Microsoft

यस्तो छ ५ लाख रुपैयाँ पर्ने माइक्रोसफ्टको ‘सर्फेस बुक २’ ल्यापटप

काठमाडौं, ५ कात्तिक । माइक्रोसफ्टले सर्फेस सिरिजमा सर्फेस बुक २ (Surface Book 2) लन्च गरेको छ । कम्पनीले दुई वर्षअघि सन् २०१५ मा सार्वजनिक गरेको सर्फेस बुकको अपग्रेडड भर्सनमा सर्फेस बुक २ ल्याएको हो । यो सर्फेस बुक भन्दा ठूलो छ । माइक्रोसफ्टले सर्फेस बुक २ लाई दुईवटा भेरिएन्टमा ल्याएको छ जसमा एउटा १३.५ इन्च र अर्को १५ इन्चको डिस्प्ले ...

Read More »

माइक्रोसफ्टको बिंगमा सर्च गर्नुहोस्, रकम कमाउनुहोस्

काठमाडौं, २१ जेठ । इन्टरनेटमा झुण्डिन रुचाउनेहरुका लागि खुशीको खबर आएको छ । अब इन्टरनेटमा सर्च गर्दा पैसा कमाउन सकिने भएको छ । माइक्रोसफ्टले सर्च इन्जिन बिंगबाट सर्च गर्दा रकम दिने योजना अगाडि ल्याएको छ । कम्पनीले आफ्नो सर्च इन्जिन बिंगलाई गूगलसँग प्रतिस्पर्धी बनाउन नयाँ फिचर ल्याएको हो । जसमा सर्च गर्ने यूजरलाई कम्पनीले पैसा दिनेछ । माइक्रोसफ्टले रिवार्ड प्रोग्रामको ...

Read More »

माइक्रोसफ्टको सर्फेस ल्यापटप सार्वजनिक, विण्डोज १० एसमा चल्ने पहिलो ल्यापटप

काठमाडौं, २१ वैशाख । माइक्रोसफ्टले नयाँ सर्फेस ल्यापटप (Surface Laptop) सार्वजनिक गरेको छ । कम्पनीले यसअघि सर्फेस बुकको रुपमा हाइब्रिड ल्यापटप ल्याएकोमा अहिले भने पूर्णरुपको ल्यापटप ल्याएको हो । सर्फेस ल्यापटपमा १३.५ इन्चको पिक्सेलसेन्स डिस्प्ले राखिएको छ भने यो विण्डोज १० एसमा आधारित हुने पहिलो ल्यापटप हो । यो ल्यापटपमा इन्टेलको नयाँ कोर आइ ५ तथा कोर आइ ७ प्रोसेसर ...

Read More »

स्काइपको लाइट भर्सन स्काइप लाइट एप, अब टूजीमा स्काइप चलाउन सजिलो

काठमाडौं, १३ फागुन । माइक्रोसफ्टले बुधवारदेखि स्काइपको नयाँ भर्सन सार्वजनिक गरेको छ । कम्पनीले भिडियो म्यासेजिंग एप स्काइपको नयाँ भर्सन स्काइप लाइट (Skype lite) सार्वजनिक गरेको हो । यो एप भारतमा विकास गरिएको हो जुन सुस्त गतिको इन्टरनेटमा पनि प्रयोग गर्न सहज हुनेछ । यो नयाँ एप टूजी नेटवर्कका प्रयोगकर्ताहरुका लागि सहज हुनेगरि सार्वजनिक गरिएको हो । नयाँ एप म्यासेजिंग, ...

Read More »

ट्याबलेट बजारमा एप्पल अगाडि, ट्याबको माग अझ घट्ने अनुमान

काठमाडौं, ८ फागुन । सन् २०१६ मा ट्याबलेटको विश्व बजारमा एप्पल अग्रस्थानमा रहेको छ । एप्पलले गत वर्षमा २७ प्रतिशत ट्याबलेटको विश्व बजार हिस्सा ओगटेको छ । कम्पनीले सो वर्षमा अघिल्लो वर्षको तुलनामा १४.१ प्रतिशतले बढि हो । कम्पनीले सन् २०१६ मा मात्रै ४२.५५ मिलियन आइप्याड बिक्री गरेको थियो । त्यसैगरी एप्पलपछि ट्याबलेटको बजारमा सामसंग दोस्रो स्थानमा रहेको छ । ...

