Micromax

माइक्रोम्याक्सको यू ब्राण्डमा यूटोपिया स्मार्टफोन, ४ जीबी र्याम तथा ५.२ इन्चको क्यूएचडी डिस्प्ले

काठमाडौं, २ पुस । भारतीय स्मार्टफोन कम्पनी माइक्रोम्याक्सको सहायक ब्राण्ड यूले (YU) नयाँ स्मार्टफोन यूटोपिया (Yutopia) लन्च गरेको छ । कम्पनीले पहिलो प्रिमियम फ्ल्यागशिप स्मार्टफोन यूटोपिया भारतीय बजारमा सार्वजनिक गरेको हो । यो स्मार्टफोन यूनिबडी एल्मुनियम डिजाइनमा रहेको छ भने यसमा एयरक्राफ्ट ग्रेड एल्मुनियम प्रयोग गरिएको छ । कम्पनीकाअनुसार यो फोन अन्य स्मार्टफोनभन्दा ९० प्रतिशत अधिक पावरफुल छ भने यो ...

Read More »

माइक्रोम्याक्सको क्यानभास ५ ई४८१ स्मार्टफोन नेपाली बजारमा

काठमाडौं, २४ मंसिर । भारतीय मोबाइल ब्राण्ड माइक्रोम्याक्सले नेपाली बजारमा क्यानभास ५ ई४८१ (Canvas 5 E481) भित्र्याएको छ । क्यानभास ५ ई४८१ मा १.३ गीगाहर्जको अक्टा-कोर प्रोसेसर रहेको छ भने ग्राफिक्सका लागि माली टी ७२० जीपीयू रहेको छ । यसमा ५.२ इन्चको एचडी आईपीएस ओजीएस (IPS OGS) स्क्रीन राखिएकोछ । यो फोनमा एलईडी फ्ल्याशसहितको १३ मेगापिक्सेलको क्यामरा तथा ५ मेगापिक्सेलको ...

Read More »

माइक्रोम्याक्सको स्मार्टफोन ‘क्यानभास ब्लेज फोरजी प्लस’, बजेट मूल्यमा फोरजी फोन

काठमाडौं, २९ कात्तिक । भारतीय स्मार्टफोन निर्माता कम्पनी माइक्रोम्याक्सले क्यानभास ब्लेज फोरजी को नयाँ भर्सनको स्मार्टफोन ल्याएको छ । कम्पनीले माइक्रोम्याक्स क्यानभास ब्लेज फोरजी प्लस फोन आफ्नो वेबसाइटमा लिस्ट गरेको छ । माइक्रोम्याक्स क्यानभास ब्लेज फोरजी प्लस स्मार्टफोन वेबसाइटमा लिस्ट भएपनि यो फोनको मूल्य र कहिलेदेखि उपलब्ध हुन्छ भन्ने कुनै जानकारी छैन् । माइक्रोम्याक्स क्यानभास ब्लेज फोरजी प्लसको सबैभन्दा मुख्य ...

Read More »

माइक्रोम्याक्सको क्यानभास सेल्फी २ स्मार्टफोन नेपाली बजारमा

काठमाडौँ, २४ कार्तिक ।  माइक्रोम्याक्सले नेपाली बजारमा नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले क्यानभास सेल्फी टू Canvas Selfie 2)को क्यू३४० मोडलको स्मार्टफोन ल्याएको हो । क्यानभास सेल्फी टू स्मार्टफोनमा विशेष किसिमका प्रोसेसिङ्ग रहेको छ र यो एन्ड्रोयडको ललीपप ५.० भर्सनको अपरेटिंग सिस्टममा संचालन हुन्छ । यो श्रेणीको बजारमा उपलब्ध फोनमध्ये सबैभन्दा उत्कृष्ट भएको कम्पनीको दाबी छ । यो फोनमा ...

Read More »

माइक्रोम्याक्सको क्यानभास ५ सार्वजनिक, दुई वर्षपछि क्यानभास सिरिजको फोन

काठमाडौं, १९ कात्तिक । माइक्रोम्याक्सले निकै समयको प्रतिक्षापछि क्यानभास ५ (Canvas 5) स्मार्टफोन सार्वजनिक गरेको छ । माइक्रोम्याक्सका सिईओ बिनीत तनेजाले भारतको नयाँ दिल्लीमा आयोजित कार्यक्रममा क्यानभास ५ स्मार्टफोन सार्वजनिक गरेका हुन् । कम्पनीको क्यानभास सिरिजको फोन निकै लामो समयपछि बजारमा आएको छ । माइक्रोम्याक्सले क्यानभास ४(Canvas 4) स्मार्टफोन सन् २०१३ मा विश्व बजारमा सार्वजनिक गरेको थियो । माइक्रोम्याक्स क्यानभास ...

