Micromax

माइक्रोम्याक्सको इन्ट्रि लेभलको स्मार्टफोन ‘बोल्ट सुप्रीम’ तथा ‘बोल्ट सुप्रीम टू’

काठमाण्डौं, १० जेठ । माइक्रोम्याक्सले भारतीय बजारमा दुईवटा निकै सस्तो स्मार्टफोनहरु बोल्ट सुप्रीम (Bolt Supreme) तथा बोल्ट सुप्रीम २ (Bolt Supreme 2) सार्वजनिक गरेको छ । भारतीय कम्पनी माइक्रोम्याक्सले सार्वजनिक गरेको दुबै स्मार्टफोनमा थ्रीजी कनेक्टिभिटी राखिएको छ । माइक्रोम्याक्सको सस्तो नयाँ स्मार्टफोनहरुलाई कम्पनीले इन्ट्रि लेभलको स्मार्टफोनको रुपमा सार्वजनिक गरेको हो । माइक्रोम्याक्स बोल्ट सुप्रीममा ३.५ इन्चको डिस्प्ले राखिएको छ भने ...

Read More »

यू ब्राण्डको ‘यूनिकर्न’ आउँदै, सबै स्मार्टफोनहरुको रेकर्ड तोड्ने दाबी

काठमाडौं, ३० वैशाख । भारतीय कम्पनी यू टेलिभेन्चर्सले (Yu Televentures) छिटै नयाँ स्मार्टफोन ल्याउने भएको छ । कम्पनीले यूनिकर्न (YUNICORN) नाममा भारतीय बजारमा नयाँ स्मार्टफोन सार्वजनिक गर्न लागेको हो । ‘दि फोन दयाट वील रिडिफाईन फ्ल्यागशिप्स’ स्लोगनमा नयाँ स्मार्टफोन आउन लागेको हो । माइक्रोम्याक्सका को-फाउण्डर राहुल शर्माले स्थापना गरेको यू ब्राण्डको नयाँ स्मार्टफोनको बारेमा केहि समय अघि एउटा टिजर आईसकेको ...

Read More »

माइक्रोम्याक्सको ‘क्यानभास ल्यापबुक’ सार्वजनिक, सस्तो ल्यापटप भएको दाबी

काठमाडौं, २४ वैशाख । माइक्रोम्याक्सले भारतमा सस्तो ल्यापटप क्यानभास ल्यापबुक सार्वजनिक गरेको छ । माइक्रोम्याक्सको यो ल्यापटप भारतीय बजारमा अहिलेसम्मकै सबैभन्दा सस्तो ल्यापटपको रुपमा आएको कम्पनीले दाबी गरेको छ । माइक्रोम्याक्स क्यानभास ल्यापबुक एल११६० (Canvas Lapbook L1160) विण्डोजमा आधारित ल्यापटप हो । यसमा ११.६ इन्चको डिस्प्ले राखिएको छ, जसको रिजोल्यूशन १३६६x७६८ पिक्सेल रहेको छ । माइक्रोसफ्टको विण्डोज १० अपरेटिंग सिस्टममा ...

Read More »

मार्शमाल्लो ६.० मा आधारित ‘माइक्रोम्याक्स क्यानभास स्पार्क २ प्लस’, इन्ट्रि लेभलको स्मार्टफोन

काठमाडौं, १० वैशाख । भारतीय मोबाइल ब्राण्ड माइक्रोम्याक्सले एन्ड्रोयडको पछिल्लो अपरेटिंग सिस्टम मार्शमाल्लोमा आधारित सबैभन्दा सस्तो स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले मार्शमाल्लो ६.० भर्सनमा आधारित क्यानभास स्पार्क २ प्लस (Canvas Spark 2 Plus) स्मार्टफोन सार्वजनिक गरेको हो । भारतीय बजारमा सार्वजनिक यो स्मार्टफोनको मूल्य भारु ३,९९९ तोकिएको छ । माईक्रोम्याक्सको यो स्मार्टफोनमा ५ इन्चको भीजीए डिस्प्ले रहेको छ । ...

Read More »

माइक्रोम्याक्सको क्यू ३२७ स्मार्टफोन बजारमा उपलब्ध

काठमाडौं, ५ वैशाख । माइक्रोम्याक्सले नेपाली बजारमा नयाँ स्मार्टफोन क्यू ३२७ (Q327) ग्राहकहरु समक्ष ल्याएको छ । नयाँ स्मार्टफोन क्यू ३२७ मा १.२ गीगाहर्जको क्वाड कोर प्रोसेसर राखिएको छ भने यसमा १ जीबीको र्याम तथा ८ जीबीको स्टोरेज रहेको छ । यसको स्टोरेजलाई माइक्रो एसडीद्धारा बढाएर ३२ जीबीसम्म पुर्याउन सकिन्छ । माइक्रोम्याक्सको नयाँ फोनमा ४ इन्चको डब्लूभीजीए स्क्रीन राखिएको छ ...

