Nokia

नोकिया ८ स्मार्टफोनको फ्रन्ट र रियर क्यामराबाट एकैसाथ फोटो खिच्न सकिने

काठमाडौं, २ भदौ । नोकिया ब्राण्डको बहुप्रतिक्षित नोकिया एट (Nokia 8) स्मार्टफोन सार्वजनिक भएको छ। एचएमडी ग्लोबल कम्पनीले लण्डनमा आयोजित एक समारोहका बीच आफ्नो फ्ल्यागसीप स्मार्टफोन नोकिया एट सार्वजनिक गरेको हो । नोकिया एट विश्वको पहिलो एन्ड्रोइड स्मार्टफोन हो जसमा कार्ल जेइसको क्यामरा लेन्स प्रयोग गरिएको छ । यसमा डुअल साइड क्यामरा मोड रहेको छ । यो फिचरको माध्यमबाट फोनको ...

Read More »

नोकियाका स्मार्टफोन अब नेपाली बजारमा, नोकिया ८ पनि छिटै अाउने

काठमाडौं, १८ साउन । विश्वको चर्चित मोबाइल फोन ब्राण्ड नोकिया आफ्ना स्मार्टफोनहरु लिएर पुनः नेपाली बजारमा भित्रिएको छ । नेपालमा विक्री तथा वितरण प्रवद्र्धनका लागि नोकियाले पारामाउन्ट इलेक्ट्रोनिक्स्लाई अनुबन्धित गरेको छ । पारामाउन्ट इलेक्ट्रोनिक्स् पछिल्ला समयमा पनि नोकिया फोनहरुको डिस्ट्रिव्युटर रहेको थियो । पारामाउन्ट इलेक्ट्रोनिक्स् कम्पनीले नेपाली बजारमा नोकिया ३, नोकिया ५ र नोकिया ६ स्मार्टफोन र फिचर फोन नोकिया ...

Read More »

नोकिया ३ स्मार्टफोन नेपाली बजारमा, मूल्य १५ हजार ६ सय ५० रुपैयाँ

काठमाडौं, ३० जेठ । नोकियाले छिमेकी मुलुक भारतमा आज तीन नयाँ स्मार्टफोन सार्वजनिक गर्ने चर्चा चलिरहँदा नोकियाले नेपाली बजारमा त्यो भन्दा पहिले नै नोकियाको स्मार्टफोन उपलब्ध गराएको छ । मोबाइल वर्ल्ड कंग्रेसबाट विश्व बजारमा सार्वजनिक भएको स्मार्टफोन नोकिया ३ हाल नेपाली बजारमा देखिएको छ । कम्पनीले नेपाल बिना कुनै तामझाम बजारमा नोकिया ३ स्मार्टफोन सार्वजनिक गरेको हो । हाल नोकिया ...

Read More »

नोकिया ३३१० फीचर फोन नेपाली बजारमा, पहिलो दिनदेखि नै बजारमा फोन ‘सर्टेज’

काठमाडौं, ५ जेठ । नेपाली बजारमा नोकिया ब्राण्डका फोनहरु बिक्री गर्ने कम्पनी पारामाउन्ट इलेक्ट्रोनिक्सले नोकियाको बहुप्रतिक्षित फीचर फोन ‘नोकिया ३३१०’ (Nokia 3310) बजारमा उपलब्ध गराएको छ । कम्पनीले बुधवारदेखि अनौपचारिकरुपमा नै नेपाली बजारमा नोकिया ३३१० उपलब्ध गराएको हो । कम्पनीले नेपाली बजारमा निलो कलरको नोकिया ३३१० मात्र बिक्री गरेको छ । पारामाउन्ट इलेक्ट्रोनिक्सका प्रमुख कार्यकारी अधिकृत आशिष जिन्दलले नोकिया ३३१० ...

Read More »

नोकियाका नयाँ स्मार्टफोन ‘नोकिया ८ र ९’ आउँदै, भिडियोमा हेर्नुहोस् यसको डिजाइन

काठमाडौं, ४ जेठ । केहि समय अघि नोकियाले विश्व बजारमा तीनवटा स्मार्टफोन र एउटा फीचर फोन सार्वजनिक गरेको थियो । कम्पनीले नोकिया ३, नोकिया ५, र नोकिया ६ स्मार्टफोनका साथमा नोकिया ३३१० फीचर फोन पनि सार्वजनिक गरेको थियो । नोकियाका फोनहरु हाल विश्व बजारमा क्रमैसंग उपलब्ध हुन थालेको बेलामा फेरी नोकियाका नयाँ स्मार्टफोनहरुको बारेमा जानकारीहरु लीक भएका छन् । नोकियाले ...

