नोकिया जी११ प्लस सार्वजनिक, ३ दिनको ब्याट्री लाइफ

१६ असार २०७९, बिहीबार

नोकिया जी११ प्लस विश्व बजारमा सार्वजनिक गरिएको छ। यो स्मार्टफोन बजेटमैत्री ग्राहकलाई ध्यानमा राखेर सार्वजनिक गरिएको जीएसएमएरिनाले उल्लेख गरेको छ। नोकिया जी११ प्लस स्मार्टफोनमा २ वर्षको एन्ड्रोइइ अपडेट भएकोे कम्पनीको […]

Built to last longer: Nokia G21 combat low battery anxiety and receive twice as many security updates

३ असार २०७९, शुक्रबार

HMD Global, the home of Nokia phones, today announces a pair of resilient new Nokia G-series smartphones, the Nokia G21. Legacy Nokia phones were famed for their robust battery lives, […]

शक्तिशाली ब्याट्री ब्याकअप र सेक्युरिटी अपडेटको साथ नोकिया जी २१ नेपालमा

२ असार २०७९, बिहीबार

नोकिया फोनको उत्पादक तथा वितरक एचएमडी ग्लोबलले नोकिया जी सिरिज अन्तर्गत नयाँ नोकिया जी २१ सर्वजनिक गरेको छ। सर्वाधिक टिक्ने ब्याट्रीको लागि विश्व प्रसिद्ध यो ब्रान्डले भर्खरै लन्च गरेको एन्ड्रोइड […]

नोकिया एक्स२० मा पहिलो एन्ड्रोइड १३ डेभलपर प्रिभ्यू उपलब्ध

३१ बैशाख २०७९, शनिबार

नोकियाको एक्स२० स्मार्टफोनका लागि पनि एन्ड्रोइड १३ डेभलपर बिटा उपलब्ध भएको छ। एचएमडी ग्लोबलले यसलाई बिटा नभनेर डेभलपर प्रिभ्यू भनेकाले यसको अन्तिम भर्सन आइपुग्दासम्म थुप्रै अपडेट हुनसक्ने आकलन गरिएको छ। […]

फ्ल्यागशिपको दाैडबाट हात झिकेको एचएमडी ग्लोबलको भनाई

२४ फाल्गुन २०७८, मंगलवार

एचएमडी ग्लोबलले फ्ल्यागशिप स्मार्टफोनको दोडबाट हात झिकेको घोषणा गरेको छ। सबै खाले मूल्यका स्मार्टफोनहरु उत्पादन गर्दै आएको कम्पनीले हाल यस्तो निर्णय गरेको हो। ‘८ सय डलरको फोन बनाउनु हाम्रा लागि […]

नोकिया फोन बेच्ने एचएमडी ग्लोबल पहिलो पटक नाफामा

१८ फाल्गुन २०७८, बुधबार

एचएमडी ग्लोबलले सन् २०२१ मा आफ्नो पहिलो अपरेटिङ नाफा हासिल गरेको घोषणा गरेको छ। नोकिया-ब्रान्ड फोनहरूको निर्माताले बार्सिलोनाको एमडब्लूसीमा यो वर्षको पहिलो अर्धवार्षिकमा आफ्नो सेवा व्यवसायमा १० लाख सदस्यहरू पार […]

ट्रिपल क्यामरा र ठूलो ब्याट्रीयुक्त नोकिया जी११ स्मार्टफोन सुटुक्क सार्वजनिक

४ फाल्गुन २०७८, बुधबार

एचएमडीले कुनै आधिकारिक घोषणा र हल्लाखल्लाबिना नै नोकिया जी११ स्मार्टफोन सुटुक्क सार्वजनिक गरेको छ। यो डिभाइस बजारमा ल्याइएको बारे कम्पनीको वेबसाइटमा मात्र उल्लेख छ। जीएसएमएरिनाले जनाए अनुसार यसको मुख्य विशेषतामा […]

५० मेगापिक्सेलको क्यामरायुक्त नोकिया जी२१ सार्वजनिक

२ फाल्गुन २०७८, सोमबार

नोकियाले आफ्नो नयाँ स्मार्टफोन जी२१ सार्वजनिक गरेको छ। यो डिभाइस जी२० को सिक्वेलका रुपमा आएको हो। कम्पनीले यो सेटमा यसअघिको तुलनामा ब्याट्री, स्क्रीन तथा क्यामरामा निकै सुधार गरिएको दावी गरेको […]

शानदार स्मार्टफोन सुटुक्क ल्याउने तयारीमा नोकिया, मुख्य विवरण लीक

५ माघ २०७८, बुधबार

नोकियाले यो वर्ष पनि आफ्नो जी-सिरिज अन्तर्गत नयाँ फोन सार्वजनिक गर्ने तयारी गरेको छ। हालै एउटा रुसी वेबसाइटमा नोकिया जी-२१ टीए-१४१८ मोडल देखिएको थियो। त्यसै लिस्टिङमा फोनका केही मुख्य स्पेसिफिकेशन […]

