Oppo

ओपोको एफसेवेन स्मार्टफोन बैशाख ११ गते नेपालमा सार्वजनिक गर्ने

काठमाडौं । ओपोले ओपो एफसेवेन (Oppo F7) नेपाली बजारमा वैशाख ११ गते सार्वजनिक गर्ने तयारी गरेको छ । नेपाली चलचित्र तथा मोडलिङ क्षेत्रका अदिती बुढाथोकी र मलिना जोशीले कार्यक्रममा आफ्नो उपस्थिती जनाउने घोषणा गरि सेकेका छन् । साथै, तिनका भिडियोमार्फत सार्वजनिक गरिएको ‘यू एण्ड आई’ क्याम्पेन मार्फत दूई भाग्यशाली विजेताले कार्यक्रममा प्रत्यक्ष सहभागी भई तिनका प्रिय स्टारसंग सेल्फी खिच्ने अवसरपनि ...

Read More »

‘यू एण्ड आई’ क्याम्पेन सार्वजनिक गर्दै ओपो

काठमाडौं । ओपोले नयाँ सेल्फी एक्स्पर्टको रुपमा सार्वजनिक गर्न लागेको ओपो एफसेभेन सार्वजनिकका लागि आयोजित हुने कार्यक्रमलाई अझ रोचक बनाउने उद्देश्यका साथ विभिन्न आकर्षक तथा रोमाञ्चक योजनाहरु ल्याउने घोषणा गरेको छ । ओपोले नेपाली बजारमा चाँडै नै ओपो एफसेभेन सार्वजनिक गर्दैछ । ओपोका अनुसार आफ्ना प्रशंसकहरुका लागि कम्पनीले ‘यू एण्ड आई’ क्याम्पेन ल्याउने तयारी गरेको हो । ओपो ओपो क्याम्पेनको एक ...

Read More »

२५ मेगापिक्सेल फ्रण्ट क्यामेराभएको ओपो एफ सेभेन आउँदै, यस्ता छन विशेषताहरु

काठमाडौं । ओपोले आफ्नो सेल्फी एक्स्पर्ट सिरिजमा आर्टिफिसियल ईन्टेलिजेन्सी (एआई) सुविधा सहितको नयाँ स्मार्टफोन एफ सेभेन (F7) नेपाली बजारमा सार्वजनिक गर्ने तयारी गरेको छ । नवप्रबर्तनात्मक प्रविधिमा केन्द्रित नयाँ ओपो एफ सेभेनमा नेपाली यूवा माझ रहेको सेल्फी एक्स्पर्ट एण्ड लिडरको छवी अझ सुदृढ बनाउन अन्य अत्याधुनिक सुविधाहरुपनि समाहित गरिएको कम्पनीले जानकारी दिएको छ । मितिको घोषणा भइ नसकिएता पनि कम्पनीका ...

Read More »

ओपो र डोल्बि ल्याब्रेरेटोरिजबीच ग्लोबल स्ट्र्याटेजिक ईन्टेलेक्चुअल प्रोपर्टी साझेदारी

काठमाडौं । स्मार्टफोन ब्राण्ड ओप्पो र अडियो, ईमेजिङ र आवाज प्रविधिको क्षेत्रमा कार्यरत डोल्बि ल्याब्रेटोरिजले ग्लोबल, स्ट्र्याटेजिक ईन्टेलेक्चुअल प्रोपर्टीका लागि साझेदारी भएको छ। सहकार्यको माध्यमबाट ओपोले डोल्बिको उच्च क्षमताको अत्याधुनिक अडियो कोडिङ (एचई एएसी), जेपीईजी–एचडीआर र अन्य अडियो तथा भिडियो प्रविधिका लागि साझेदारी गर्ने बताएको छ। एचई एएसी, डोल्बि ल्याबोरेटोरिजद्वारा विश्वभरका सयौँ कम्पनीलाई आधिकारिक रुपमा प्रयोगका लागि उपलब्ध गराउने अडियो कोडिङका ...

Read More »

ओपो ए७१को २०१८ संस्करण बजारमा आउँदै, क्यामेरामा कोर सेल्फी प्रविधि

काठमाडौं, ४ चैत । ओपोले आफ्नो ए सिरिजको पोर्टफोलियोमा नयाँ उत्पादन थप गर्ने तयारी गरेको छ । ओपोले चाँडै नै नेपाली बजारमा ओपो ए७१(२०१८) Oppo A71(2018) सार्वजनिक गर्ने घोषणा गरेको हो । परिस्कृत एआई ब्यूटी प्रविधि र शक्तिशाली क्वालकम स्न्यापड्र्यागन ४५० प्रोसेसरसहितको ए७१(२०१८)को फ्रण्ट क्यामेरामा ओपोको कोर सेल्फी प्रविधि उपलब्ध गराईएको छ । साथै, फोनमा अपनाइएको स्लिम मेटालिक यूनिबडी डिजाइनले ...

