Xiaomi

एमआइ ए वान स्मार्टफोन बजारमा, ४ जीबी र्याम र ६४ जीबीको स्टोरेज

काठमाडौं, ३ असोज । नेपालको लागि जाबोमीका अधिकृत विक्रेता वत्सल इम्पेक्स प्रालिले महान चाड दशैको शुभ उपलक्ष्य पारेर बजारमा नया स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले ४ जीबी र्यामसहितको एमआइ ए वान (Mi A1) स्मार्टफोन बजारमा ल्याएको हो । दशै अफरको योजना सगसगै बजारमा भित्रिएको एमआइ ए वानमा ५.५ इन्चको डिस्प्ले रहेको छ भने अप्टिकल जूम ड्यूल क्यामरा सेटअप रहेको ...

Read More »

एमआइ फोनको एक्सचेन्ज योजना, पुरानो फोन साटेर एमआइ फोन लिन सकिने

काठमाडौं, १९ भदौ । एमआइ फोनको आधिकारीक विक्रेता वत्सल इम्पेक्स प्रा.लि.ले दशैं अगावै ग्राहकहरुको फोन प्रतिको लगाव र सुरक्षालाई मध्यनजर गर्दै मोवाईल केयरसँग सहकार्य गरी सुनधारास्थित सिटिसी मलको भूईतल्लामा महापर्वको एक्सचेन्ज योजना ल्याएको छ । जसअन्तर्गत ग्राहकहरुले पुरानो जुनसुकै व्रान्डको फोन सेट ल्याई उचित मूल्याङ्कनबाट एमआइको नयाँ सेट लिन सक्नेछन् । यो योजनाबाट ग्राहकरुले बिभिन्न लाभ उठाउन सक्नेछन् जसअन्र्गत २ ...

Read More »

एमआइ फोन किन्दा १ वर्षको निशुल्क बीमा, दशैं तिहारमा उपहारै उपहार

काठमाडौं । एमआई (Xiaomi/MI) ब्राण्डका स्मार्टफोनको आधिकारिक बितरक वत्सल इम्पेक्सले हालै ग्राहकहरुको मोवाइल प्रतिको सुरक्षालाई मध्यनजर गदै १ वर्षको निशुल्क इन्सुरेन्स ल्याएको छ । साथै कम्पनीले नेपालीहरुको महान चाड दशैं तिहारको अवसर पारेर “किन मान्छौ बोर दशैं तिहारमा MI को Gift Sure” अन्तर्गत हात खाली नजाने उपहार दिने भएको छ । कम्पनीले अफर अन्तर्गत दुबई एक जोडी भ्रमण, बैंकक भ्रमण, ...

Read More »

जाबोमीको ‘रेडमी नोट फोर’ गोजीमा नै पड्किँदा युवक घाईते, कम्पनीले अनुसन्धान गर्दै

काठमाडौं, ३२ साउन । चिनियाँ स्मार्टफोन ब्राण्ड जाबोमीको स्मार्टफोन पड्किएको समाचार बाहिर आएको छ । शाओमी पनि भनिने जाबोमीको रेडमी नोट फोर (Redmi Note 4) स्मार्टफोन पड्किँदा एक युवक घाईते भएका हुन् । जाबोमीको रेडमी नोट फोर गोजीमा पड्किँदा एक युवक सख्त घाईते भएको बताईएको छ । भारतीय समाचार संस्थाहरुकाअनुसार भारतमा रेडमी नोट फोर गोजीमा पड्किएर सूर्यकिरण नामक व्यक्ति घाईते ...

Read More »

जाबोमीको एमआइ ६ स्मार्टफोन बजारमा ६ जीबी र्याम र ड्यूल क्यामरा सेटअप

काठमाडौं, २० साउन । जाबोमीका उत्पादनहरुको नेपालका लागि आधिकारिक बितरक वत्सल इम्पेक्सले नेपाली बजारमा जाबोमी एमआइ ६ सार्वजनिक गरेको छ । कम्पनीको सबैभन्दा नयाँ फ्ल्यागशिप एमआइ ६ स्मार्टफोनमा ५.१५ इन्चको फूलएचडी आइपीएस एलसिडी डिस्प्ले राखिएको छ । फोनमा अक्टाकोर स्न्यापड्रागन ८३५ प्रोसेसर राखिएको छ भने एड्रेनो ५४० जीपीयू रहेको छ । यो फोनको सबैभन्दा शसक्त विशेषता भनेको यसमा राखिएको ६ ...

