Sony

विश्वको तिब्रगतिको एसडी कार्ड, ३०० मेगाबाईट प्रति सेकेण्डको ‘राइट स्पीड’

काठमाडौं, १६ चैत । सोनी इण्डियाले विश्वको सबैभन्दा तिब्रगतिको एसएफजी सिरिजको एसडी कार्ड बजारमा उपलब्ध गराएको छ । कम्पनीले व्यवसायीक फोटोग्राफर तथा भिडियोग्राफरहरुलाई ध्यानमा राखेर नयाँ एसडी कार्ड ल्याएको हो । यो एसडी कार्ड हाईटेक सुविधासहित उपलब्ध छ । सोनीको एसएफजी सिरिजको राइट स्पीड २९९ मेगाबाईट प्रति सेकेण्ड छ भने डिजिट इमेजिंग डिभाइसको तिब्रगतिमा काम गर्दछ । यो कार्डले हाई ...

Read More »

सोनीले बजेट स्मार्टफोन ल्याउँदै, बेजेल लेस डिस्प्ले भएको ‘एक्सपेरिया एल वान’

काठमाडौं, ८ चैत । सोनीले आफ्नो नयाँ इन्ट्रि लेभलको स्मार्टफोन घोषणा गरेको छ । कम्पनीले एक्सपेरिया एल वान (Xperia L1) नाममा एन्ड्रोयड स्मार्टफोन ल्याएको हो । सोनीको नयाँ स्मार्टफोनमा करिब बेजेल लेस (bezel- less) डिस्प्ले राखिएको छ । यसमा ५.५ इन्चको एचडी एलसिडी डिस्प्ले रहेको छ, जसको रिजोल्यूशन ७२०x१२८० पिक्सेल छ । एक्सपेरिया एल वान एन्ड्रोयड ७.० नूगटमा आधारित बजेट ...

Read More »

सोनीले एक्सपेरिया एक्स सिरिजका स्मार्टफोनको मुल्य घटायो

काठमाडौं, १ चैत । सोनीले नेपाली बजारमा आफ्नो फोनहरुको मूल्य घटाएको छ । कम्पनीले एक्सपेरिया सिरिजका दुई स्मार्टफोनको मुल्य घटाएको हो । सोनीको फोन बिक्री गर्दै आएको नेपा हिमाले एक्सपेरिया एक्सजेड ड्यूल तथा एक्सपेरिया एक्सए ड्यूलको मुल्य घटाएको छ । एक्सपेरिया एक्सजेड ड्यूलको मुल्यमा १५ हजार ५सय रुपैयाँ घटाएर नयाँ मुल्य ५९ हजार ५ सय रुपैयाँ तोकेको छ । त्यसैगरि ...

Read More »

सोनीका फोर के एचडीआर नयाँ रेञ्जका टिभीहरु

काठमाडौ, ११ असोज । नेपा हिमा ट्रेड लिङ्क प्रालिले नेपाली बजारमा सोनी ईलेक्ट्रोनिक्सका फोर के एचडीआर अन्तर्गत नयाँ रेञ्जका टिभीहरु सार्वजनिक गरेको छ । सार्वजनिक गरिएका नयाँ टिभीहरु आधुनिक एचडीआर चलचित्र तथा शोका लागि उपयुक्त रहेको छ । यसले उपभोक्तालाई उत्कृष्ट दृष्य तथा आवाज सम्प्रेषणको मज्जा दिने कम्पनीले जानकारी दिएको छ । कम्पनीले एचडीआर लाइनअप अन्तर्गत अत्यधिक रुचाइएको एक्स ९३ ...

Read More »

सोनीको दुईवटा नयाँ एक्सन क्यामरा, फोरके भिडियो खिच्नसक्ने

काठमाडौं, २७ भदौ । सोनीले दुईवटा नयाँ एक्सन क्याम घोषणा गरेको छ । कम्पनीले एफडिआर एक्स ३००० आर (FDR-X3000R) तथा एचडिआर एएस३००आर (HDR-SS3000R) क्यामरा ल्याएको हो । यी एक्सन क्यामराहरुमध्ये पहिलो क्यामराले फोरके (4K) यूएचडीमा रेकर्ड गर्दछ भने अर्को क्यामराले फूलएचडीमा भिडियो रेकर्ड गर्दछ । सोनीको दुबै क्यामराको विशेषता भनेको यसमा भएको अप्टिकल इमेज स्टाबलाइजेसन हो जसलाई सोनीले ब्यालेन्स्ड अप्टिकल ...

