Micromax

माइक्रोम्याक्स क्यानभास स्लिभर ५ नेपाली बजारमा

काठमाडौं, २२ भदौ । विश्वको १० ठूलो मोवाइल ब्राण्डहरु मध्येको माइक्रोम्याक्सले नेपाली बजारमा क्यानभास स्लिभर ५ (Canvas Sliver 5) सार्वजनिक गरेको छ । क्यानभास स्लिभर ५ मा विशेष किसिमका प्रोसेसिङ्ग रहेको छ र यो फोन एन्ड्रोयड ललीपप ५.० भर्सनमा आधारित रहेको छ । यो फोनमा १.२ गीगाहर्जको क्वाड कोर प्रोसेसर राखिएको छ भने फोनमा ४.८ इन्चको एमोलेड (AMOLED) डिस्प्ले रहेकोछ, ...

Read More »

मोबाइल बजारमा सामसुंग अझै पनि पहिलो, माइक्रोम्याक्स सूचीको १० औं स्थानमा

काठमाडौं, ६ भदौ । विश्व बजारमा स्मार्टफोनको बिक्रीमा निकै वृद्धि भएको छ । तर यो वृद्धि सन् २०१३ को तुलनामा अहिले सबैभन्दा ढिलो गतिको वृद्धि देखिएको छ । अनुसन्धानमूलक संस्था गार्टनरले गरेको अनुसन्धानले सन् २०१३ पछि सन् २०१५ को दोस्रो चौमासीकमा सबैभन्दा कम वृद्धि दर देखिएको हो । सन् २०१५ को दोस्रो चौमासीकमा विश्वभर स्मार्टफोनको बिक्री कुल ३३० मिलियन यूनिट ...

Read More »

माइक्रोम्याक्सको थ्रीजी सपोर्ट गर्ने ‘क्यानभास ट्याब पी६८०’

काठमाडौं, ५ भदौ । भारतीय मोबाइल निर्माता कम्पनी माइक्रोम्याक्सले भ्वाइस कल तथा थ्रीजी सहितको क्यानभास ट्याबलेट सार्वजनिक गरेको छ । कम्पनीले दुई सिम सपोर्ट गर्ने क्यानभास ट्याब पी ६८० (Canvas Tab P680) सार्वजनिक गरेको हो । माइक्रोम्याक्सका सिईओ बिनीत तनेजाका अनुसार माइक्रोम्याक्सको नयाँ ट्याबलेटमा उत्कृष्ट अडियो तथा भिडियो फीचर्स अनुभव गर्न सकिनेछ । यो ट्याबलेटमा ८ इन्चको एचडी डिस्प्ले राखिएको ...

Read More »

सेल्फी प्रेमीहरुलाई ध्यानदिँदै माइक्रोम्याक्सले २ वटा सेल्फी फोन ल्यायो

काठमाडौं, १ भदौ । भारतीय स्मार्टफोन निर्माता कम्पनी माइक्रोम्याक्सले सोमबार क्यानभास सेल्फी सिरिजको दुईवटा नयाँ स्मार्टफोनहरु सार्वजनिक गरेको छ । कम्पनीले क्यानभास सेल्फी २ तथा क्यानभास सेल्फी ३ सार्वजनिक गरेको हो । माइक्रोम्याक्सको क्यानभास सेल्फी ३ को मूल्यको बारेमा कम्पनीले कुनै जानकारी दिएको छैन् । यो स्मार्टफोन अगस्टको अन्त्यसम्ममा उपलब्ध हुनेछ । क्यानभास सेल्फी २ क्यानभास सेल्फी २ स्मार्टफोन अफलाइन ...

Read More »

माइक्रोम्याक्स बोल्ट डि ३२० मोबाइल फोन बजारमा उपलब्ध

काठमाडौँ,२४ साउन । माइक्रोम्याक्सले नेपाली ग्राहकहरुका लागि नयाँ मोबाइल –माइक्रोम्याक्स बोल्ट डि ३२० बजारमा उपलब्ध गराएको छ । यो नयाँ माइक्रोम्याक्स बोल्ट डि ३२० मा एन्ड्रोयड ४.४.२ किटक्याट अपरेटिङ सिस्टम रहेको छ । यो फोनमा ४.५ इन्चको स्क्रीन छ भने १.२ गीगाहर्जको ड्यूल कोर प्रोसेसर राखिएको छ । बोल्ट डि ३२० स्मार्टफोनमा एलईडि फ्ल्याशका साथमा ३.२ मेगापिक्सेलको रियर क्यामरा तथा ...