Read More »

टाटा मोटर्स र माइक्रोसफ्ट इण्डियाबिच सहकार्य

काठमाडौं, ६ फागुन । टाटा मोटर्सले ग्राहकहरुका लागि ड्राइभिंगलाई अझ अनुभवी बनाउनका लागि माइक्रोसफ्ट इण्डियासँग सहकार्य गर्ने भएको छ । टाटा मोटर्सले प्रविधिलाई अगाडि बढाउन र ग्राहकहरुका लागि अधिक व्यक्तिगत अनुभव थप गर्न रणनीतिक सहकार्य गर्न लागेको संयुक्त विज्ञप्तिमा उल्लेख छ । टाटा मोटर्स र माइक्रोसफ्ट इण्डियाबिचको सहकार्यबाट निर्माण हुने पहिलो गाडि यहि मार्च ७ तारिखमा आयोजना हुने जेनेभा इन्टरनेशनल ...

Read More »

माेबाइलमा तास खेल्नेलार्इ खुशीकाे खबर, माइक्रोसफ्ट सोलिटर कलेक्सन अब एपमा

काठमाडौं, ९ मंसिर । माइक्रोसफ्टले आइओएस एपमा अपग्रेड गर्दै आइफोनमा सोलिटर गेम(Solitaire) उपलब्ध गराएको छ । माइक्रोसफ्टले आइओएस एपमा माइक्रोसफ्ट सोलिटर कलेक्सन (Solitaire Collection) राखेको छ । नयाँ मोबाइल एप आइफोन, आइप्याड, आइपड टचमा उपलब्ध छ भने एन्ड्रोयड भर्सनमा नि:शुल्क डाउनलोड गर्न सकिनेछ । यसअघि पर्सनल कम्प्यूटर प्रयोगकर्ताहरुबिच यो खेल निकै लोकप्रिय रहेको थियो । सोलिटर गेम विण्डोजमा भएका गेमहरुमध्ये ...

Read More »

४० करोड मेसिनहरुमा विण्डोज १० अपरेटिंग सिस्टम प्रयोग

काठमाडौं, १३ असोज । माइक्रोसफ्टको विण्डोज १० अपरेटिंग सिस्टममा करिब ४० करोड सक्रिय कम्प्यूटरहरु संचालनमा आएका छन् । यसअघिको विण्डोज ८ अथवा विण्डोज ८.१ अपरेटिंग सिस्टममा मानिसहरुको आकर्षण कम रहेको थियो जसले गर्दा कम्पनीलाई समस्या भएको थियो । तर नयाँ अपरेटिंग सिस्टम विण्डोज १० ले विण्डोज ७ को विभिन्न विशेषताहसहित नयाँ भर्सन ल्याएपछि यो निकै लोकप्रिय भएको हो । केहि ...

Read More »

माइक्रोसफ्टले बिजनेस नेटवर्क साइट लिंक्डइन किन्यो, २६.२ विलियन डलरमा सम्झौता

काठमाण्डौं, ३२ जेठ । माइक्रोसफ्टले बिजनेस नेटवर्क साइट लिंक्डइन (LinkedIn) खरिद गर्ने घोषणा गरेको छ । माइक्रोसफ्टले लिंक्डइनलाई २६.२ विलियन अमेरिकी डलरमा किन्ने घोषणा गरेको हो । माइक्रोसफ्टले लिंक्डइनलाई प्रति शेयर १९६ अमेरिकी डलरको आधारमा किन्न लागेको हो । दुबै कम्पनीले सोमबार खरिद सम्झौताको बारेमा जानकारी दिएका हुन् । यो खरिदपछि पनि लिंक्डइनको ब्राण्ड, संस्कृती र स्वतन्त्रता कायमै हुने बताईएको ...

Read More »

विश्वको सबैभन्दा मूल्यवान ब्राण्डमा एप्पल कायमै, सामसुंग तेस्रो स्थानमा झर्यो, गूगल दोस्रोमा

काठमाडौं, २ चैत । विश्वको सबैभन्दा धेरै मूल्यवान कम्पनी कुन हो भनेर प्रश्न गर्दा उत्तर एउटै आउँछ त्यो हो टेक कम्पनी एप्पल (Apple) । विश्वको सबैभन्दा धेरै मूल्यवान र धनी कम्पनीको रुपमा आईफोन निर्माता कम्पनीको नाम आउने गर्दछ । यो क्रमलाई एप्पलले अहिले पनि कायमै राखेको छ । विश्वको सबैभन्दा मूल्यवान कम्पनीको पहिलो स्थान एप्पलले कायम राखेको हालै सार्वजनिक ब्राण्ड ...

Read More »