Read More »

जाबोमीको ‘एमआई ६’ नेपाली बजारमा आउँदै, ६ जीबी र्याम र डयूल रियर क्यामरा

काठमाडौं, ४ असार । चिनियाँ स्मार्टफोन निर्माता कम्पनी जावोमीले (Xiaomi) हालै सार्वजनिक गरेको फ्ल्यागशिप स्मार्टफोन एमआई सिक्स (Mi6) नेपाली बजारमा ल्याउने तयारी गरेको छ । कम्पनीले विश्व बजारमा एमआई ५ को सफलतापछि नयाँ फ्ल्यागशिप एमआइ ६ बजारमा ल्याएको थियो । नेपालमा जावोमीका आधिकारिक बितरक वत्सल इम्पेक्सले छिटै यो फोन नेपाली बजारमा सार्वजनिक गर्ने तयारी गरेको कम्पनीसँग नजिक रहेको स्रोतले जानकारी ...

Read More »

एमआइको इलेक्ट्रीक स्कूटर बजारमा, ४८ हजार ९९९ रुपैयाँमा नै किन्न पाइने

काठमाडौं, २८ जेठ । चिनियाँ इलेक्ट्रोनिक्स उत्पादक कम्पनी जाओमीले नेपाली बजारमा इलेक्ट्रीक स्कूटर भित्र्याएको छ । नेपालमा जाओमीको लागि आधिकारिक बितरक वत्सल इम्पेक्सले एमआइ इलेक्ट्रीक स्कूटर सार्वजनिक गरेको हो । कम्पनीले ल्याएको स्कूटर बिजुलीमा चार्ज गरेर चलाउन सकिन्छ । हाल यो स्कूटर सिमित अवधिको लागि अफरको रुपमा बजारमा आएको छ । कम्पनीले नेपाली बजारमा यो इलेक्ट्रीक स्कूटरको अफर मूल्य ४८ ...

Read More »

ब्राण्डेड हेडफोन रुचाउनेहरुका लागि ‘एमआइ हेडफोन कम्फोर्ट’ बजारमा

काठमाडौं, २८ जेठ । चिनियाँ स्मार्टफोन उत्पादक कम्पनी जाओमीले नेपाली बजारमा नयाँ हेडफोन भित्र्याएको छ । नेपालमा जाओमीको लागि आधिकारिक बितरक वत्सल इम्पेक्सले एमआई हेडफोन कम्फोर्ट सार्वजनिक गरेको हो । कम्पनीले ल्याएको हेडफोनमा उच्चस्तरको आरामदायीपना, आकर्षक डिजाइन, ईयर कप कन्ट्रोल लगायतका विशेषताहरु रहेका छन् । नेपाली बजारमा ब्राण्डेड हेडफोनको किन्न चाहनेहरुका लागि उपयुक्त हुनेगरि कम्पनीले नयाँ हेडफोन ल्याएको हो । ...

Read More »

जाओमीको ‘एमआइ एयर प्यूरिफायर २’ बजारमा, हावाको गुणस्तर जाँच्न सक्ने

काठमाडौं, २८ जेठ । चिनियाँ स्मार्टफोन उत्पादक कम्पनी जाओमीले नेपाली बजारमा नयाँ उत्पादन भित्र्याएको छ । कम्पनीले हालै बजारमा एमआइ एयर प्यूरिफायर २ सार्वजनिक गरेको हो । जाओमीका नेपालकाी लागि आधिकारिक बितरक वत्सल इम्पेक्सले बजारमा ल्याएको एमआइ एयर प्यूरिफायर २ मा रियल टाइम एक्यूआइ मनिटरीङको सुविधा रहेको छ । त्यसैगरि यसमा एमआइ होम एप, स्मार्ट रिमोट कन्ट्रोल, ४०० स्क्वायर मिटरको ...

Read More »

साओमीको रेडमी नोट ४एसडी बजारमा, ५.५ इन्चको फूलएचडी डिस्प्लेसहित ३ जीबी र्याम

काठमाडौं, २२ वैशाख । चीनियाँ स्मार्टफोन निर्माता कम्पनी साओमीले नेपाली बजारमा रेडमी नोट ४एसडी सार्वजनिक गरेको छ । साओमीको नेपालका लागि आधिकारिक बितरक वत्सल इम्पेक्सले बजारमा नयाँ स्मार्टफोन रेडमी नोट ४ एसडी सार्वजनिक गरेको हो । यो स्मार्टफोनमा ५.५ इन्चको आईपीएस एलसिडी फूलएचडी डिस्प्ले राखिएको छ भने यसमा मेटल बडि रहेको छ । फोनमा २.० गीगाहर्जको क्वालकम स्न्यापड्रागन ६२५ प्रोसेसर ...

Read More »