ZTE

जेडटिईले बनायो गिगाफोन, विश्वको पहिलो ५जी सपोर्ट गर्ने फोन

काठमाडौं, १६ फागुन । चीनियाँ टेलिकम कम्पनी जेडटिईले विश्वको पहिलो गिगाबाइट फोन सार्वजनिक गरेको छ । कम्पनीले मोबाइल वल्र्ड कंग्रेस २०१७मा जेडटिई गिगाबाइट (ZTE Gigabit) फोन सार्वजनिक गरेको हो । जेडटिईको यो स्मार्टफोनले ५जी सपोर्ट गर्दछ । कम्पनीले यो स्मार्टफोनलाई विश्वको पहिलो सुपर स्पीड ५जी नेटवर्क सपोर्ट गर्ने स्मार्टफोनको रुपमा चित्रित गरेको छ । तर अहिलेसम्म विश्वमा ५जी नेटवर्क छैन् ...

Read More »

जेडटिई स्मार्टफोनमा ‘वार्म विन्टर अफर’, स्क्रयाच कार्डमार्फत विभिन्न उपहार

काठमाडौं, ५ पुस । चीनियाँ स्मार्टफोन ब्राण्ड जेडटिईले नयाँ अफर सार्वजनिक गरेको छ । कम्पनीले जाडोको मौसम पारेर ‘जेडटिई वार्म विन्टर अफर’ ल्याएको हो । जेडटिईको यो अफर अनुसार मोबाइल खरिदकर्ताहरुले कार्ड प्राप्त गर्ने र कार्ड स्क्रयाच गरेर स्योर सट उपहार पाउनेछन् । कार्ड स्क्रयाचमा बाल्ट्राको हिटर, वाल्ट्राको थर्मस, इलेक्ट्रीक केटल, २६०० एमएएचको पावर बैंक, सेल्फी स्टीक, १०,००० एमएएचको पावर ...

Read More »

जेडटिई एक्जोन सेभेन तथा एक्जोन सेभेन मिनी बजारमा आउँदै

काठमाडौं, ८ मंसिर । नेपाली बजारमा हालै एक्जोन (Axon) सिरिजको दुईवटा स्मार्टफोनहरु सार्वजनिक गरेको जेडटिईले फ्ल्यागशिप स्मार्टफोन ल्याउने भएको छ । नेपालका लागी जेडटिईको आधिकारिक बितरक इभोल्यूसन इन्टरप्राइजेजले जेडटिईका नयाँ दुईवटा स्मार्टफोनहरु ल्याउन लागेको छ । जेडटिईको अमेरिका र यूरोपियन बजारमा निकै चर्चा कमाएको एक्जोन सिरिजको एक्जोन सेभेन (Axon 7) तथा एक्जोन सेभेन मिनी (Axon 7 Mini) नेपाली बजारमा आउन ...

Read More »

जेडटिइका एक्जोन इलाइट र एक्जोन मिनी प्रिमियम एडिसन बजारमा

काठमाडौं, ३० कात्तिक । स्मार्टफोन निर्माता कम्पनी जेडटिइले नेपाली बजारमा नयाँ स्मार्टफोनहरु भित्र्याएको छ । जेडटिइको आधिकारिक बितरक इभोलुसन इन्टरप्राइजेज प्रा.लि. ले एक्जोन सेरिजका दुई स्मार्टफोनहरु जेडटिइ एक्जोन इलाइट (ZTE Axon Elite) र एक्जोन मिनी प्रिमियम एडिसन (Axon Mini Premium Edition) नेपालमा सार्वजनिक गरेको हो । जेटिइ एक्जोन इलाइट (ZTE Axon Elite) जेडटिइ एक्जोन इलाइटमा ५.५ इन्चको फुल एचडी डिस्प्ले ...

Read More »

जेडटिई नुबिआको ‘जेड ११ मिनी एस’, २३ मेगापिक्सेलको रियर क्यामरा

काठमाडौं, २ कात्तिक । जेडटिईको सब ब्राण्ड नुबिआले (Nubia) नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले चौथो वार्षिकोत्सवको अवसर पारेर जेड ११ मिनी एस (Z11 Mini S) सार्वजनिक गरेको हो जेडटिईको सहायक ब्राण्ड नुबिआको जेड ११ मिनी एसमा ५.२ इन्चको फूल एचडी डिस्प्ले राखिएको छ भने यसमा २.० गीगाहर्जको अक्टा-कोर स्न्यापड्रयागन ६२५ चीपसेटमा संचालन हुन्छ । यो स्मार्टफोनमा ४ जीबीको ...

Read More »

जेडटिईको ब्लगर्स मिट, फिंगरप्रिन्टसहितको ब्लेड भि ७ लाइटको बारेमा जानकारी

काठमाडौं, १५ असोज । नेपालका लागी जेडटिई स्मार्टफोनको अधिकृत विक्रेता इभोलुशन इन्टरप्राइजेजले शनिवार आफ्नो नयाँ स्मार्टफोन ‘जेडटिई ब्लेड भि ७ लाइट’ (ZTE Blade V7 Lite) का लागि ब्लगर्स मिट आयोजना गरेको छ । कम्पनीले नयाँ फोन भर्खरै बजारमा आएको हुँदा ब्लगर्सलाई जानकारी दिने उद्देश्यका साथ ब्लगर्स मिट गरेको हो । नयाँ स्मार्टफोन जेडटिई ब्लेड भि ७ लाइटको बारेमा कम्पनीका प्रबन्ध ...

Read More »

जेडटिईको ‘ब्लेड ए वान’ सार्वजनिक, फिंगरप्रिन्ट सेन्सरसहितको बजेट फोन

काठमाडौं, २० मंसिर । जेडटिईले ब्लेड सिरिजको नयाँ स्मार्टफोन ए वान (A1) सार्वजनिक गरेको छ । कम्पनीले केहि दिनअघि चीनमा बजेट फोनको रुपमा ब्लेड ए वानको घोषणा गरेको हो । यो सानो ह्याण्डसेटको पछाडिको भागमा फिंगरप्रिन्ट स्क्यानर राखिएको छ । यो फोनको डिजाइन हेर्दा करिब करिब आईफोन फाइभ सी जस्तै देखिन्छ । तर यसको कभर भने प्लास्टिकको रहेको छ । ...

Read More »