Otto

ओटो फ्र्यांक सेभेन बजारमा, फिंगरप्रिन्ट सेन्सर भएको बजेट स्मार्टफोन

काठमाडौं । ओटोले नेपाली बजारमा नयाँ मोडलको फोन ओटो फ्र्यांक सेभेन (OTTO Frank 7) सार्वजनिक गरेको छ । कम्पनीले यसअघिको ओटो फ्र्यांक ड्यूलको निकै राम्रो प्रतिकृयापछि नयाँ फोन बजारमा ल्याएको जानकारी दिएको छ । यो फोनमा ब्रस्ड मेटल फिनिश कर्ब्ड बडी भएको यो फोनमा रियर फिंगरप्रिन्ट सेन्सर राखिएको छ । फोनमा २.५डी कर्ब्ड ग्लास सहितको ५ इन्चको एलसीडी डिस्प्ले राखिएको ...

Read More »