठमाडौं । नेपाल टेलिकमले ग्राहकहरुको सुविधाका लागि विभिन्न दरका अनलिमिटेड भ्वाइस र डाटा प्याक उपलब्ध गराइरहेको छ । हाल नेपाल टेलिकमले उपलब्ध गराइरहेको एक घण्टा अनलिमिटेड प्याक, डे टाइम भ्वाइस […]

नेपाल टेलिकमको फोनकलको गुणस्तर सबैभन्दा कमजोर, तीनवटै अपरेटर मापदण्डमा परेनन्

४ फाल्गुन २०७६, आईतवार

काठमाडौं । नेपाल टेलिकम मोबाइलबाट हुने फोनकल गुणस्तरको विषयमा सबैभन्दा कमजोर देखिएकोछ । नेपाल टेलिकमका साथमा अन्य मोबाइल सेवा प्रदायकहरु एनसेल र स्मार्ट टेलिकमको गुणस्तर पनि कमजोर भेटिएको हो । […]

नेपाल टेलिकमको कुल आम्दानी बढ्दा ग्राहकबाट हुने आम्दानी भने घट्यो, नाफामा देखियो असर

१ फाल्गुन २०७६, बिहीबार

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो अर्थवार्षिकमा नेपाल टेलिकमले २१ अर्ब ९२करोड ६८ लाख ४१ हजार ६९७ रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले चालु आवको पहिलो ६ महिनामा ग्राहकहरुबाट १८ […]

नेपाल टेलिकम गल्याङद्वारा साढे दुई हजार निःशुल्क सिम वितरण, सिममा रु.५० टक भ्यालु समेत

२७ माघ २०७६, सोमबार

काठमाडौं । नेपाल टेलिकम, दूरसंचार कार्यालय गल्याङले दुई हजार पाँच सय निःशुल्क सिम वितरण गरेको छ । गल्याङ चेम्बर अफ कमर्शले आयोजना गरेको १० दिने महोत्सवका अवसरमा उक्त सिम वितरण […]

एनसेलले पायो अक्सनमार्फत जितेको ९ मेगाहर्ज फ्रिक्वेन्सी, तोकियो पालना गर्नुपर्ने शर्तहरु

२७ माघ २०७६, सोमबार

अनुज राज । काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले अक्सनमार्फत जितेको फ्रिक्वेन्सी एनसेललाई दिने निर्णय गरेको छ । प्राधिकरणको बोर्ड बैठकले शर्तहरुसहित एनसेललाई फ्रिक्वेन्सी दिने निर्णय गरेको हो । १८०० मेगाहर्ज […]

नेपाल टेलिकमले ल्यायो विन्टर अफर, यस्ता छन् अफरभित्रका सेवा, आफैं रोज्नुस् कुन चाहिन्छ

२७ माघ २०७६, सोमबार

काठमाडौं । नेपाल टेलिकमले विभिन्न प्याकेज सहितको आकर्षक विन्टर अफर उपलब्ध गराएको छ । उक्त अफर अन्तर्गतको सेवा कम्पनीको वार्षिकोत्सव माघ २२ गतेदेखि नै लागू भइसकेको छ र आगामी चैत […]

नेपाल टेलिकमको मोबाइल रिचार्ज वा ब्यालेन्स टपअप नबिल बैंकको भिषा तथा मास्टरकार्डबाट हुने

२४ माघ २०७६, शुक्रबार

काठमाडौं । नेपाल दुरसंचार कम्पनी लिमिटेड र नबिल बैंक लिमिटेड बीच पेमेन्ट गेटवे सेवाका लागि बिशेष सम्झौता माघ १९ गते सम्पन्न भएको छ । नेपाल टेलिकमले आफ्नो १६ औं बार्षिकोत्सबको […]

संचारमन्त्री बाँस्कोटाले टेलिकम कर्मचारीलाई सोधे- आमाको जन्मदिनमा म‌ंगलधुन बनाउने कि शोकधुन?

२२ माघ २०७६, बुधबार

काठमाडौं । संचार तथा सूचना प्रबिधि मन्त्री गोकुल बाँस्कोटाले नेपाल दूरसंचार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को वार्षिकोत्सवमा  असन्तुष्ट कर्मचारी पक्षको मागलाई व्यङ्गय गर्दै आफ्नी आमाको जन्मदिनका दिन म‌ंगल धुन बनाउने […]

ताजा समाचार