आइएमई पे को ‘क्यूआर डे विथ आइएमई पे’ अफर सार्वजनिक

९ असार २०७९, बिहीबार

आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रबर्द्धित “आइएमई पे” ले प्रयोगकर्ता माझ ‘क्यूआर डे विथ आइएमई पे’ अफर सार्वजनिक गरेको छ। यस अफर अन्तर्गत सबै प्रयोगकर्ताहरुले कुनै पनि क्यूआर […]

क्रिप्टोकरेन्सीलगायतमा आइएमई पे वालेटबाट भुक्तानी गर्ने खाताहरु बन्द गर्दै कम्पनी

१२ जेष्ठ २०७९, बिहीबार

मोबाइल वालेट आइएमई पेले आफ्नो सेवामार्फत क्रिप्टोकरेन्सी, बेटिङ्गलगायतमा भूक्तानी कार्यका लागि दूरुपयोग भईरहेको भन्दै गंभिर ध्यानाकर्षण भएको जनाएको छ। आइएमई पे वालेट संचालन गर्ने कम्पनी आईएमई डिजिटल सलुसन्स लिमिटेडले नेपाल […]

आइएमई पेको उत्सवको बहार दुबई घुम्ने उपहार योजनाका बिजेता घोषणा

७ चैत्र २०७८, सोमबार

आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रबर्दित ‘आइएमई पे’ ले उत्सवको बहार दुवई घुम्ने उपहार भन्ने मुल नाराका साथ नेपालीहरुको महान चाड दशैं, तिहार र छठलाई लक्षित गरि तयार […]

आइएमई पेमार्फत भाटभटेनीमा भुक्तानी गर्दा २० प्रतिशत क्यासब्याक

१० मंसिर २०७८, शुक्रबार

‘आइएमई पे’ बाट भाटभटेनी सुपर मार्केटमा किनमेल गरी भुक्तानी गर्दा क्यासब्याक पाइने भएको छ। कम्पनीले नेपालभरीका भाटभटेनी सुपर मार्केटमा किनमेल गर्दा २० प्रतिशत (३०० रुपैयाँसम्मको) क्यासब्याकको अफर ल्याएको हो। उक्त […]

आइएमई पे एपबाट जुनसुकै क्युआर स्क्यान गर्दा १ हजारसम्म जित्न सकिने

१६ भाद्र २०७८, बुधबार

आइएमई पे एपबाट नेपालमा उपलब्ध सबै क्युआर स्क्यान गर्दा १ हजारसम्म जित्न सकिने भएको छ । उक्त योजना १६ भदौदेखि १४ असोज २०७८ सम्म लागु हुनेछ। नेपालमा उपलब्ध फोन पे, […]

भोजको खरिदमा आइएमई पेबाट भुक्तानी गर्दा २० प्रतिशतसम्म क्यास ब्याक पाईने

२८ श्रावण २०७८, बिहीबार

आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आइएमई पे र भोजवीच सम्झौता भएको छ । सम्झौताअनुसार नेपालको वान स्टप फुडि एप भोजबाट खरिद गर्दा सेवाग्राहीहरुले अबदेखि आइएमई पे एप […]

आइएमई पेबाट दराजको भुक्तानी गर्दा आईफोन १२ लगायत उपहार पाईने

३० असार २०७८, बुधबार

दराजको सामान आइएमई पेबाट भुक्तानी गर्दा आईफोन १२ लगायत विभिन्न उपहार पाइने भएको छ। सो सम्बन्धी आइएमई पे र ईकमर्स प्लेटफर्म दराजबीच आज असार ३० गते सम्झौता भएको हो। सम्झौता […]

फूडमाण्डुबाट खरिद गर्दा आइएमई पेबाट भुक्तानी गर्न सकिने, २५ प्रतिशत क्यास ब्याक पाईने

३ चैत्र २०७७, मंगलवार

आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रबर्दित आइएमई पे र फूडमाण्डुवीच सम्झौता भएको छ। सम्झौता अनुसार नेपालकै पहिलो अनलाइन फुड डेलिभरी सेवा प्रदायक कम्पनी फूडमाण्डुबाट खरिद गर्दा सेवाग्राहीहरुले अबदेखि […]

आइएमई पे र यूनिमोनीबीच सम्झौता, कतारबाट सिधै वालेटमा रकम पठाउन सकिने

१४ माघ २०७७, बुधबार

कतारको रेमिट्यान्स सेवा प्रदायक यूनिमोनी र नेपालको आइएमई पेबीच सेवा प्रदानसम्बन्धी समझदारी भएको छ। यसअनुसार अब कतारमा रहेका नेपालीहरुले यूनिमोनी कतारमार्फत् सोझै नेपालमा रहेका व्यक्तिको आइएमई पे वालेटमा रकम पठाउन […]