Read More »

माइक्रोम्याक्सको निकै सस्तो ‘बोल्ट क्यू ३३९’ स्मार्टफोन

काठमाडौं, १५ असोज । भारतीय स्मार्टफोन कम्पनी माइक्रोम्याक्सले बोल्ट सिरिजको नयाँ स्मार्टफोन बोल्ट क्यू ३३९ (Bolt Q339) सार्वजनिक गरेको छ । कम्पनीले बोल्ट सिरिजको निकै सस्तो स्मार्टफोन सार्वजनिक गरेको हो जुन इकमर्श साइट फ्लिपकार्टबाट मात्र खरिद गर्न सकिन्छ । बोल्ट क्यू ३३९ मा ४.५ इन्चको एफडब्लूभिजीए डिस्प्ले राखिएको छ, जसको रिजोल्यूशन ४८०X८५४ पिक्सेल रहेको छ । यसमा क्वाड कोर स्प्रेडड्रमको ...

Read More »

माइक्रोम्याक्सको सस्तो मूल्यका फोरजी फोनहरु

काठमाडौं, ८ असोज । भारतीय स्मार्टफोन निर्माता कम्पनी माइक्रोम्याक्सले तीन वटा फोरजी स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले भारतीय बजारमा क्यानभास सिरिजका क्यानभास ब्लेज फोरजी, क्यानभास फायर फोरजी तथा क्यानभास प्ले फोरजी स्मार्टफोन सार्वजनिक गरेको हो । कम्पनीले भारतीय दूरसंचार सेवा प्रदायक एयरटेल नेटवर्कका साथमा ६ महिनाको लागि फोन खरिदकर्तालाई फारजी डाटा उपलब्ध गराउनेछ । कम्पनीले ल्याएको क्यानभास ब्लेज फोरजीमा ...

Read More »

माइक्रोम्याक्स ब्राण्ड यूका दुईवटा पावर ब्यांक

काठमाडौं, ३ भदौ । केहि समय अघि मात्र यूनीक हेडसेट सार्वजनिक गरेको माइक्रोम्याक्स ब्राण्ड यू ले हालै पावर ब्यांक सार्वजनिक गरेको छ । माइक्रोम्याक्सले ज्यूस (Jyuice) नामका पावर ब्यांक सार्वजनिक गरेको हो । यो पावर ब्यांक ५,००० एमएएच तथा १०,००० एमएएच ब्याट्री क्षमताको साथमा उपलब्ध छ । यसको मूल्य भारतमा क्रमशः ६९९ तथा १,०९९ भारु तोकिएको छ । कम्पनीको पावर ...

Read More »

माइक्रोम्याक्सको २ इन १ ल्यापट्याब, विण्डोज १० मा आधारित हाइब्रिड डिभाइस

काठमाडौं, २७ भदौ । माइक्रोम्याक्सले शुक्रबार पहिलो विण्डोज टू इन वान (Windows 2 in 1) डिभाइस सार्वजनिक गरेको छ । क्यानभास ल्यापट्याब नामको यो डिभाइसमा विण्डोज १० प्री-लोडेड आउनेछ । यसका साथै यो कम्पनीको पहिलो हाइब्रिड डिभाइस हो । यसअघि कम्पनीले अप्रिलमा लन्च गरेको क्यानभास ल्यापट्याब (Canvas Laptop) करिब उस्तै स्पेसिफिकेशनका साथमा आउनेछ । तर अघिल्लो संस्करण विण्डोज ८.१ भर्सनमा ...

Read More »

माइक्रोम्याक्सको यू यूनिक स्मार्टफोन, विश्वकै सबैभन्दा सस्तो फोरजी फोन भएको दाबी

काठमाडौं, २२ भदौ । माइक्रोम्याक्सको एउटा डिभिजनको रुपमा रहेको यू(Yu) ब्राण्डले सस्तो नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले यू ब्राण्डमा यू यूनिक (Yu Yunique) स्मार्टफोन चौथो फोनको रुपमा सार्वजनिक गरेको हो। यो स्मार्टफोनको मूल्य भारु ४,९९९ अर्थात ७५ डलर मात्र रहेको छ । यो स्मार्टफोनलाई कम्पनीले विश्वमा नै सबैभन्दा सस्तो फोरजी (4G) एचडी स्मार्टफोनको रुपमा दाबी गरेको छ । ...

Read More »