नोकियाले थप सस्तो एन्ड्रोइड फोनहरु अमेरिकी बजारमा लन्च गर्दै

२२ पुष २०७८, बिहीबार

नोकियाको एन्ड्रोइड पुनरुत्थान सुरु हुने आशाजनक देखिन्थ्यो, तर एचएमडीको रोलआउटले केही समस्याहरू देखेको छ। कम्पनीले अमेरिकामा नोकिया-ब्रान्डेड एन्ड्रोइड फोनहरू लन्च गर्ने क्रममा, एचएमडीले पनि यसको एन्ड्रोइड ११ रोलआउटको गडबडीको स्वामित्व […]

नोकिया जी५० मा एन्ड्रोइड १२ उपलब्ध

१८ पुष २०७८, आईतवार

एचएमडी ग्लोबले आफ्नो जी५० स्मार्टफोनमा एन्ड्रोइड १२ अपडेट उपलब्ध गराउने भएको छ। कम्पनीले यसअघि आफ्ना एक्स१० तथा एक्स२० मा यो अपडेट उपलब्ध गराइसकेको भए पनि यो मोडलमा भने अब उपलब्ध […]

आधुनिक समयको आवश्यकता र नोस्टाल्जियाको मिश्रण नोकिया ६३१० बजारमा उपलब्ध

१ मंसिर २०७८, बुधबार

ओरिजनल्स परिवारको यो सबैभन्दा नयाँ सदस्यले प्रख्यात नर्डिक बिल्ड–क्वालिटीमा र्याप गरिएको कनेक्टिभिटी र एक्सेसिबिलिटीको सुविधाहरू उपलब्ध गराउँदछ। मन पराउनुहोस्ः यसमा पुनः डिजाइन गरिएको कभ्र्ड स्क्रिनको साथ क्लासिक रेट्रो उपलब्ध रहेको […]

एचएमडीद्वारा पहिलो नोकिया ट्याब्लेट टी२० सार्वजनिक

२१ आश्विन २०७८, बिहीबार

एचएमडी ग्लोबलले शक्तिशाली ब्याट्रीसहितको नयाँ नोकिया ट्याब्लेट सार्वजनिक गरेको छ। नोकियालाई एचएमडी ग्लोबलले किनेपछि हालसम्म स्मार्टफोन मात्रै उत्पादन र बिक्री गर्दै आएकोमा अब भने ट्याब्लेट ल्याएको हो। एचएमडी/नोकियाले हालै सार्वजनिक […]

एचएमडी ग्लोबलले नोकिया टी२० एन्ड्रोइड ट्याब्लेट सार्वजनिक गर्ने

६ आश्विन २०७८, बुधबार

एचएमडी ग्लोबलले अब स्मार्ट र फिचर फोन बाट अलि फरक ट्याब्लेट सार्वजनिक गर्ने बुझिएको छ। कम्पनीले हालै एउटा टिजर सार्वजनिक गर्दै आगामी अक्टोबर ६ का दिन विशेष उत्पादन सार्वजनिक गर्नका […]

बदलिँदै चार्जर प्रविधि, ३८ वर्षमा देखियो यति धेरै उतार-चढाव

३ आश्विन २०७८, आईतवार

चिनियाँ स्मार्टफोन कम्पनी शाओमीले बुधबार आफ्नो ११ टी सिरिजका दुई नयाँ डिभाइस ११टी तथा ११टी प्रो सार्वजनिक गर्यो। कम्पनीले पहिलोपटक आफ्नो स्मार्टफोन सिरिजमा १२० वाट हाइपर चार्जर उपलब्ध गराएको छ। […]

यूरोपका तीन देशमा फाइभजी नेटवर्क विस्तारको जिम्मा नोकियालाई

८ भाद्र २०७८, मंगलवार

फिनल्यान्डको टेक कम्पनी नोकियाले सोमबार आफूले ए१ टेलिकम अस्ट्रिया ग्रुपमार्फत् बुल्गेरिया, सर्बिया र स्लोभेनियामा फाइभजी विस्तारको पाएको घोषणा गरेको छ। ‘बहुराष्ट्र एकल ठेकेदार सम्झाैता अनुसार नोकियाले आफ्नो व्यापक एयरस्केल पोर्टफोलियोमार्फत् […]

दुई दशकपछि नोकियाको ६३१० फिचर फोन नयाँ डिजाइनमा, सी३० का साथै टीडब्लूएस इयरबड घोषणा

१२ श्रावण २०७८, मंगलवार

एचएमडी ग्लोबलले एक्सआर२० बाहेक अन्य दुई ओटा फोन ६३१० तथा सी३०को घोषणा गरेको छ। यीमध्ये ६३१० धेरै अगाडि आएको क्लासिक फोन ६३१० कै नयाँ रुप हो भने सी३० चाहिँ सस्तो […]