थप सुविधाहरूसहित आइएमई पेको नयाँ एप प्रयोगमा, यस्ता छन् नयाँ विशेषताहरु

९ माघ २०७७, शुक्रबार

आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आइएमई पे’ एप नयाँ सुविधासहित अध्यावधिक गरिएको छ । यो सुविधासँगै प्रयोगकर्ताहरूले डिजिटल वालेटको प्रयोगमा एउटा छुट्टै एवम् विशिष्ट खालको अनुभव प्राप्त […]

मध्य भोटेकोशीको आईपीओ आइएमई पे बाटै दिन सकिने, यस्तो छ प्रकृया

२२ बैशाख २०७८, बुधबार

मध्य भोटेकोशी जलविद्युत आयोजनाको आईपीओ आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसनद्वारा प्रवद्र्घित ‘आइएमई पे’ एपबाट आवेदन दिन सकिने भएको छ । दोस्रो भेरियन्टको कोरोना संक्रमण बढ्दै जाँदा जारी रहेको निषेधाज्ञाका […]

आइएमई पे एपका नयाँ प्रयोगकर्तालाई गृहप्रवेश अन्तर्गत सयमा सय बोनस

९ बैशाख २०७८, बिहीबार

आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आइएमई पे’ ले नयाँ एप प्रयोगकर्ताहरूलाई लक्षित गरी गृहप्रवेश अफर अन्तर्गत रू. १ सयमा रू. १ सय नै बोनस उपलब्ध गराउने योजना […]

आइएमई पे एपबाटै सबै क्युआर स्क्यान गर्न मिल्ने

१० चैत्र २०७७, मंगलवार

आइएमई पे एपबाट नेपालमा उपलब्ध सबै क्युआर स्क्यान गर्न मिल्ने भएको छ । नेपालमा उपलब्ध फोन पे, स्मार्ट क्युआर, युनियन पे र आइएमई पे क्युआर सेवाग्राहीहरुले सजिलै आइएमई पे एपबाट […]

आइएमई पे एप १ मिलियन क्लबमा, मोबाइल टपअप गर्ने एक जनालाई लक्की ड्रबाट मोबाइल उपहार दिने

१८ आश्विन २०७७, आईतवार

आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्धित ‘आइएमई पे’ एप डाउनलोड गर्ने सेवाग्राहीहरूको संख्या १० लाखभन्दा बढी पुगेको छ । यस सहित एप डाउनलोड गरेर आफैँ वा एजेण्टको […]

आइएमई पेमार्फत लालबन्दी खानेपानीको महशुल तिर्न सकिने

१४ आश्विन २०७७, बुधबार

आइएमई ग्रुपद्वारा प्रवद्र्धित आइएमई डिजिटल सोलुसन लिमिटेड अन्तर्गत संचालित आइएमई पे र लालबन्दी खानेपानीवीच सम्झौता भएको छ । सम्झौताअनुसार उक्त क्षेत्रका खानेपानी उपभोक्ताले खानेपानीको महसुल आइएमईका एजेण्ट पार्टनरहरू वा आइएमई […]

आइएमईले घर–घरमा नै रेमिटेन्सको सुविधा पुर्याउँदै, अब सिधै आइएमई पे वालेटमा प्राप्त गर्न सकिने

१५ भाद्र २०७७, सोमबार

आइएमईले कोरोनाभाइरसले सिर्जना गरेको विषम परिस्थितिका बीचमा पनि विदेशबाट पठाएको रकम प्राप्त गर्न आफूसँग आवद्ध सम्पूर्ण व्यवसायीक साझेदार (एजेन्ट पार्टनर) प्रत्यक्ष सहभागितामा आफ्नो डिजिटल वालेट सुविधा आइएमई पे मोबाइल वालेट […]

आइएमई पे र मुक्तिनाथ क्यापिटलवीच सम्झौता, मेरो शेयरको भुक्तानी आइएमई पे वालेटमार्फत

१८ श्रावण २०७७, आईतवार

आइएमई ग्रुपद्वारा प्रबर्द्धित आइएमई पे र मुक्तिनाथ क्यापिटलवीच सम्झौता भएको छ । सम्झौता अनुसार मुक्तिनाथ क्यापिटल लिमिटेडका सेवाग्राहीहरूले डीम्याट र मेरो शेयर नवीकरण शूल्क आइएमई पे वालेटमार्फत सजिलै भुक्तानी गर्न […]

