Panasonic

पानासोनिकको शक्तिशाली ट्याबलेट, पाँच मिटर माथिबाट झरे पनि केहि नहुने

काठमाडौं, ३ माघ । पानासोनिकले निकै महँगो किसिमको ट्याबलेट सार्वजनिक गरेको छ । कम्पनीले हालै विश्व बजारमा टफप्याड एफजेड ए २ नामक (Toughpad FZ-A2) रग्ड ट्याबलेट ल्याएको हो । यो एन्ड्रोयडमा आधारित ट्याबलेटको मूल्य पनि निकै महंगो रहेको छ । यसको वाईफाई भएको मोडलको बजार मूल्य २ हजार १ सय ८९ अमेरिकी डलर तोकिएको छ । यो विशेष किसिमको ट्याबलेट ...

Read More »

पानासोनिकका ४ नयाँ स्मार्टफोन बजारमा, २ बजेट तथा २ मिड रेन्जका स्मार्टफोन

काठमाडौं, ७ असार । नेपालका लागि पानासोनिक मोबाइल फोनको एकमात्र आधिकारिक विक्रेता एलाईड ट्रेड लिङ्क इन्टरनेशनल प्रा. लि. ले पानासोनिकका नयाँ मोबाइलहरू नेपाली बजारमा ल्याएको छ । कम्पनीले पानासोनिक मार्क, पानासोनिक आर्क, पानासोनिक टि ४४ तथा पानासोनिक टि ५० स्मार्टफोन बजारमा ल्याएको हो । यसमध्ये मार्क र आर्क मिडरेन्जका स्मार्टफोन हुन भने टि ४४ र टि ५० बजेट तहका स्मार्टफोन ...

Read More »

पानासोनिक एलुगा स्विच बजारमा, कुनैपनि कोणबाट प्रयोग गर्न सकिने रिभर्सिबल स्मार्टफोन

काठमाडौं, १८ माघ । पानासोनिक मोबाइल फोनको नेपालका लागि आधिकारिक विक्रेता तथा वितरक एलाइड ट्रेड लिंक इन्टरनेशनलले नयाँ स्मार्टफोन पानासोनिक इलुगा स्विच (Panasonic Eluga Switch) नेपाली बजारमा भित्र्याएको छ। यो फोनको मुख्य विशेषतामा यसमा रहेको ‘रिभर्सिबल स्मार्टफोन’ प्रविधि हो। यो प्रविधिको सहयोगले फोनलाई कुनै पनि कोणबाट प्रयोग गर्न सकिन्छ । फोन सिधा, उल्टा वा साइडबाट हेर्न र प्रयोग गर्न सकिने ...

Read More »

पानासोनिकको पहिलो फोर के टेलिभिजन, मूल्य करिब १० लाख रुपै‌याँ

काठमाडौं, १८ भदौ । पानासोनिक कम्पनीले बर्लिनमा चलिरहेको आईएफए इभेन्ट-२०१५ मा आफ्नो पहिलो फोर के ओएलईडी (4K OLED) टेलिभिजन सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको ६५ इन्चको फोर के भिएरा सीजेड-९५० टेलिभिजनमा हलिउडका व्यवसायिक रंग संयोजनकर्ता माइक सोवासँगको सहकार्यमा कलर टोन मिलाएको छ । यो टेलिभिजनमा भएको हरेक पिक्सेलले आफ्नै लाइट तथा कलर प्रदान श्रृजना गर्ने कम्पनीले बताएको छ, ...

Read More »

मोबाइल कार्निभलमा १ करोडको डिस्काउन्टसहित सामाजिक सेवा

काठमाडौं, २६ चैत । नयाँ वर्षको अवसर पारेर पाको, न्यूरोड क्षेत्रमा मोबाइल कार्निभल यहि चैत २८ गतेदेखि आयोजना हुनेभएको छ । आज कार्निभलको बारेमा पत्रकार सम्मेलन गर्दै पाको यूथ क्लबले मोबाइल महोत्सवका साथै सामाजिक सेवा पनि गर्न लागिएको जानकारी दिएको छ । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा टेलि टू प्रालिका अध्यक्ष पुरुषोत्तम बस्नेतले मोबाइल महोत्सवमा सबै व्यवसायीहरुको सहभागिता रहेको जानकारी दिए । ...

Read More »

सुविसु क्यान इन्फोटेक २०१५ शुरु, यस्ता छन् मोबाइल ब्राण्डका स्टलहरु (तस्विर सहित)

काठमाडौं, १५ माघ । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले हरेक वर्ष आयोजना गर्दै आएको क्यान इन्फोटेकको २१ औं संस्करण बुधवारदेखि शुरु भएको छ । इन्फोटेकको उद्घाटन गर्दै उपप्रधान मन्त्री प्रकाशमान सिंहले अहिलेको युग सूचना प्रविधिको युग भएकाले यसको बढीभन्दा बढी सदुपयोग गर्नुपर्ने वताए । सूचना तथा सञ्चार प्रविधिको विकास, विस्तार तथा प्रवद्र्धन गर्ने उद्धेश्यले शुरु भएको इन्फोटेकको २१ ...

Read More »

आँखा झिम्क्याएपछि सेल्फी खिच्ने पानासोनिकको ‘एलुगा एस’

काठमाडौं, २७ कात्तिक । जापानी कम्पनी पानासोनिकले भारतीय बजारमा नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले भारतीय बजारमा एलुगा सीरीजको एलुगा एस (Eluga S) सार्वजनिक गरेको हो । पानासोनिकले भारतीय बजारमा पहिले नै आफ्ना ट्याबलेट तथा फोनहरु सार्वजनिक गरीसकेको छ । हाल सार्वजनिक गरेको स्मार्टफोन एलुगा सीरीजको तेस्रो स्मार्टफोन हो जुन सेल्फी केन्द्रित रहेको छ । यो फोन बजारमा भने ...

Read More »

पानासोनिकको सस्तो स्मार्टफोन ‘टी९’

काठमाडौं, १९ कात्तिक । जापानी कम्पनी पानासोनिकले निकै सस्तो स्मार्टफोन सार्वजनिक गरेको छ । पानासोनिकले टी सिरिजको टी ९ स्मार्टफोन बजारमा ल्याएको हो । यो फोनको स्क्रीन ३.५ इन्चको छ भने यो फोनमा १.३ जीएचजेड डुअल कोर प्रोसेसर राखिएको छ । यो फोनको रियर क्यामरा २ मेगापिक्सलको छ जसमा एलईडी फ्ल्याश पनि राखिएको छ । त्यसैगरी यो फोनको फ्रन्ट क्यामरा ...

Read More »

पानासोनिक मोबाइल अब नेपाली बजारमा

काठमाडौं, ७ असोज । नेपालकोलागि कार्बन मोबाइलको आधिकारिक विक्रेता एलाइड ट्रेड लिङ्क इन्टरनेशनलले पानासोनिक मोबाइल फोन नेपाली बजारमा भित्र्याएको छ। सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा पानासोनिकका जापानी तथा भारतीय प्रतिनिधिहरुमाझ पानासोनिकका मोबाइल सेटहरु सार्वजनिक गरेको हो। एलाइडले सार्वजिक गरेका सबै सेटहरुमा डुअल सिम लाग्छ भने नेपाली ग्राहकलाई लक्षित गरेर जिएसएम र सिडिएमए (सिम र रिम) दुवै लाग्ने सेट पनि भित्र्याएकोछ । ...

Read More »