Micromax

माइक्रोम्याक्सको बजेट स्मार्टफोन ‘क्यू ३९७’ बजारमा

काठमाडौं, १ मंसिर । माइक्रोम्याक्सले नेपाली बजारमा नयाँ स्मार्टफोन क्यू ३९७ (Q397) सार्वजनिक गरेको छ । यो स्मार्टफोनमा १.३ गीगाहर्जको क्वाड कोर प्रोसेसर राखिएको छ भने १ जीबी र्याम तथा १६ जीबी इन्टरनल स्टोरेज रहेको छ । यसमा ५.५ इन्चको एचडी डिस्प्ले छ, जसको पिक्चर रिजोल्यूशन ७२०X१२८० पिक्सेल छ । फोटोका लागि फोनमा ८ मेगापिक्सेलको अटोफोकस रियर क्यामरा छ भने ...

Read More »

माइक्रोम्याक्सको क्यानभास स्पार्क २ प्रो बजारमा

काठमाडौं, १९ कात्तिक । माइक्रोम्याक्सले नयाँ स्मार्टफोन क्यानभास स्पार्क २ प्रो (Q351) नेपाली बजारमा सार्वजनिक गरेको छ । बजेट फोनको रुपमा कम्पनीले ल्याएको क्यानभास स्पार्क २ प्रो (Canvas Spark 2 Pro) स्मार्टफोनमा ५ इन्चको भीजीए आईपीएस डिस्प्ले राखिएको छ । यसमा १.२ गीगाहर्जको क्वाड काेर प्रोसेसर छ भने १ जीबी र्याम तथा ८ जीबीको आन्तरिक स्टोरेज रहेको छ, जसलाई माइक्रो ...

Read More »

माइक्रोम्याक्सको ‘क्यानभास ५ लाइट’ बजारमा, बजेट श्रेणीको फोनमा २ जीबी र्याम

काठमाडौं, १० असोज । माइक्रोम्याक्सले नेपाली बजारमा नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले आफ्नो नयाँ प्रस्तुति क्यू ४६२ क्यानभास ५ लाइट Q462 (Canvas 5 LITE)  बजारमा ल्याएको छ । क्यानभास ५ लाइट फोन बजेट सिरिजमा आएको स्मार्टफोन हो । यसमा १.० गीगाहर्जको क्वाड कोर प्रोसेसर राखिएको छ भने २ जीबी र्याम छ । यसमा १६ जीबीको आन्तरिक स्टोरेज छ ...

Read More »

माइक्रोम्याक्स क्यानभास ५ लाइटको स्पेशल एडिसन, ३ जीबी र्याम तथा वुड फिनिश रियर प्यानल

काठमाडौं, १ भदौ । भारतीय स्मार्टफोन निर्माता कम्पनी माइक्रोम्याक्सले क्यानभास ५ लाइटको (Micromax Canvas Lite) स्पेशल एडिसन सार्वजनिक गरेको छ । कम्पनीले क्यानभास ५ लाइटको म्यापल तथा वालनट वुड फिनिसिंगमा (Maple and Walnut Wood Finish) स्पेशल एडिसन ल्याएको हो । यो स्मार्टफोन कम्पनीको वेबसाइटमा लिस्टेड भएको छ । क्यानभास ५ लाइटको स्पेशल एडिसनमा ५ इन्चको एचडी आईपीएस डिस्प्ले राखिएको छ ...

Read More »

माइक्रोम्याक्सको क्यानभास यूनाइट फोर प्रो बजारमा

काठमाडौं, ३० साउन । माइक्रोम्याक्सले नयाँ स्मार्टफोन क्यानभास यूनाइट फोर प्रो Q465 (Canvas UNITE 4 PRO) नेपाली बजारमा सार्वजनिक गरेको छ । बजारमा उपलब्ध अरु स्मार्टफोनहरु भन्दा उत्कृष्ट क्यानभास यूनाइट फोर प्रो स्मार्टफोनमा १.३ गीगाहर्जको क्वाड कोर प्रोसेसर रहेको छ । यसमा १६ जीबीको स्टोरेज रहेको छ । फोनमा ५.१ इन्चको एचडी डिस्प्ले राखिएको छ भने फोनमा ३,९०० एमएएचको व्याट्री ...

