सोनी पीएस-५ को बिक्री २० मिलियन युनिट नाघ्यो, उत्पादन जारी राखिने

२१ जेष्ठ २०७९, शनिबार

सोनी पीएस-५ को बिक्री २० मिलियन युनिट नाघेको छ। सोनी इन्टरएक्टिभ इन्टरटेनमेन्ट (एसआईई) ग्लोबल सेल्स एण्ड विजनेस अपरेसन डाइरेक्टर तथा विरिष्ठ उपाध्यक्ष भेरोनिक रोजर्सले सोनी पीएस५ले विश्वव्यापी रुपमा २० मिलियन […]

लियो स्याटेलाइटको लागि अप्टिकल संचार विकास गर्न सोनीको नयाँ कम्पनी

२१ जेष्ठ २०७९, शनिबार

सोनीले यसको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी सोनी कर्पोरेशन अफ अमेरिकाले अन्तरिक्ष र जमिनमा उपग्रह संचारलाई समर्थन गर्नको लागि नयाँ कम्पनी सोनी स्पेस कम्युनिकेशन्स गठन गरेको घोषणा गरेको छ। एसएससीले […]

प्लेस्टेशन भीआर२मा होरिजन, रेसिडेन्ट इभिल भिलेजलगायत गेम उपलब्ध हुने

२० जेष्ठ २०७९, शुक्रबार

सोनीको पछिल्लो स्टेट अफ प्ले सोकेसले प्लेस्टेशन भीआर२ (पीएसभीआर२) हेडसेटले शुरुवातामा कुन कुन गेमहरु सपोर्ट गर्छ भन्ने झलक दिएको छ। द भर्जका अनुसार सोनी प्लेस्टेशन भीआर२ ले होरिजन, रेसिडेन्ट इभिल […]

मेटाभर्सको संसारमा प्रभुत्व जमाउन सोनी तयार

६ जेष्ठ २०७९, शुक्रबार

जापानी टेक जायन्ट सोनी ग्रुप कर्पले मेटाभर्स वा इमर्सिभ भर्चुअल संसारमा अग्रणी भूमिकाको लागि राम्रोसँग तयार रहेको बताएको छ। सोनीले यस क्षेत्रका उद्योगहरूलाई ठूलो मात्रामा चुनौती दिने र नयाँ पावरहाउसहरू […]

सोनीले अहिलेसम्म १ करोड ९३ लाख युनिट प्लेस्टेशन ५ बेच्यो

२७ बैशाख २०७९, मंगलवार

सोनीले गत त्रैमासिक अर्थात चौथो क्वाटरमा केवल २० लाख प्लेस्टेशन ५ एकाइहरू बेचेको घोषणा गरेको छ। यसका साथमा अब यसको कुल जम्मा १ करोड ९३ लाख युनिट बिक्रीमा ल्याएको छ। […]

सोनी क्वान्टम डट ओएलईडी टीभीको मूल्य ३ हजार डलरबाट शुरु

२० बैशाख २०७९, मंगलवार

सोनीले २०२२ को ब्राभिया फोरके तथा एटके टीभीको मूल्य सार्वजनिक गरेको छ। मूल्य अनुसार क्वान्टम डट ओएलईडीमा आधारित ब्राभिया एक्सआर मास्टर ए९५के सिरिजको ५५ इन्च मोडलको ३ हजार डलरबाट शुरु […]

सोनी प्लेस्टेशन ५ ले विविध रिफ्रेश रेट सपोर्ट गर्ने

१३ बैशाख २०७९, मंगलवार

सोनीको प्लेस्टेशन ५ कन्सोलले विविध रिफ्रेश रेट सपोर्ट सुविधा रहने भएको छ। यो फिचर सफ्टवेयर अपडेटमार्फत् आउने हुने र यसै हप्ता विश्वभर नै उपलब्ध हुने जीएसएमएरिनाले जनाएको छ। सोनीले यो […]

सोनीद्वारा भारतमा ७ हजारभन्दा बढी प्लेस्टेशन एकाउन्ट बन्द

९ चैत्र २०७८, बुधबार

सोनीले भारतमा ७ हजारभन्दा बढी प्लेस्टेशन एकाउन्टमाथि प्रतिबन्ध लगाएको छ। ऋषि अलवानीलाई उद्धृत गरिएको माइस्मार्टप्राइसको नयाँ रिपोर्ट अनुसार सोनीले हालै ७ हजारभन्दा बढी प्लेस्टेशन नेटवर्क एकाउन्टमाथि प्रतिबन्ध लगाएको गिजचाइनाले उल्लेख […]

