Xolo

जोलोको निकै सस्तो मूल्यको एचडी स्मार्टफोन ‘एरा एचडी’

काठमाडौं, २२ कात्तिक । भारतीय स्मार्टफोन निर्माता कम्पनी जोलोले भारतीय बजारमा नयाँ स्मार्टफोन एरा एचडी सार्वजनिक गरेको छ । कम्पनीले यो फोनलाई बजेट एचडी फोनको रुपमा बजारमा ल्याएको हो । जोलोले सार्वजनिक गरेको एरा एचडी कम्पनीको एरा स्मार्टफोनको अपग्रेड भेरिएन्ट हो । जोलोले एरा स्मार्टफोन यहि जुलाईमा सार्वजनिक गरेको थियो । जोलोको नयाँ स्मार्टफोनमा ५ इन्चको एचडी आईपीएस डिस्प्ले राखिएको ...

Read More »

जोलोको प्रिमियम सिरिजको पहिलो स्मार्टफोन सार्वजनिक, २ वटा रियर क्यामरायुक्त ‘जोलो ब्ल्याक’

काठमाडौं, २५ असार । जोलो कम्पनीले आफ्नो पहिलो प्रिमियम ब्राण्ड ब्ल्याक (Black) सार्वजनिक गरेको छ । कम्पनीले यो सह ब्राण्डमा पहिलो प्रिमियम स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले यो प्रिमियम ब्राण्डमा जोलो ब्ल्याक (XOLO Black) सार्वजनिक गरेको हो । कम्पनीले जोलो ब्ल्याक स्मार्टफोन भारतमा सार्वजनिक गरेको हो । यो फोन सोमबारदेखि फ्लिपकार्टमा बिक्रीका लागि उपलब्ध हुनेछ । जोलो ब्ल्याक संस्करणका ...

Read More »

जोलोको ‘ब्ल्याक’ ब्राण्डको स्मार्टफोन आउँदै, नयाँ फोनमा दुईवटा रियर क्यामरा

काठमाडौं, १४ असार । भारतीय स्मार्टफोन कम्पनी जोलोले दुईवटा क्यामरा भएको स्मार्टफोन ल्याउने भएको छ । जोलोले आफ्नो नयाँ ब्ल्याक ब्राण्डमा नयाँ स्मार्टफोन ल्याउन लागेको हो । कम्पनीले नयाँ स्मार्टफोनको बारेमा हालै टिजर भिडियो सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको ३० सेकेण्डको टिजर भिडियोमा नयाँ स्मार्टफोनको विशेषताको बारेमा उल्लेख गरेको छ । भिडियोमा नयाँ मोबाइलको रियर पार्टको बारेमा जानकारी ...

Read More »

जोलोले ल्यायो सबैभन्दा सस्तो क्रोमबुक

काठमाडौं, ३ असार । भारतीय कम्पनी जोलोले बजारमा आफ्नो पहिलो ल्यापटप बिक्रीका लागि खुला गरेको छ । कम्पनीले लो बजेट जोलो क्रोमबुक ल्यापटप ई-कमर्श साइट स्न्यापडीलमा लिस्ट गरेको छ । यो ल्यापटप कम्पनीले गत महिना भारतमा गूगल इण्डियाको एक कार्यक्रममा पहिलो क्रोमबुकको रुपमा सार्वजनिक गरेको थियो । जोलोले यो ल्यापटपको मूल्य भारतमा १२ हजार ९ सय ९९ रुपैंया तोकेको छ, ...

Read More »

जोलोको नयाँ ब्राण्डको स्मार्टफोन आउँदै, ब्ल्याक ब्राण्डमा दुई वटा रियर क्यामरा

काठमाडौं, १८ जेठ । भारतीय स्मार्टफोन निर्माता कम्पनी जोलोले भारतमा आफ्नो छुटै नयाँ ब्राण्ड (Sub brand) मा स्मार्टफोन लन्च गर्ने तयारी गरेको छ । कम्पनीले भारतीय बजारमा अनलाईन सपिंगको माध्यमबाट मात्र उपलब्ध गराउने गरी ब्ल्याक(Black) ब्राण्डमा स्मार्टफोन ल्याउने तयारी गरेको हो । टेक साइट जीएसएमएरेनाका अनुसार जोलोको सब ब्राण्डमा आउने स्मार्टफोन जून महिनाको अन्त्यतीर अनलाईन रिटेलरहरुद्धारा सार्वजनिक गरिनेछ । कम्पनीले ...

