Philips

यस्तोछ फिलिप्सको ‘आई ९०८’ स्मार्टफोन

काठमाडौं, ११ कात्तिक । फिलिप्सले बजारमा केहि समय अगाडी सार्वजनिक गरेको ६ इन्चको ‘I928’ फ्यावलेटपछि नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले नयाँ फोन ‘I908’ को बारेमा आफ्नो वेवसाइटमार्फत जानकारी दिएको छ । यो फोन एन्ड्रोयड ४.४ किटक्याट अपरेटिङ सिष्टममा आधारित रहेको छ । यो फोनको स्क्रीन ५ इन्चको छ भने यो १.७ जीएचजेड अक्टा कोर मीडिया टेक (MT6592) प्रोसेसरको ...

Read More »