Read More »

दोहोरो अंकको बृद्धिसहित ‘ओपो’ दक्षिण पूर्वी एसियामा दोस्रो स्थानमा

काठमाडौं, २४ फागुन । मार्केट रिसर्च फर्म ईन्टरनेशनल डाटा कर्पोरेशन (आईडीसी)द्वारा सार्वजनिक ताजा रिपोर्टका अनुसार सन् २०१७मा २९ प्रतिशतको ‘डबल डिजिट’ बृद्धिदर दर्ता गर्दै दक्षिण पूर्वी एसियाली क्षेत्रमा बार्षिक स्मार्टफोन सिपमेन्ट्सका आधारमा ओपोले (Oppo) दोस्रो स्थान सुनिश्चित गर्न सफल भएको कम्पनीले जानकारी दिएको छ । ‘क्वाटर्ली मोबाइल फोन ट्र्याकर’ मा ईन्डोनेसिया, मलेसिया, म्यानमार, फिलिपिन्स, थाइल्याण्ड र भियतनामलगायत बजारहरु समाबेश गरिएका ...

Read More »

ओपोद्धारा पर्फेक्ट कम्प्यानियन कन्टेस्टका बिजेताहरुलार्इ पुरस्कार हस्तान्तरण

काठमाडौं, ९ फागुन । ओपोले भ्यालेन्टाइन डेको अवसर पारेर यही फेब्रुअरी ११ देखि १६ गतेसम्म सञ्चालन गरेको ‘OPPO PERFECT COMPANION SELFIE CONTEST’  को बिजेताहरुको घोषणा तथा पुरस्कार हस्तान्तरण गरेका छन् । यस प्रतियोगितामा भाग लिन प्रतिस्पर्धिहरुले आफ्नो प्रियजनहरुसँग सेल्फि खिची #CaptureTheRealYou  #OPPOF5DashingBlue को भिडियो सामाजिक सञ्जाल फेसबुकमा कमेन्ट गर्नुपर्ने थियो । उक्त प्रतियोगीतामा भाग लिनेहरु मध्येबाट सुजिता तन्डुकार श्रेष्ठ, डार्विन ...

Read More »

ओपो एफफाइभ ‘ड्याशिङ ब्ल्यू लिमिटेड एडिशनमा’, मूल्य साढे ३६ हजार रुपैयाँ

काठमाडौं, ३ फागुन । ओपोले नेपाली उपभोक्ताका लागि ओपो एफफाइभ (Oppo F5)को ‘ड्यासिङ ब्ल्यू लिमिटेड एडिशन’ (Dashing Blue Limited Edition) सार्वजनिक गरेको छ । लिमिटेड एडिशनका रुपमा ३६ हजार ४ सय ९० रुपैयाँ मूल्य निर्धारण गरिएको नयाँ फोन कम्पनीको नेपालभर रहेका अफलाइन विक्रि केन्द्रमार्फत उपलब्ध गरिएको कम्पनीले जानकारी दिएको छ । ‘हाम्रा उपभोक्तालाई उपहार प्रदान गर्न केही विशेष उपलब्ध गराउने ...

Read More »

ओपो एफफाइभ ‘ड्यासिङ् ब्ल्यू लिमिटेड एडिशन’ सार्वजनिक हुँदै, यस्तो छ विशेषताहरु

काठमाडौं, २३ माघ । ओपोले भ्यालेन्टाइन्स् डेको अवसर पारेर ओपो एफफाइभको ड्यासिङ ब्ल्यू एडिसन (OPPO F5 Dashing Blue Limited Edition) सार्वजनिक गर्ने तयारी गरेको छ । अहिलेसम्म सार्वजनिक गर्ने निश्चित मितिको निक्र्यौल भई नसकेको भएतापनि ओपो एफफाइभ ड्यासिङ ब्ल्यू भ्यालेन्ट्यान्स् डेको अवसर पारेर नेपाली बजारमा उपलब्ध गराउने सम्भावना प्रबल रहेको छ । कम्पनीका अनुसार नीलो रंगले प्रेमको पवित्रताको प्रतिनिधित्व गर्छ; यही ...

Read More »

ओपोद्धारा क्वालकमसँग मिलेर फाइभजी फोन ल्याउने

पेइजिङ, १७ माघ । मोबाइल ब्राण्ड ओपोले चीनमा आयोजित २०१८ क्वालकम टेक्नोलोजी डेमा ‘फाईभजी पायोनियर ईनिसियटिभ’का लागि क्वालकम टेक्नोलोजीज्संग सहकार्यको घोषणा गरेको छ । फाइभजी यूगमा मोबाइल प्रविधिमा नवप्रबर्तनको अन्वेषणका लागि यो सहकार्य गरिएको विज्ञप्ति मार्फत जानकारी दिइएको छ । फाइभजी पायोनियर ईनिसिएटिभमार्फत क्वालकम टेक्नोलोजिज्ले विश्वभर ओपोका प्रयोगकर्तालाई रेडियो फ्रिक्वेनसी फ्रण्ट ईन्ड फिल्ड जस्ता ब्यापक समाधान उपलब्ध गराइ अत्याधुनिक फाइभजी ...

Read More »