Read More »

माइक्रोम्याक्सको क्यानभास स्पार्क ३ स्मार्टफोन, ८ मेगापिक्सेल क्यामरा भएको बजेट फोन

काठमाडौं, १८ चैत । हालै माइक्रोम्याक्सको वेबसाइटमा लिस्टेड नयाँ फोन क्यानभास स्पार्क ३ (Canvas Spark 3/Q385) वुधवार कम्पनीले आधिकारिकरुपमा घोषणा गरेको छ । माइक्रोम्याक्सको यो स्मार्टफोन ७ अप्रिलदेखि ई कमर्श साइट स्न्यापडिलमा बिक्रीका लागि उपलब्ध हुनेछ । माइक्रोम्याक्स क्यानभास स्पार्क ३ स्मार्टफोनमा ५.५ इन्चको डिस्प्ले रहेको छ, जसको पिक्चर रिजोल्यूशन ७२०x१२८० पिक्सेल रहेको छ । यसमा १.३ गीगाहर्जको क्वाड-कोर प्रोसेसर ...

Read More »

यू ब्राण्डको नयाँ स्मार्टफोनमा ५.२ इन्चको डिस्प्ले, ३ जीबी र्याम र फोरजीसहितको फोन आउँदै

काठमाडौं, १४ चैत । भारतीय कम्पनी यू (YU) को नयाँ डिभाइसको जानकारी सार्वजनिक भएकोछ । कम्पनीनले यूरेका प्लस (Yureka Plus) को सक्सेसरको रुपमा नयाँ स्मार्टफोन ल्याउने तयारी गरिरहेको अनुमान गरिएको छ । हालै भारतीय कम्पनी यूको नयाँ स्मार्टफोनको जानकारी आयातीत लिस्ट जौबामा चीनबाट आयात गरिएको लिस्टमा रहेको छ । यू ब्राण्डको नयाँ फोनको मोडल नम्बर वाईयू५२०० (YU5200) रहेको छ । ...

Read More »

माइक्रोम्याक्स क्यानभास पल्स बजारमा, फोरजी सपोर्ट गर्ने फोनमा ३ जीबीको र्याम

काठमाडौं, २० माघ । माइक्रोम्याक्सले नेपाली बजारमा नयाँ फोरजी सपोर्ट गर्ने स्मार्टफोन क्यानभास पल्स फोरजी ई ४५१ (Canvas Pulse 4G E451) भित्र्याएको छ । माइक्रोम्याक्स क्यानभास फोरजी फोनमा ५ इन्चको एचडी आइपीएस डिस्प्ले रहेको छ । यो फोनमा १.३ गीगाहर्जको अक्टा-कोर प्रोसेसर रहेको छ भने ३ जीबी र्याम तथा १६ जीबीको इन्टरनल स्टोरेज राखिएको छ । यसमा माइक्रो एसडी कार्डद्धारा ...

Read More »

माइक्रोम्याक्स बोल्ट क्यू३३३ नेपाली बजारमा, ४ जीबी स्टोरेज सहितको बजेट स्मार्टफोन

काठमाडौं, २७ पुस । माइक्रोम्याक्सले नेपाली बजारमा बजेट फोनको रुपमा नयाँ स्मार्टफोन बोल्ट क्यू ३३३ (Bolt Q333) सार्वजनिक गरेको छ । माइक्रोम्याक्स क्यू ३३३ मा १.२ गीगाहर्जको क्वाड कोर प्रोसेसर राखिएको छ भने यसमा ५१२ एमबीको र्याम रहेको छ । फोनमा स्टोरेजका लागि ४ जीबीको इन्टरनल स्टोरेज राखिएको छ, जसलाई आवश्यकताअनुसार माइक्रो एसडी कार्डद्धारा ३२ जीबीसम्म पुर्याउन सकिन्छ । यो ...

Read More »

माइक्रोम्याक्सको क्यानभास निट्रो थ्री नेपाली बजारमा, स्मार्टफोन खरिदमा १६ जीबीको कार्ड

काठमाडौँ १५ पुस । माइक्रोम्याक्सले नेपाली बजारमा नयाँ स्मार्टफोन भित्र्याएको छ । कम्पनीले ई सिरिजको इ ३५२ क्यानभास निट्रो थ्री (Canvas Nitro 3) स्मार्टफोन बजारमा ल्याएको हो । माइक्रोम्याक्स क्यानभास निट्रो थ्रीमा ५ इन्चको आइपीएस एलसीडि डिस्प्ले राखिएको छ, जसको पिक्सेल रिजोल्यूशन ७२०X१२८० रहेको छ । यो स्मार्टफोनमा १३ मेगापिक्सेलको एलईडी फ्ल्याशसहितको अटोफोकस रियर क्यामरा राखिएको छ भने ५ मेगापिक्सेलको ...

Read More »