रग्ड फोनको परीक्षण गर्दै नोकिया, जुलाइ २७ मा सार्वजनिक गर्ने तयारी

३० असार २०७८, बुधबार

चर्चित फिनिस ब्रान्ड नोकियाले आगामी जुलाइ २७ मा एउटा रग्ड फोन सार्वजनिक गर्ने भएको छ। नाम अनुसार नै रग्ड फोन भन्नाले अन्य साधारण स्मार्टफोनको तुलनामा दोब्बर हाउजिङ र सुरक्षाका उपायहरु […]

ओपोद्वारा नोकियाको प्याटेन्ट उल्लंघन, विभिन्न देशहरुमा ओपो विरुद्ध अदालतमा मुद्दा दायर

२६ असार २०७८, शनिबार

फिनिश दूरसञ्चार कम्पनी नोकिया पेटन्ट उल्लंघनको सन्दर्भमा चिनियाँ उपभोक्ता इलेक्ट्रोनिक्स कम्पनी ओपोको बिरुद्द अदालतमा गएको छ। नोकियाले भारत, फ्रान्स, जर्मनी, र बेलायतलगायतका धेरै एसियाली र युरोपियन देशहरूमा आफ्ना मानक-आवश्यक पेटेन्टहरू […]

नोकियाको फ्ल्यागशिप फोन नोभेम्बर ११ मा आउने एचएमडी ग्लोबलको भनाइ

२२ असार २०७८, मंगलवार

एचएमडी ग्लोबलका प्रडक्ट म्यानेजरले हालै आगामी नोभेम्बर ११ मा नोकियाको फ्ल्यागशिप फोन सार्वजनिक गरिने बताएका छन्। एचएमडी ग्लोबलले नोकियाको फ्ल्यागशिप सम्बन्धमा निकै अप्ठेरो परिस्थितिको सामना गर्दै आइरहेकामा अब भने एउटा […]

गेमिङ सिरिजका स्मार्टफोन ल्याउँदै नोकिया, पहिलो मोडेल जी१० छिट्टै आउने

२५ फाल्गुन २०७७, मंगलवार

नोकिया गेमिङ फोनको दुनियाँमा प्रवेश गर्ने भएको छ। एचएमडी ग्लोबलले छिट्टै नै गेमिङका लागि जी सिरिजको पहिलो स्मार्टफोन ल्याउने भएको छ। यसको नाम नोकिया जी१० रहने बताइएको छ। कम्पनीले जी१० […]

नोकियाले सन् २०३० सम्म कार्बन उत्सर्जनलाई ५० प्रतिशतले घटाउने

२२ फाल्गुन २०७७, शनिबार

नोकियाले सन् २०३० सम्ममा आफ्नै सञ्चालन र उत्पादनहरू दुबैबाट कार्बन उत्सर्जन ५० प्रतिशत कम गर्ने योजना घोषणा गरेको छ। यसअघि कम्पनीले सन् २०१९ मा  गरेको घोषणा विरुद्ध नयाँ योजना घोषणा […]

नोकिया १.४ नेपाली बजारमा उपलब्ध

१७ फाल्गुन २०७७, सोमबार

एचएमडी ग्लोबलले आज नयाँ स्मार्टफोन नोकिया १.४ सार्वजनिक गरेको छ। ६.५१ स्क्रिन भएको यो फोन नोकिया १ सिरिजकै सबैभन्दा ठूलो भएको कम्पनीको दावी छ ।  क्वालकमको स्न्यापड्र्यागन २१५ चिपसेट र […]

नोकिया जी२० र नोकिया जी १० नेपाली बजारमा लन्च, यस्ता छन् बजेट स्मार्टफोनका विशेषताहरु

४ असार २०७८, शुक्रबार

एचएमडी ग्लोबल, द होम्स अफ नोकिया फोन्सले नोर्डिक इन्जिनियरिङ्गको नवीनतम दैनिक जीवनको मागहरु पूरा गर्नको लागि नोकिया जी २० र नोकिया जी १० लन्च गरेको छ । तीन दिनको ब्याट्री […]

नोकिया ११० फोरजी र १०५ फोरजी फिचर फोन एलटीई कनेक्टिभिटीका साथ सार्वजनिक

२ असार २०७८, बुधबार

एचएमडी ग्लोबलले हालै नोकिया ११० फोरजी तथा १०५ फोरजी मोडलका स्मार्टफोनहरु सार्वजनिक गरेको छ। यी फोनले आफ्नो नाम अनुसारकै एलटीई कनेक्टिभिटी सपोर्ट गर्दछन्। काउन्टरपोइन्ट रिसर्चका अनुसार नोकियाले प्रत्येक त्रैमासमा लाखों […]