Micromax

माइक्रोम्याक्सको ‘यू’ ब्राण्डमा नयाँ डिभाइस आउँदै

काठमाडौं, ३ मंसिर । भारतको दोस्रो ठूलो स्मार्टफोन निर्माता कम्पनी माइक्रोम्याक्सले मंगलवार नयाँ रेन्जको डिभाइसहरु सार्वजनिक गरेको छ । कम्पनीले द्रूत गतिमा बढ्दै गरेको प्रविधिका उत्साहिहरुको सेगमेन्टलाई केन्द्रित गरेर यू ब्राण्ड (Yu)अन्तरगत नयाँ रेन्जको डिभासहरु सार्वजनिक गरेको हो । माइक्रोम्याक्सको सहायक कम्पनी यू टेलिभेन्चर्स् (Yu Televentures), जसले अन्तिम प्रयोकताहरुको अनुकुलित अनुभवको बारेमा काम गर्न क्यानोगेन (Cyanogen)सँग सहकार्य गरेको छ । ...

Read More »

माइक्रोम्याक्सको नयाँ ‘क्यानभास निट्रो’ बजारमा

काठमाडौँ, २७ कातिक । माइक्रोम्याक्स इन्फरम्याटिक्स् लिमिटेडले नेपाली बजारमा माइक्रोम्याक्स क्यानभास निट्रो ए ३१० (Micromax Canvas Nitro A310) ल्याएको छ । नेपालमा मोबाइल फोनको क्षेत्रमा अग्रणी स्थानमा रहेको माइक्रोम्याक्सले चम्किलो स्वरुप, उत्कृष्ट प्रदर्शन र अभिनव यूजर इन्टरफेशका साथै ग्राहकहरुलाई चाहिने सबै प्रकारका एप्सहरु भएको सो फोनले ग्राहकहरुलाई उत्कृष्ट अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ । फोनको उद्घाटनका क्रममा बोल्दै माइक्रोम्याक्सका ...

Read More »

माइक्रोसफ्ट ब्राण्डको पहिलो फोन ‘लूमिया ५३५’

काठमाडौं, २३ कात्तिक । माइक्रोसफ्ट लूमिया ५ एक्सएक्स सीरीज विण्डोज फोनमा सबैभन्दा बढि बिक्री हुने मोडल हो । यहि लोकप्रिय सीरीजमा माइक्रोसफ्टले नयाँ स्मार्टफोन सार्वजनिक गर्न लागेको छ । कम्पनीले सार्वजनिक गर्न लागेको लूमिया ५३५ (Lumia 535) स्मार्टफोनको तस्वीर तथा फीचर्स लीक भएको छ । यो फोन माइक्रोसफ्टको निकै सफल फोन लूमिया ५३० पछि बजारमा आउन लागेको हो । यो ...

Read More »

माइक्रोम्याक्स ‘क्यानभास ५’ मा ‘क्यानोगेनमोड फार्मवेयर’ अपरेटिङ सिष्टम

काठमाडौं, ५ कात्तिक । भारतीय मोबाइल कम्पनी माइक्रोम्याक्सले छिटै नै आफ्नो नयाँ फोन ‘क्यानभास ५’ सार्वजनिक गर्ने भएको छ । माइक्रोम्याक्सको ‘क्यानभास ४’ यसअघि भारतयि बजारमा निकै रुचाईएको थियो । क्यानभास ५ लाई लिएर इन्टरनेटमा ग्राहकहरुमा निकै रुची देखिएको छ भने यो फोन लन्च हुनुभन्दा पहिले नै क्यानभास ५ को फीचर्स लिक भएको छ । समाचार अनुसार माइक्रोम्याक्सको क्यानभास ५ ...

Read More »

Micromaxको Modem Support भएको CDMA फोन बजारमा

काठमाडौँ, २४ भदौ । Micromax ले नयाँ फोन Miromax C210 नेपाली बजारमा प्रस्तुत गरेको छ । नेपालमा मोबाइल फोनको क्षेत्रमा Micromax ले आफुलाई अग्रणी स्थानमा राख्न सफल भएको छ । यस नयाँ Miromax C210 मा निकै शक्तिशाली CDMA नेटवर्क रहेको छ र यसको CDMA नेटवर्कको आवाजको उच्च गुणस्तरको रहेको दाबी कम्पनीको छ । आधुनिककालको मागलाई मध्यनजर गर्दै यस Micromax C210 मा Digital ...

