Motorola

मोटोरोला मोबाइल ब्राण्ड नेपाल आउँदै, २१ हजार रुपैयाँसम्मका स्मार्टफोन ल्याउने

काठमाडौं, २३ भदौ । यहि साता नेपाली बजारमा दुई नयाँ मोबाइल ब्राण्ड भित्रिएको साता हुन नपाउँदै विश्वको चर्चित मोबाइल ब्राण्ड मोटोरोला भित्रने तयारीमा छ । चर्चित ब्राण्ड मोटोरोलले नेपाली बजारमा चार मोडलका स्मार्टफोनहरुका साथमा आफ्नो उपस्थिती जनाउने भएको छ । अंग्रेजी अगस्ट महिनामा नै सार्वजनिक हुने तयारी भएपनि फोनहरु ढिला आएको कारण आगामी साता मोटोरोलाले औपचारिकरुपमा घोषणाा गर्ने भएको छ ...

Read More »

विश्वभर ९० करोड एन्ड्रोयड फोनहरु जोखिममा, डाटाहरु ह्याक हुनसक्ने

काठमाडौं, २५ साउन । एन्ड्रोयडमा आधारित ९० करोड स्मार्टफोनहरु जोखिमको अवस्थामा रहेको तथ्य सार्वजनिक भएको छ । अनुसन्धानकर्ताहरुले विश्वभरका एन्ड्रोयड अपरेटिंग सिस्टममा आधारित क्वालकमका चीपसेट (Qualcomm Chips) भएका स्मार्टफोनहरुबाट डाटा ह्याक हुनसक्ने सार्वजनिक गरेका हुन् । यस्तो खतरा सामसंग, नेक्सस, वान प्लस, ब्लाकबेरी, एचटिसी, एलजी, मोटोरोला, सोनी ब्राण्डका फोनहरुमा देखिएको छ । आइटि सेक्यूरिटी फम चेक प्वाइन्टले (Check Point) गरेको ...

Read More »

माइक्रोसफ्टले आफ्नै सिम कार्ड ल्याउँदै, वाई-फाईबिना नै डाटा नेटवर्कको सुविधा

काठमाडौं, २७ पुस । माइक्रोसफ्टले थप प्रयोगकर्तालाई आकर्षित गर्नको लागि विण्डोज १० मोबाइलमा नयाँ अफर राख्ने तयारी गरेको छ । कम्पनीले विण्डोज १० मोबाइलसँगै आफ्नै कराररहित (नन कन्ट्याक्ट) सिम कार्डहरु दिने तयारी गरेको हो । माइक्रोसफ्टले दिने सिम कार्डले विण्डोज १० मोबाइलका प्रयोगकर्तालाई देशभित्रै मोबाईल डाटा नेटवर्कमा आबद्ध हुने पहुँच दिनेछ । यसले मोबाइल प्रयोगकर्ताले वाई-फाई नभएको स्थानमा पनि सहजरुपमा ...

Read More »

मोटोरोला ब्राण्ड पूर्णरुपमा हट्दै, लेनोभोले आफ्नै ब्राण्डमा डिभाइस ल्याउने

काठमाडौं, २६ पुस । लेनोभोले अब मोटोरोला नामबाट स्मार्टफोन बनाउन बन्द गर्ने भएको छ । लेनोभोले यसअघि सन् २०१४ मा मोटोरोला मोबिलिटी किनेपछि मोटोरोला ब्राण्डको सुरक्षा गर्न तथा यसलाई अझ ससक्त बनाउने भनेर भनेपछि अहिले आएर मोटोरोला ब्राण्ड बन्द हुने भएको छ । अब चीनियाँ कम्पनी लेनोभोको उदेश्य र रणनीति परिवर्तन भएको छ जसले गर्दा मोटोरोला ब्राण्डलाई फेज आउट गर्ने ...

Read More »

आउँदैछ मोटोरोलाको मोटो इ को दोस्रो पुस्ताको स्मार्टफोन

काठमाडौं, १८ मंसिर । स्मार्टफोन निर्माता कम्पनी मोटोरोलाको मोटो-इ दोस्रो पुस्ता (Moto E 2nd generation) को स्मार्टफोनको बारेमा सूचना लिक (Leaked) भएको छ । दोस्रो पुस्ताको मोटो इ को बारेमा समाचार सार्वजनिक भएअनुसार यो फोन कम्पनीको पूर्ववर्ती मोटो इ (Moto E) भन्दा केहि सूधारिएको हुनेछ । ग्रीक वेवसाइट टेक मानियाक (TechManiacs) का अनुसार दोस्रो पुस्ताको स्मार्टफोन छिटै नै सार्वजनिक हुनेछ ...

Read More »

सामसुंग स्मार्टफोन भारतीय बजारमा पहिलो रोजाईमा

काठमाडौं, १२ मंसिर । इन्टरनेशल डाटा कर्पोरेशन (आईडीसी) ले भारत एशियामा स्मार्टफोनको लागि सबैभन्दा तिब्रगतिले बढिरहेको बजार भएको जनाएको छ । आईडीसीका अनुसार अहिलेसम्म भारतीयहरुका लागि सामसुंग मनपरेको स्मार्टफोन कम्पनी हो । यहि आधारमा सामसुंग भारतीय बजारमा पहिलो स्थानमा रहेको छ । विहिवार सार्वजनिक गरेको आईडीसीको अन्तिम त्रैमासिक रिपोर्टका अनुसार बिक्रेताहरुले लगभग २३.३ मिलियन स्मार्टफोन बिक्री गरेका छन् । बिक्री ...

Read More »

मोबाइल खोज्न सहयोग गर्ने मोटोरोलाको ‘कीलिंक’

काठमाडौं, ७ मंसिर । यदि तपाईले आफ्नो मोबाइल फोन कतै राखेर विर्सनु भएको छ वा कसैले तपाईँको फोन लुकाएर दुख दिइरहेको छ । अथवा कतै रेष्टुरेन्टमा जाँदा छोड्नु त भएन ? बेला बेलामा फोन बिर्सने र खोज्नुपर्ने झन्झटबाट मुक्त गर्न तपाईसँग नयाँ साधन आएको छ जसले तुरुन्त तपाईँको फोन खोज्नेछ । मोबाईल फोन बनाउने कम्पनी मोटोरोलाले एक की-चेन (साँचोको गुच्छा) ...

Read More »

लेनोभोले २.९१ विलियन डलरमा खरिद गर्यो मोटोरोला फोन

काठमाडौं, १४ कात्तिक । चीनियाँ कम्पनी लेनोभो ग्रुपले २.९१ विलियन डलरमा मोटोरोला मोबिलिटी खरिद गरेको छ । कम्पनीले गुगल इन्कसँग मोटोरोला खरिदपछि विश्वको स्मार्टफोन बजारमा सामसुंग र एप्पललाई चुनौती दिने भएको छ । यो अधिग्रहण चीनियाँ कम्पनीद्धारा गरिएको सबैभन्दा ठूलो खरिद मध्ये एक हो । ‘लेनोभो विश्व स्मार्टफोन बजारमा तेस्रो नम्बरमा हुनेछ तर हामी यहाँ मात्रै रोकिने छैनौं, कम्पनीका प्रमुख ...

Read More »