Read More »

अक्टा कोर प्रोसेसर भएको बजेट फोन, माइक्रोम्याक्स क्यानभास एक्सप्रेस २

काठमाडौं, १२ साउन । माइक्रोम्याकक्सले आज अक्टा कोर प्रोसेसर यूक्त बजेट स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले विश्व बजारमा क्यानभास एक्सप्रेस २ (Canvas Xpress 2) स्मार्टफोन सार्वजनिक गरेको हो । यो स्मार्टफोनको विशेषता भनेको यसको निकै कम मूल्य हो । यो फोनको मूल्य भारतीय बजारमा ५,९९९ रुपैंया रहेको छ । क्यानभास एक्सप्रेस २ अक्टा कोर प्रोसेसर रहेको अहिलेसम्मको सबैभन्दा सस्तो ...

Read More »

माइक्रोम्याक्सको पहिलो स्मार्ट ब्याण्ड, ‘यू फिट’ले स्वास्थ्यको बारेमा जानकारी दिने

काठमाडौं, ५ साउन । माइक्रोम्याक्सको सब्सिडरी कम्पनी यू (Yu) को पहिलो फिटनेस ब्याण्ड यूफिट (Yu Fit) छिटै भारतीय बजारमा उपलब्ध हुने भएको छ । कम्पनीले ल्याएको यो पहिलो ब्याण्ड यहि जूलाई २९ तारिखदेखि बिक्रीका लागि उपलब्ध हुने भएको छ । यू टेलिभेन्चर्सले बनाएको यो फिटनेस ब्याण्डको फ्ल्याश सेल ईकमर्श साइट अम्याजन डटइनमा हुनेछ । माइक्रोम्याक्सको यूफिटको पहिलो अनलाइन सेलका लागि ...

Read More »

माइक्रोम्याक्सको बोल्ट डि ३०३ बजारमा आयो

काठमाडौँ, २९ असार । माइक्रोम्याक्सले नयाँ मोबाइल फोन (Micromax Bolt D303) नेपाली बजारमा उपलब्ध गराएको छ । माइक्रोम्याक्स बोल्ट डि ३०३ मा १.३ गीगाहर्जको ड्यूल कोर प्रोसेसर रहेको छ । यो स्मार्टफोनमा ५१२ एमबीको र्याम तथा ४ जीबीको इन्टर्नल मेमोरी रहेको छ जसलाई बढाएर ३२ जीबीसम्म पुर्याउन सकिन्छ । माइक्रोम्याक्सको बोल्ट डि ३०३ एन्ड्रोयड किटक्याट ४.४ मा आधारित रहेको छ ...

Read More »

माइक्रोम्याक्स क्यानभास प्ले क्यू३५५ नेपाली बजारमा

काठमाडौँ, २८ असार । माइक्रोम्याक्स मोबाइल कम्पनीले नयाँ मोबाइल फोन माइक्रोम्याक्स क्यानभास प्ले क्यू३५५ (Micromax Canvas Play Q355) नेपाली बजारमा उपलब्ध गराएको छ । माइक्रोम्याक्स क्यानभास प्ले क्यू३५५  मा १.३ गीगाहर्जको क्वाड कोर प्रोससर राखिएको छ । यसमा १ जीबीको र्याम छ भने ८ जीबीको इन्टर्नल मेमोरी छ, जसलाई बढाएर ३२ जीबीसम्म पुर्याउन सकिन्छ । माइक्रोम्याक्सको नयाँ स्मार्टफोनमा ५.५ इन्चको ...

Read More »

माइक्रोम्याक्स क्यानभास डूडल फोर बजारमा, भारतभन्दा केहि महँगो मूल्य तोकियो

काठमाडौँ, १७ असार । भारतीय ब्राण्ड माइक्रोम्याक्सले नेपाली ग्राहकहरुका लागि नयाँ मोबाइल क्यानभास डूडल फोर (Canvas Doodle 4) बजारमा उपलब्ध गराएको छ । माइक्रोम्याक्सले प्रस्तुत गरको नयाँ डूडल फोर एन्ड्रोयडको ललीपप ५.० अपरेटिंग सिष्टममा आधारित रहेको छ । जसले गूगल प्ले स्टोरमा भएका करोडौ एपहरुबाट आफूलाई चाहिने एपहरु छानेर झिक्नुको साथै यसका भएको भ्वाइस कमाण्ड गर्न सहज गराउने कम्पनीको दाबी ...

Read More »