Micromax

माइक्रोम्याक्सको ‘भारत २ अल्ट्रा’ फोरजी स्मार्टफोन, १ हजार ६ सय रुपैयाँमा नै किन्न सकिने

काठमाडौं, ७ कात्तिक । पछिल्लो दिनहरुमा मोबाइल ब्राण्डहरुको छनौटमा रहेको भारतीय बजारमा विभिन्न कम्पनीहरुले सस्तो स्मार्टफोन ल्याउने क्रम तिब्र भएको छ । यसैबीचमा भारतीय मोबाइल निर्माता कम्पनी माइक्रोम्याक्सले निकै सस्तो फोरजी स्मार्टफोन सार्वजनिक गरेको छ । माइक्रोम्याक्सले भारतीय बजारका लागि टेलीकम कम्पनी भोडाफोनका साथमा मिलेर भारु ९ सय ९९ अर्थात नेपाली मूद्रामा १ हजार ५ सय ९८ रुपैयाँ ४ पैसामा ...

Read More »

माइक्रोम्याक्स स्मार्टफोनमा ‘ग्राण्ड फेस्ट अफर’, बम्पर पुरस्कारमा सुजुकी जीक्सर बाइक

काठमाडौं, २२ भदौ । माइक्रोम्याक्सले ‘ग्राण्ड फेस्ट अफर’ अभियान दशैं र तिहारको उत्सवमय अवसर पारेर सार्बजनिक गरेको छ । यो अभियान ‘बाइकको राइड–दुबईको फ्लाईट, (अन्य उपहारले जिन्दगी ब्राइट)’ मुल नारासहित आएको छ, जसले यो अभियान र अफरहरुको बारेमा जानकारी दिने कम्पनीले जानकारी दिएको छ । यो अभियान यहि भदौ ५ गतेदेखि शुरु भएर कार्तिक १० गते सम्म संचालन हुनेछ । ...

Read More »

माइक्रोम्याक्सको ‘क्यानभास २ (२०१७)’ बजारमा, डिस्प्ले फुटेमा कम्पनीले नि:शुल्क फेरिदिने

काठमाडौं, १ असार । माइक्रोम्याक्सले नेपाली बजारमा क्यानभास २ (Canvas 2) २०१७ भर्सन सार्वजनिक गरेको छ । सन् २०१२ मा विश्वभर माइक्रोम्याक्स क्यानभास ५ लाखभन्दा बढि सेटहरु बिक्री भएर रेकर्ड कायम गरेको थियो । रेकर्ड नै भंग गर्ने The record breaking Canvas 2 2012 फेरी २०१७ को एडिसनमा आएको छ । यो स्मार्टफोनमा १.३ गीगाहर्जको क्वाड कोर प्रोसेसर राखिएको छ ...

Read More »

यू ब्राण्डको नयाँ स्मार्टफोन ‘यूरेका ब्ल्याक’ सार्वजनिक

काठमाडौं, १८ जेठ । भारतीय मोबाइल ब्राण्ड माइक्रोम्याक्सको अनलाइन टेलीभेन्चर यूले नयाँ स्मार्टफोन यू यूरेका ब्ल्याक (YU Yureka Black) सार्वजनिक गरेको छ । कम्पनीले हाल भारतीय बजारमा अनलाइनमा मात्र बिक्री गर्ने गरि यू यूरेका ब्ल्याक स्मार्टफोन ल्याएको हो । यू यूरेका ब्ल्याक कलर भेरिएन्टमा आउने छ, जून यसअघि सन् २०१५ मा सार्वजनिक भएको यू यूरेका भन्दा पुरै फरक रहेको छ ...

Read More »

माइक्रोम्याक्सले फ्लिपकार्टसँग मिलेर स्मार्टफोन बनाउँदै

काठमाडौं, २९ चैत । भारतीय मोबाइल कम्पनी माइक्रोम्याक्स र ई कमर्श कम्पनी फ्लिपकार्टले संयुक्तरुपमा स्मार्टफोन बजारमा ल्याउने तयारी गरेका छन् । दुबै भारतीय कम्पनीहरु मिलेर बजेट स्मार्टफोन ल्याउन लागेको रिपोर्टमा उल्लेख छ । रिपोर्टकाअनुसार दुबै कम्पनीहरुले ६ हजारदेखि १२ हजार भारतीय रुपैयाँसम्म स्मार्टफोन ल्याउने करार गरेका छन् । यो स्मार्टफोन फ्लिपकार्टसँग मिलेर ल्याउने हुँदा केबल यो इकमर्श साइटमा मात्र उपलब्ध ...