Read More »

सोनीको ‘एक्सपेरिया एक्सजेड’ तथा ‘एक्सपेरिया एक्स कम्प्याक्ट’ स्मार्टफोन सार्वजनिक

काठमाडौं, १९ भदौ । सोनीले आफ्नो पहिलो फ्ल्यागशिप स्मार्टफोनहरु एक्सपेरिया एक्सजेड तथा एक्सपेरिया एक्स कम्प्याक्ट सार्वजनिक गरेको छ । कम्पनीले बर्लिनमा जारी आईएफएमा एक्स सिरिजका नयाँ स्मार्टफोनहरु सार्वजनिक गरेको हो । कम्पनीले सार्वजनिक गरेको एक्सपेरिया एक्सजेड (Xperia XZ) तथा प्रिमियम एक्सपेरिया एक्स कम्प्याक्टमा (Xperia X Compact) यसअघिका संस्करणहरुभन्दा सुधार गरिएका छन् । कम्पनीका दुई स्मार्टफोन सार्वजनिक गर्दै सोनी मोबाइल कम्यूनिकेसन्सका ...

Read More »

सोनीको पहिलो कार अडियो सिस्टम सार्वजनिक

काठमाडौं, ६ भदौ । सोनीले आफ्नो पहिलो स्मार्ट कार अडियो सिस्टमको सार्वजनिक घोषणा गरेको छ । कम्पनीले एक्सएभी-एएक्स १०० (Sony XAV-AX100) नामक सिस्टम ल्याएको हो, जुन एप्पल कार प्लेका साथै एन्ड्रोयड अटोमा पनि संचालन गर्न सकिन्छ । सोनीको डबल डिआईएन सिस्टममा ठूलो क्यापासिटिभ टचस्क्रीन डिस्प्ले राखिएको छ भने यसको छेउमा फिजिकल बटनहरु ट्याक परिवर्तन गर्नका लागि राखिएको छ भने भोल्यूम ...

Read More »

सोनीको ब्लगरहरुसँग भेटघाट, आगामी दिनमा सहकार्य गर्ने प्रतिबद्धता

काठमाडौं, २७ साउन । सोनीले आफ्नो ब्राण्डको बारेमा जानकारी दिने उद्धेश्यले ब्लगरहरुसँग भेटघाट गरेको छ । सोनीको नेपालका लागि आधिकारिक बितरक नेपा हिमा ट्रेड लिंकले सोनी ब्राण्डका विभिन्न उत्पादनहरुको बारेमा ब्लगरहरुसँग छलफल गरेको हो । नेपा हिमाले नेपालमा उपलब्ध सोनीका विभिन्न इलेक्ट्रोनिक्स उपकरणहरुको बारेमा जानकारी गरायो । कार्यक्रममा कम्पनीका कर्पोरेट सेल्स एण्ड मार्केटिंग म्यानेजर सन्नी श्रेष्ठ तथा ब्राण्ड एग्जक्यूटिभ राजवंशले ...

Read More »

विश्वभर ९० करोड एन्ड्रोयड फोनहरु जोखिममा, डाटाहरु ह्याक हुनसक्ने

काठमाडौं, २५ साउन । एन्ड्रोयडमा आधारित ९० करोड स्मार्टफोनहरु जोखिमको अवस्थामा रहेको तथ्य सार्वजनिक भएको छ । अनुसन्धानकर्ताहरुले विश्वभरका एन्ड्रोयड अपरेटिंग सिस्टममा आधारित क्वालकमका चीपसेट (Qualcomm Chips) भएका स्मार्टफोनहरुबाट डाटा ह्याक हुनसक्ने सार्वजनिक गरेका हुन् । यस्तो खतरा सामसंग, नेक्सस, वान प्लस, ब्लाकबेरी, एचटिसी, एलजी, मोटोरोला, सोनी ब्राण्डका फोनहरुमा देखिएको छ । आइटि सेक्यूरिटी फम चेक प्वाइन्टले (Check Point) गरेको ...

Read More »

सोनी मोबाइलको चीन, भारतलगायतका मुलुकमा व्यापार घाटा, अन्य बजारमा ध्यान दिने

काठमाडौं, ३१ असार । सोनीले केहि देशहरुबाट मोबाइल फोनको व्यापार बन्द गर्ने संकेत गरेको छ । कम्पनीले विभिन्न देशहरुमा सोनी मोबाइलको (SONY mobile) व्यापार घटिरहेको हुँदा उक्त देशहरुमा कम ध्यान दिँदै बढिरहेको बजारमा लगानी बढाउने भएको छ । सोनी मोबाइलले हालै भारतमा आयोजना गरेको इन्भेन्टर मिटिंगमा उक्त जानकारी दिएको हो । इभेन्टर मिटिंगकाअनुसार कम्पनीले चीन, भारत, ब्राजिल र अमेरिकामा अपेक्षा ...

Read More »