Read More »

माइक्रोम्याक्सले भारतमा एप्पललाई पछाडी पार्यो

काठमाडौं, १७ भदौ । स्मार्टफोन बजारमा आफ्नो पकड मजबूत बनाएपछि भारतीय माइक्रोम्याक्सले ट्यावलेट बजारमा ठूलो उपलब्धि हासिल गरेको छ । ट्याबलेट बिक्रीको मामलामा माइक्रोम्याक्सले  विश्वप्रशिद्ध कम्पनि एप्पललाई पनि पछाडी पारेको छ । इन्टरनेशनल डाटा कर्पोरेसन (आइडीसी) को तर्फबाट सोमबार जारी गरिएको आँकडा अनुसार सन् २०१४ को अप्रिल–जुनमा भारतीय टेयाब्लेट बजारमा १४ प्रतिशतको बजार हिस्सासँगै एप्पललाई पछि धकेल्दै माइक्रोम्याक्स दोस्रो स्थानमा ...

Read More »

माइक्रोम्याक्सको बोल्ट A064 बजारमा

काठमाडौं, १६ भदौ। माइक्रोम्याक्सले माइक्रोम्याक्स बोल्ट ए064 बजारमा ल्याएको छ । एण्ड्रोइडको किट क्याट ४.२.२ अपरेटिङ सिष्टम रहेको यो मोबाइलमा ३.५ इञ्चको स्क्रिन छ । यो स्क्रिन यस्तै अन्य फोनको तुलनामा उत्कृष्ट भएको कम्पनीको दाबी छ । यसमा रहेको १ दशमलव ३ गिगाहर्जको डुअल कोर प्रोसेसरले यसको क्षमता बढाएको छ । यसमा ४ जीवीको रोम छ । यसमा एलईडी  फ्ल्यास ...

Read More »

माइक्रोम्याक्सको हेक्साकोर प्रोशेसरयुक्त स्मार्टफोन बजारमा

काठमाडौँ, २७ साउन । नेपाली फोन व्यवसायमा आफुलाई अग्रस्थानमा राख्न सफल माइक्रोम्याक्सले नेपाली ग्राहकहरुका लागि नयाँ स्मार्टफोन माइक्रोम्याक्स क्यानभास एचडी प्लस ए १९० उपलब्ध गराएको छ जसमा १.५ गिगाहर्जको हेक्साकोर प्रोसेसर रहेको छ । माइक्रोम्याक्स क्यानभास एचडी प्लस ए १९० मा शक्तिशाली हेक्साकोर प्रोशेसरका साथै एन्ड्रोइड ४.४ किटक्याट रहेको छ जसले गर्दा फोनमा हुने दिनदिनैका काम गर्न र सबै प्रकारका ...

Read More »

भारतीय बजारमा माइक्रोम्याक्स अग्रस्थानमा

नयाँ दिल्ली, २२ साउन । एजेन्सी । चालू अर्थिक वर्षको दोस्रो त्रैमासिकअवधिमा भारतमा हुने मोबाइल फोनको आपूर्तिमा माइक्रोम्याक्सले सामसुङलाई उछिन्दै भारतकै बढी बिक्री हुने मोबाइल फोन कम्पनीको रुपमा स्थापित भएको छ । माइक्रोम्याक्सले पहिलो त्रैमासिकमा रहेको १३ प्रतिशतको बजार हिस्सालाई पार गर्दै १७ प्रतिशत पुर्याएको काउन्टरपोइन्टले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । माइक्रोम्याक्सले साधारण फोनको बिक्रीमा नोकियालाईपनि उछिनेको छ । ...

Read More »

माइक्रोम्याक्स मोबाईलको २ नयाँ मोडल नेपाली बजारमा

काठमाडौँ, १८ साउन । मोबाइल कम्पनि माइक्रोम्याक्सले नेपाली ग्राहकहरुका लागि नयाँ दुईवटा मोडलहरु Micromax X081 र Micromax X082 बजारमा उपलब्ध गराएको छ । Micromax X081 मा वायरलेस एफ्.एम्.का साथै विविधता भएको मल्टीमिडियाका प्रोग्रामहरु रहेका छन् भने जिपिआरएस सेवा पनि उपलब्ध रहेको कम्पनिले जनाएको छ ।Micromax X081 मा माइक्रोम्याक्सको विशेष प्रोग्राम M! Zone पनि राखिएको छ, जसबाट ग्राहकहरुले धेरैवटा गेम, तथा ...

Read More »