Read More »

मोबाइल कार्निभलमा १ करोडको डिस्काउन्टसहित सामाजिक सेवा

काठमाडौं, २६ चैत । नयाँ वर्षको अवसर पारेर पाको, न्यूरोड क्षेत्रमा मोबाइल कार्निभल यहि चैत २८ गतेदेखि आयोजना हुनेभएको छ । आज कार्निभलको बारेमा पत्रकार सम्मेलन गर्दै पाको यूथ क्लबले मोबाइल महोत्सवका साथै सामाजिक सेवा पनि गर्न लागिएको जानकारी दिएको छ । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा टेलि टू प्रालिका अध्यक्ष पुरुषोत्तम बस्नेतले मोबाइल महोत्सवमा सबै व्यवसायीहरुको सहभागिता रहेको जानकारी दिए । ...

Read More »

जोलोको बजेट फोन क्यू १००१

काठमाडौं, ३ फागुन । जोलोले भारतीय बजारमा नयाँ स्मार्टफोन लन्च गरेको छ । जोलोले लो बजेट जोलो क्यू १००१ भारतीय बजारमा ल्याएको हो । नयाँ स्मार्टफोनमा ५ इन्चको स्क्रीन छ, जसको रिजोल्यूशन ४८०X८५४ रहेको छ । जोलोको नयाँ स्मार्टफोन एन्ड्रोयडको किटक्याट ४.४ मा आधारित रहेको छ भने यसमा १.३ गीगाहर्जको क्वाड कोर कोरटेक्स ए७ प्रोसेसर तथा मिडियाटेक एमटी ६५८२ चीपसेट ...

Read More »

जोलोको विण्डोजमा आधारित स्मार्टफोन वीन क्यू १०००

काठमाडौं, ११ फागुन । भारतीय स्मार्टफोन उत्पादक कम्पनी लाभा (LAVA) ले जोलो ब्राण्डको नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । लाभाले जोलोको नयाँ स्मार्टफोन विण्डोज अपरेटिङमा आधारित भएर सार्वजनिक गरेको हो । जोलोको वीन क्यू १००० (Xolo Win Q 1000) स्मार्टफोन सार्वजनिक गरेपनि विश्व बजारमा यो स्मार्टफोन कहिलेदेखि उपलब्ध हुन्छ भन्ने केहि जानकारी छैन् । जोलोको नयाँ स्मार्टफोन वीन क्यू १००० ...

Read More »

सुविसु क्यान इन्फोटेक २०१५ शुरु, यस्ता छन् मोबाइल ब्राण्डका स्टलहरु (तस्विर सहित)

काठमाडौं, १५ माघ । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले हरेक वर्ष आयोजना गर्दै आएको क्यान इन्फोटेकको २१ औं संस्करण बुधवारदेखि शुरु भएको छ । इन्फोटेकको उद्घाटन गर्दै उपप्रधान मन्त्री प्रकाशमान सिंहले अहिलेको युग सूचना प्रविधिको युग भएकाले यसको बढीभन्दा बढी सदुपयोग गर्नुपर्ने वताए । सूचना तथा सञ्चार प्रविधिको विकास, विस्तार तथा प्रवद्र्धन गर्ने उद्धेश्यले शुरु भएको इन्फोटेकको २१ ...

Read More »

जोलोका निकै आकर्षक ओमेगा सीरीजका स्मार्टफोनहरु

काठमाण्डौं, २१ मंसिर । भारतीय मोबाइल निर्माता कम्पनी जोलोले नयाँ ओमेगा (Omega) सीरीजका दुई स्मार्टफोन भारतमा सार्वजनिक गरेको छ । कम्पनीले नयाँ स्मार्टफोनको नाम ओमेगा ५.० (Omega 5.0) तथा ओमेगा ५.५ (Omega 5.5) राखेको छ । कम्पनीले हालै ट्वीटरमार्फत ओमेगा सीरीजका यी दुई स्मार्टफोन भारतका १० मूख्य मूख्य शहरहरुमा उपलब्ध हुने जानकारी दिएको छ । जोलोको ओमेगा ५.० डिसेम्बर १० ...

Read More »