सोनी र निन्टेन्डोद्वारा पनि रुसमा गेम शिपमेन्ट बन्द

२७ फाल्गुन २०७८, शुक्रबार

सोनी ग्रुप कर्पको गेम डिभिजन तथा निन्टेन्डोले रुसमा आफ्ना गेमिङ हार्डवयर र सफ्टवेयर नपठाउने निर्णय गरेका छन्। यी दुवै गेमिङ प्लेटफर्महरुले यूक्रेनमाथि रुसले गरेको हमलाका सिलसिलामा यस्तो निर्णय गरेका रोयटर्सले […]

सोनी एक्सपेरिया ५ आईभीमा स्न्यापड्रागन ८ जेन १ चिप रहन सक्ने

१२ फाल्गुन २०७८, बिहीबार

सोनीको आउँदै गरेको एक्सपेरिया ५ आईभीमा टीएसएमसीले निर्माण गरेको स्न्यापड्रागन ८ जेन १ चिपसेट रहने अपेक्षा गरिएको छ। यसमा प्रयोग हुने चिप भने क्वालकमका लागि टीएसएमसीले बनाउने बुझिएको छ। यसअघि […]

मार्च २०२६ भित्र १० ओटा लाइभ सर्भिस गेम ल्याउने योजनामा सोनी

२० माघ २०७८, बिहीबार

जापानी गेमिङ जायन्ट सोनीले आगामी सन् २०२६ को मार्चभित्र १० ओटा लाइभ सर्भिस गेम सार्वजनिक गर्ने योजना बनाएको छ। हालै कम्पनीले ३ अर्ब ६० करोड डलरमा डेस्टिनी गेम निर्माता कम्पनी […]

डेस्टिनी गेम डेभलपर बञ्जी ३ अर्ब ६० करोड डलरमा किन्दै सोनी

१९ माघ २०७८, बुधबार

जापानी प्रविधि जायन्ट सोनीले भिडियो गेम डेभलपर कम्पनी बञ्जीको स्वामित्व ३ अर्ब ६० करोड डलरमा अधिग्रहण गर्ने बताएको छ। सोनीका अनुसार डेस्टिनी तथा ह्यालो गेम्सका लागि प्रख्यात बञ्जीमार्फत् अर्बो खेलाडीमाझ […]

सोनीको थ्रीडी स्क्यानरको पेटेन्ट विचाराधीन अवस्थामा

२६ पुष २०७८, सोमबार

जापानको सोनी कम्पनीले दर्ता गरेको वास्तविक चिजबिजहरुलाई भीआरमा परिणत गर्ने थ्रीडी स्क्यानरको पेटेन्ट विचाराधीन रहेको छ। कम्पनीले यो पेटेन्टका लागि गत वर्षको जुनमै आवेदन दिएको भए पनि पेटेन्ट प्रदान गर्ने […]

सोनीले सीईएस २०२२ मा क्वान्टम डट ओएलईडी र मिनी एलईडी टीभी सार्वजनिक गर्ने

२१ पुष २०७८, बुधबार

जापानी इलेक्ट्रोनिक्स कम्पनी सोनीले सीईएस २०२२ मा पहिलो क्वान्टम डट ओएलईडी टीभी सार्वजनिक गर्ने भएको छ। ओएलईडी क्षेत्रमा वर्षोको खोज अनुसन्धानपछि कम्पनीले क्वान्टम डट तथा मिनी एलईडी टीभी ल्याउन सफल […]

प्लेस्टेशन गेमहरु फोनमा उपलब्ध गराउँदै सोनी

२६ मंसिर २०७८, आईतवार

जापानी गेमिङ जायन्ट सोनीले आफ्नो प्लेस्टेशन मोबाइलहरुमा पनि उपलब्ध गराउने भएको छ। यसअघि माइक्रोसफ्टले आफ्ना गेमहरु फोन प्रयोगकर्ताका लागि उपलब्ध गराएको थियो। द भर्जले आफूसँग एप्पलविरुद्ध एपिक गेम्सले हालेको मुद्दाको […]

बदलिँदै चार्जर प्रविधि, ३८ वर्षमा देखियो यति धेरै उतार-चढाव

३ आश्विन २०७८, आईतवार

चिनियाँ स्मार्टफोन कम्पनी शाओमीले बुधबार आफ्नो ११ टी सिरिजका दुई नयाँ डिभाइस ११टी तथा ११टी प्रो सार्वजनिक गर्यो। कम्पनीले पहिलोपटक आफ्नो स्मार्टफोन सिरिजमा १२० वाट हाइपर चार्जर उपलब्ध गराएको छ। […]

सोनीको पीएस५ गेमिङ कन्सोल नयाँ मोडलमा, हिटसिंक पनि सानो र हलुका

१५ भाद्र २०७८, मंगलवार

सोनीले आफ्नो पीएस५ गेमिङ कन्सोलको मोडलसहित केही फिचरहरुमा पनि उल्लेख्य परिवर्तन ल्याएको छ। हालको सबैभन्दा उल्लेख्य परिवर्तन भनेको हिटसिंकको आकार अघिल्लो मोडलमा भएकाभन्दा केही सानो हुनु हो। यो परिवर्तन सबैभन्दा […]