Read More »

लौ हेरौं ड्यूल रियर क्यामरा भएको माइक्रोम्याक्सको पहिलो स्मार्टफोन ‘ड्यूल ५’

काठमाडौं, १७ चैत । माइक्रोम्याक्सले बुधवार नयाँ स्मार्टफोन ड्यूल ५ (Micromax Dual 5) सार्वजनिक गरेको छ । कम्पनीले पहिलो पटक ड्यूल रियर क्यामरासहितको स्मार्टफोन बजारमा ल्याएको हो । यो स्मार्टफोनमा २.५ डी फूल मेटल बडि रहेको छ भने यसमा ५.५ इन्चको फूल एचडी सूपर एमोलेड डिस्प्ले राखिएको छ जसको रिजोल्यूशन १०८० १९२०  पिक्सेल रहेको छ । यसको स्क्रीनलाई गोरिल्ला ग्लास ...

Read More »

माइक्रोम्याक्स क्यानभास अल्ट्रा एम वान बजारमा, फोरजी भीओएलटिई सपोर्ट गर्ने

काठमाडौं । माइक्रोम्याक्सले नेपाली बजारमा नयाँ स्मार्टफोन क्यानभास अल्ट्रा एम वान (Canvas ULTRA M1) सार्वजनिक गरेको छ । क्यानभास अल्ट्रा एम वानमा अक्टा-कोर प्रोसेसर राखिएको छ भने यसमा ३जीबी र्याम तथा ३२ जीबीको अान्तरिक स्टाेरेज रहेको छ । फोनमा ५.४ इन्चको फूलएचडी डिस्प्ले राखिएको छ भने फोटोका लागि १३ मेगापिक्सेलको रियर क्यामरा तथा ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ । ...

Read More »

माइक्रोम्याक्सको इन्ट्रि लेभलमा नयाँ सिरिजका स्मार्टफोन

काठमाडौं, २४ मंसिर । माइक्रोम्याक्सले आफ्नो इन्ट्रि लेभलको नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले भारतीय बजारमा नयाँ इन्ट्रि लेभको स्मार्टफोन सिरिज ल्याएको हो । माइक्रोम्याक्सले नयाँ सिरिजको दुईवटा स्मार्टफोनहरु भिडिओ वान (Vdeo 1) तथा भिडिओ २ (Vdeo 2) लन्च गरेको हो । माइक्रोम्याक्सको यो स्मार्टफोनहरु फोरजी भीओएलटिई (4G VoLTE) फिचरसहितका छन भने दुबै स्मार्टफोनहरु रिलायन्स जियोको सिमका साथमा भारतमा ...

Read More »

भारतीय ‘यू’ ब्राण्ड नेपाल आउँदै, ‘यूनिकोर्न’ स्मार्टफोन अनलाइनमा मात्रै

काठमाडौं, ९ मंसिर । नेपाली बजारमा नयाँ स्मार्टफोन ब्राण्ड आउने क्रम जारी रहेको छ । एक साताभित्रै केहि नयाँ स्मार्टफोन ब्राण्डहरु आउने क्रममा भारतीय ब्राण्ड यू (YU) नेपाल आउन लागेको छ । भारतमा माइक्रोम्याक्सले शुरु गरेको सहायक ब्राण्ड ‘यू’ले नेपाली बजारमा विभिन्न मोडलहरु सार्वजनिक गर्न लागेको छ । भारतमा ठूला स्मार्टफोन निर्माता मध्येको एक, माइक्रोम्याक्स इन्र्फम्याटिक्स प्रालिको सहायक कम्पनी यू ...

Read More »

माइक्रोम्याक्सको बजेट स्मार्टफोन ‘क्यू ३९७’ बजारमा

काठमाडौं, १ मंसिर । माइक्रोम्याक्सले नेपाली बजारमा नयाँ स्मार्टफोन क्यू ३९७ (Q397) सार्वजनिक गरेको छ । यो स्मार्टफोनमा १.३ गीगाहर्जको क्वाड कोर प्रोसेसर राखिएको छ भने १ जीबी र्याम तथा १६ जीबी इन्टरनल स्टोरेज रहेको छ । यसमा ५.५ इन्चको एचडी डिस्प्ले छ, जसको पिक्चर रिजोल्यूशन ७२०X१२८० पिक्सेल छ । फोटोका लागि फोनमा ८ मेगापिक्सेलको अटोफोकस रियर क्यामरा छ भने ...

Read More »