आइएमई मार्फत सिधैं बैंक खाता तथा मोबाइल वालेटमा पैसा पठाउन सकिने

३१ असार २०७७, बुधबार

आइएमईमार्फत सिधैं बैंक खाता तथा मोबाइल वालेटमा रियल टाइममा नै पैसा पठाउन सकिने व्यवस्था मिलाइएको छ। देश/विदेशमा रहेका सेवाग्राहीहरुले नेपालमा अवस्थित पचासभन्दा बढी बैंक तथा वित्तीय संस्थाहरुमा डिपोजिट गरी यो […]

१४ वटा भुक्तानी सेवा प्रदायक मध्ये आइएमई पे मात्र ‘पब्लिक’ कम्पनी, शेयर जारी गर्ने योजना

३ असार २०७७, बुधबार

नेपालमा संचालित भुक्तानी सेवा प्रदायक कम्पनीहरुमध्ये एउटा मात्रै पक्लिक लिमिटेड कम्पनी देखिएको छ । नेपाल राष्ट्र बैंकद्धारा जारी भुक्तानी सेवा प्रदायकहरुको सूचीअनुसार नेपालमा एक मात्र पब्लिक लिमिटेड कम्पनीको रुपमा आईएमई […]

आइएमईको ‘आइएमई घरमै रू.१ लाख जितौं’ योजना, आफ्नो मोबाइल फोनमा नै रेमिटेन्स पाईने

२ असार २०७७, मंगलवार

आइएमई लिमिटेडले कोरोना भाइरस (कोभिड-१९) को प्रभावलाई मध्यनजर गर्दै घरबाहिर ननिस्की नै रेमिटेन्स गरिएको रकम सजिलै प्राप्त गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्नका लागि “आइएमई घरमै– रू.१ लाख जितौं” भन्ने […]

‘आइएमई पे’ ले नयाँ वर्षमा फेसबुकमार्फत लाइभ साँगीतिक कार्यक्रम गर्ने

३० चैत्र २०७६, आईतवार

आइएमई ग्रुपद्वारा प्रवद्र्घित ‘आइएमई पे’ ले नयाँ वर्ष २०७७ का अवसरमा सामाजिक सन्देश सहितको साँगीतिक कार्यक्रम आयोजना गर्न लागेको छ । कार्यक्रम २०७६ सालको आन्तिम दिन अर्थात २०७६ साल चैत […]

आइएमई पेको ‘नेपालमा पैसा हातैमा पायो, सँगै रु. ५० को बोनस खायो’ योजना सार्वजनिक

२३ फाल्गुन २०७६, शुक्रबार

काठमाडौं । आइएमई ग्रुपद्वारा प्रवर्दित ‘आइएमई पे’ एपले “नेपालमा पैसा हातैमा पायो, सँगै रु. ५० को बोनस खायो” योजना ल्याएको छ । योजनाअनुसार अब सजिलै जापानको क्योदाईबाट नेपालको ‘आइएमई पे’ […]

आइएमई पेबाट विभिन्न अफर पाइने, मोबाइल वालेट एपका विक्रेताले आफ्नो विज्ञापन राख्न पाउने

२५ असार २०७६, बुधबार

काठमाडौँ । आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा संचालित आइएमई पे मोबाइल वालेट एपमा नयाँ विशेषता थप गरिएको छ । मोबाइल एपमा ‘डिल्स’ भन्ने नयाँ प्रावधान उपलब्ध गराइएको छ जसबाट आइएमई पे […]

आइएमई पे र आइसीएफसी फाइनान्सवीच सम्झौता

१२ असार २०७६, बिहीबार

काठमाडौं । आइएमई ग्रुपद्वारा प्रवद्र्घित आइएमई पे र आइसीएफसी फाइनान्सवीच बैंकिङ्ग साझेदार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौताअनुसार आइसीएफसी फाइनान्स आइएमई पेको बैंकिङ्ग साझेदार संस्था हुनेछ । आइसीएफसी […]

९ असार २०७६, सोमबार

काठमाडौं । आइएमई ग्रुपद्वारा प्रवद्र्घित आइएमई पे र एनसीसी बैंकबीच बैंकिङ्ग साझेदार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार एनसीसी बैंक आइएमई पेको बैंकिङ्ग साझेदार संस्था हुनेछ । […]