Read More »

यस्तो छ नोकिया ८ स्मार्टफोन, २३ मेगापिक्सेलको रियर क्यामरा

काठमाडौं, २१ वैशाख । नोकियाको विभिन्न स्मार्टफोन नेपालसहित विश्वभर उपलब्ध हुने समय नजिक आउँदै गर्दा नोकियाको नयाँ स्मार्टफोनको पनि चर्चा हुन लागेको छ । कम्पनीले नोकिया ३, नोकिया ५ र नोकिया ६ स्मार्टफोनका साथमा नोकिया ३३१० फिचर फोन ल्याएपछि नोकिया ८ स्मार्टफोन ल्याउने जानकारीहरु आएका छन् । कम्पनीले हाई एण्ड स्मार्टफोनको रुपमा ल्याउने बताईएको यो स्मार्टफोनको बारेमा हालै नयाँ रिपोर्ट ...

Read More »

नोकियाको फोन डिजाइन गर्ने हो ? कम्पनीले दियो विशेष डिजाइनको अवसर

काठमाडौं, १९ वैशाख । नोकियाको फोनहरु नेपालमा केहि महिनाभित्रै सार्वजनिक हुँदैछ । नेपालमा नोकियाको आधिकारिक बिक्रेताले जेठको चौथो सातातिर फिचर फोनका साथमा ३ वटा स्मार्टफोन सार्वजनिक गर्ने तयारी गरेको छ । यसैबिच नोकियाका फ्यानहरुका लागि नयाँ अवसर आएको छ । नोकिया मोबाइल बनाईरहेको एचएमडी ग्लोबलले (HMD Global) विश्वभर जून महिनामा नोकिया ३३१० (Nokia 3310) फिचर फोनका साथमा नोकिया ३ नोकिया ...

Read More »

नोकियाको नयाँ स्मार्टफोन ‘नोकिया ९’ आउँदै, यस्ता छन् विशेषताहरु

काठमाडौं, २१ चैत । केहि समयअघि मोबाइल वल्र्ड कंग्रेसमा नोकियाले आफ्नो ब्राण्डको पुनरागमन गर्दै विश्व बजारमा निकै चर्चा कमाएको छ । नोकियाले पछिल्लो दिनहरुमा नयाँ नयाँ फिचरसहितको स्मार्टफोनहरु ल्याईरहेको छ भने केहि फोनहरु आउने क्रममा रहेको रिपोर्टहरु आएका छन् । नोकियाका नयाँ फोनहरु नोकिया ७ वा नोकिया ८ नाममा आउने चर्चा आईरहेको बेला फेरी नोकिया ९ (Nokia 9) नामक स्मार्टफोनको ...

Read More »

यस्तो छ १ लाख ८७ हजार रुपैयाँ पर्ने नोकिया ३३१० को प्रिमियम हेडसेट

काठमाडौं, २५ फागुन । नोकिया ३३१० को नाम पछिल्लो दिनमा निकै चर्चामा आएको छ । हालै सम्पन्न भएको मोबाइल वल्र्ड कंग्रेसमा नोकियाले आफ्नो चर्चित मोडल ३३१० पुन नयाँ डिजाइनमा सार्वजनिक गर्यो । करिब दुई दशक अघि सार्वजनिक भएपछि यो फोनले बिक्रीको रेकर्ड कायम गरेको थियो । नोकियाको अधिकारि पाएको एचएमडी ग्लोबलले अन्य स्मार्टफोनहरुका साथै यो फिचर फोन पनि सार्वजनिक गरेको ...

Read More »

नोकियाका फोनहरु सार्वजनिक, यस्तो छ ‘नोकिया ३३१०’ फोन

काठमाडौं, १६ फागुन । नोकियालाई चर्चित बनाउने मोबाइल फोन नोकिया ३३१० (Nokia 3310) फेरी बजारमा सार्वजनिक भएको छ । करिब १७ वर्षपहिले बजारमा सार्वजनिक गरिएको र सबैभन्दा धेरै बिक्री हुने फोनको रेकर्ड बनाएको यो फिचर फोन अहिले पुन मोबाइल वल्र्ड कंग्रेसबाट सार्वजनिक भएको हो । कम्पनीले सन् २००५ भन्दा अगाडिसम्म यो सेट १२ करोड ६० लाख यूनिट बिक्री गरेको थियो ...

Read More »