Read More »

माइक्रोम्याक्स यूनाइट ४ प्लस, बजेट स्मार्टफोनमा फिंगरप्रिन्ट सेन्सर

काठमाडौं, २४ साउन । माइक्रोम्याक्सले क्यानभास यूनाइट सिरिजको नयाँ स्मार्टफोन यूनाइट ४ प्लस (Unite 4 Plus) सार्वजनिक गरेको छ । भारतीय ब्राण्ड माइक्रोम्याक्सले बजेट स्मार्टफोनको रुपमा नयाँ फोन ल्याएको हो । यो स्मार्टफोनमा ५ इन्चको एचडी डिस्प्ले रहेको छ भने १ गीगाहर्जको क्वाड-कोर मिडिया टेक एमटि६७३५ पी प्रोसेसर तथा २ जीबीको र्याम राखिएको छ । फोनमा १६ जीबीको आन्तरिक स्टोरेज ...

Read More »

माइक्रोम्याक्सको नयाँ ल्यापटप सार्वजनिक, विण्डोज १० मा आधारित

काठमाडौं, १२ साउन । भारतीय मोबाइल निर्माता कम्पनी माइक्रोम्याक्सले नयाँ ल्यापटप सार्वजनिक गरेको छ । कम्पनीले ल्यापटपको नयाँ सिरिज माइक्रोम्याक्स इग्नाइट (Micromax Ignite) नाममा सार्वजनिक गरिएको हो । यो ल्यापटप सिरिज भारतीय बजारमा मात्र हाल उपलब्ध रहेको छ । यो सिरिजको नयाँ ल्यापटप भारतीय ई-कमर्श साइट फ्लिपकार्टमा उपलब्ध गराएको छ । माइक्रोम्याक्सको यो ल्यापटपमा इन्टेल पेन्टियम एन३७०० (Intel Pentium N3700) ...

Read More »

माइक्रोम्याक्सद्धारा क्यानभास सेल्फी फोर बजारमा सार्वजनिक

काठमाडौं, २२ असार । माइक्रोम्याक्सले नेपाली बजारमा नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । मोबाइल निर्माता भारतीय कम्पनी माइक्रोम्याक्सले क्यू ३४९ क्यानभास सेल्फी फोर (Canvas Selfie 4) बजारमा ल्याएको हो । बजेट स्मार्टफोनको रुपमा आएको क्यानभास सेल्फी फोर १.३ गीगाहर्जको क्वाड कोर प्रोसेसरमा संचालन हुन्छ भने यसमा १ जीबीको र्याम रहेको छ । यो फोनमा ५ इन्चको एचडी डिस्प्ले राखिएको छ ...

Read More »

माइक्रोम्याक्स क्यानभास सिक्स बजारमा, ३ जीबी र्याम र ५.५ फूलएचडी डिस्प्ले

काठमाडौं, १५ असार । माइक्रोम्याक्सले बजारमा क्यानभास सिक्स (Canvas 6) स्मार्टफोन भित्र्याएको छ । कम्पनीले यो साताको शुरुवातदेखि नै बजारमा क्यानभास सिक्स फोन उपलब्ध गराएको हो । कम्पनीले ई४८५ (E485) मोडल नम्बरमा सार्वजनिक गरेको क्यानभास सिक्स स्मार्टफोनमा १.३ गीगाहर्जको अक्टा कोर प्रोसेसर राखिएको छ भने यसमा ३ जीबीको र्यामका साथमा ३२ जीबीको आन्तरिक स्टोरेज रहेको छ । यसको स्टोरेजलाई माइक्रो ...

Read More »

माइक्रोम्याक्सको ‘क्यानभास ट्याब पी७०१’, फोरजी भ्वाईस कलिंग फीचर

काठमाण्डौं, २३ जेठ । माइक्रोम्याक्सले क्यानभास सिरिजमा फोरजी सपोर्ट गर्ने सस्तो ट्याबलेट ल्याएको छ । कम्पनीले भारतीय बजारका लागि फोरजी भ्वाइस कल गर्न सकिने क्यानभास ट्याब पी ७०१ (Canvas Tab P701) लन्च गरेको हो । माइक्रोम्याक्सको क्यानभास ट्याब पी७०१ मा ७ इन्चको स्क्रीन राखिएको छ भने मिडिया टेकको क्वाड-कोर प्रोसेसर राखिएको छ । यो ट्याबमा १ जीबीको र्याम तथा ८ ...

Read More »