Videocon

भिडियोकोनको नयाँ स्मार्टफोन ‘अल्ट्रा ३०’

काठमाडौं, ४ पुस । भिडियोकोनले आफ्नो फोरजी स्मार्टफोनमा नयाँ मोडल थप गरेको छ । कम्पनीले अल्ट्रा ३० स्मार्टफोन भारतीय बजारमा सार्वजनिक गरेको हो । भिडियोकोनको नयाँ स्मार्टफोन अनलाइन शपिंग स्न्यापडीलमा मात्र खरिद गर्न सकिनेछ । स्मार्टफोनमा ५ इन्चको एचडी २.५ डी कर्ब्ड डिस्प्ले राखिएको छ । यसमा १.३ गीगाहर्जको मिडियाटेक प्रोसेसर राखिएको छ भने ३ जीबीको र्याम तथा ३२ जीबीको ...

Read More »

मोबाइल कार्निभलमा १ करोडको डिस्काउन्टसहित सामाजिक सेवा

काठमाडौं, २६ चैत । नयाँ वर्षको अवसर पारेर पाको, न्यूरोड क्षेत्रमा मोबाइल कार्निभल यहि चैत २८ गतेदेखि आयोजना हुनेभएको छ । आज कार्निभलको बारेमा पत्रकार सम्मेलन गर्दै पाको यूथ क्लबले मोबाइल महोत्सवका साथै सामाजिक सेवा पनि गर्न लागिएको जानकारी दिएको छ । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा टेलि टू प्रालिका अध्यक्ष पुरुषोत्तम बस्नेतले मोबाइल महोत्सवमा सबै व्यवसायीहरुको सहभागिता रहेको जानकारी दिए । ...

Read More »

भिडियोकोनको पातलो फोन इन्फिनियम ‘जेड५० क्वाड’

काठमाडौं, २८ कात्तिक । भारतीय इलेक्ट्रोनिक्स कम्पनी भिडियोकोनले नयाँ स्टायलिश स्मार्टफोन बजारमा ल्याएको छ । कम्पनीले इन्फिनियम जेड ५० क्वाड (Infinium Z50 Quad) स्मार्टफोन सार्वजनिक गरेको छ । यो फोन कम्पनीको इन्फिनियम सीरीजअन्तरगत कम्पनीले निर्माण गरेको हो । यो फोनमा ५ इन्चको क्यूएचडी स्क्रीन राखिएको छ भने १.३ जीएचजेड क्वाड कोर प्रोसेसरयुक्त रहेको छ । नयाँ फोन एन्ड्रोयड ४.४ किटक्याट ...

Read More »

भिडियोकनका मोबाइलहरु नेपाली बजारमा

काठमाडौं, २१ साउन । भारतीय कम्पनी कन्जुमर इलेक्ट्रोनिक्सले उत्पादन गरेका भिडियोकनब्रान्डका मोबाइलहरु नेपाली बजारमा भित्रिएका छन् । वत्सल इम्पेक्स प्रालिले भिडियोकनका नयाँ मोबाइल नेपाली बजारमा भित्र्याएको हो । वत्सलले नै नेपालकोलागि भिडियोकनको आधिकारीक बिक्रेताका रुपमा व्यवसाय गर्दै आएको छ । वत्सल इम्पेक्स प्रालिले भि–स्टाईल मिनी मोबाइल नेपाली बजारमा ल्याएको हो । गुणस्तरीय र उत्कृष्ट भि–स्टाईल मिनीमा ५ दशमलव १ सेन्टी ...

Read More »