Rug Gear

नफुट्ने तथा पानी नपस्ने मोबाइल नेपाली बजारमा

काठमाडौं, ७ साउन । पानी नपस्ने, ढुंगामाखस्दा नफुट्ने, हिलो वा धूलोले केही नहुने साथै किलाठोक्न मिल्ने मोबाइल नेपाली बजारमा आएको छ । जर्मन ब्राण्डको चीनमा निर्मित रग गियरनामको मोबाइल नेपाल ग्यालेक्सी टेक्नोलोजीज प्रालिले नेपालमाभित्र्याएको हो । कम्पनिले पत्रकार सम्मेलनगरी हाल नेपालीबजारमा रक गियरको आरजी १२८ र आरजी ९७० एपेक्स दुइवटा मोबाइल उपलब्ध रहेको जानकारी दिएको छ, ।आरजी मोडलमा ब्लुटुथ, एफएमरेडियो, ...

Read More »