सोनीले मोबाइल डिभिजनलाई अब सोनी युरोपमा सार्दै, प्रयोगकर्ताहरुलाई जानकारी दिँदै

६ भाद्र २०७८, आईतवार

जापानी इलेक्ट्रोनिक्स जायन्ट सोनीले आफ्नो मोबाइल डिभिजनलाई अब सोनी युरोपमा सार्ने भएको छ। कम्पनीले यस बारेमा आफ्ना प्रयोगकर्ताहरुलाई ईमेल पठाउँदै सोनी मोबाइल अर्थात सोनी मोबाइल कम्युनिकेसन्स एबीको व्यवसायलाई अब सोनी […]

सोनी एक्सपेरिया वन३ मा एउटा मात्र मुख्य एन्ड्रोइड अपडेट उपलब्ध हुने

३ श्रावण २०७८, आईतवार

सोनीको पछिल्लो फ्ल्यागशिप स्मार्टफोन एक्सपेरिया वन३ मा एउटा मात्र मुख्य एन्ड्रोइड अपडेट उपलब्ध हुने भएको छ। हालै सोनी नेदरल्यान्ड्सल एक्सपेरिया वन३ मा जम्मा एउटा मुख्य एन्ड्रोइड अपडेट तथा दुई वर्षसम्म […]

सोनी एक्सपेरिया वन३ को प्रि अर्डर शुरु, एक जोडी इयरबड नि:शुल्क

१८ असार २०७८, शुक्रबार

सोनीको एक्सपेरिया वन३ स्मार्टफोन अमेरिकामा प्रि अर्डरका लागि उपलब्ध भएको छ। यो फोनको घोषणा लगभग २ महिनाअघि अर्थात् गत अप्रिल महिनामा भएको थियो। घोषणापछि प्रि अर्डरका लागि नै यति समय […]

अमेरिकामा सोनी एक्सपेरिया वन३ को प्रि-अर्डर जुलाइ १ देखि शुरु हुने

१० असार २०७८, बिहीबार

सोनीले आफ्नो एक्सपेरिया वन३ स्मार्टफोनको घोषणा गरेको लगभग दुई महिना भयो। कम्पनीले उक्त डिभाइस यही ग्रीष्म ऋतुको शुरुवाततिर उपलब्ध गराउने पनि बताएको थियो। सोनीको अमेरिका विभागले उक्त फोनलाई हालै प्रि […]

सोनीले ४५ लाख यूनिट प्लेस्टेशन ५ सन् २०२० मा विश्वभर बिक्री गर्न सफल

२२ माघ २०७७, बिहीबार

सोनीले २०२० मा विश्वव्यापी रुपमा ४५ लाख प्लेस्टेशन फाइभ इकाईहरू बिक्री गरेको छ । यो जानकारी कम्पनीको पछिल्लो आय रिपोर्टमार्फत खुलासा भएको हो । सो नम्बरले सोनीको कन्सोलको ठूलो उत्पादन […]

सोनीको पहिलो ड्रोन ‘एयरपिक’ अनावरण, सोनी अल्फा मिररलेस क्यामरा बोक्न सक्ने

१ माघ २०७७, बिहीबार

सोनीले आफ्नो पहिलो ड्रोन, एयरपिक अनावरण गरेको छ। यसले फुल फ्रेम सोनी अल्फा मिररलेस क्यामरा बोक्न सक्छ र यसो गर्न सक्ने सबैभन्दा सानो ड्रोन भएको छ। यो गतिशील चलचित्रण र […]

५.५ इन्च स्क्रीन र हिलियो पी३५ चिपसेटसहितको सोनी एक्सपेरिया एस२ जापानमा सार्वजनिक

५ जेष्ठ २०७८, बुधबार

केही हप्ताअघि सोनीको आउँदैगरेको एस २ स्मार्टफोनका बारेमा विभिन्न विवरण तथा आकलनहरु सार्वजनिक भएका थिए। यस्ता आकलन र विवरणहरु कतिपय मिल्छन् र कतिपय मिल्दैनन पनि। यसै सन्दर्भमा उक्त फोन जापानमा […]

सोनीका दुई वायरलेस स्पिकर सार्वजनिक, ३६० रियालीटी अडियो फिचर

२६ पुष २०७७, आईतवार

सोनीले दुई वटा वायरलेस स्पिकर सार्वजनिक गरेको छ । सोनीले एसआरएस–आरए५००० र एसआरएस–आरए३०० स्पिकर सार्वजनिक गरेको हो । दुवै स्पिकरको डिजाइन रुम–फिलिंग साउन प्रदान गर्न सक्षम छ । यी स्पिकरमा […]

ताजा समाचार