LG

एलजीले ल्यायो टप लोडेड वासिङ मेसिन, ३६ प्रतिशत ऊर्जा बचत गर्ने

काठमाडौं, ४ मंसिर । एलजी ब्राण्डको लागि अधिकारिक बिक्रेता चौधरी समूह अन्तर्गतको सिजि इम्पेक्सले नेपाली बजारमा ‘फ्यूचर अफ वासिङ’ भन्ने नाराका साथ ७ र ८ केजीका नयाँ टप लोडेड वासिङ मेसिन बजारमा ल्याएको छ । विश्व बजार र नेपाली बजारमा अग्र स्थानमा आफ्नो पहिचान कायम राख्न सफल एलजीका वासिङ मेसिन गुणस्तरिय र इन्नोभेटिभ उत्पादनका लागि प्रख्यात रहेको कम्पनीको भनार्इ छ ...

Read More »

एलजीको उत्सवमय उपहार योजना, होम अप्लाएन्समा विभिन्न उपहार

काठमाडौं, २० भदौ । एलजी ब्राण्डले दशैं तिहार तथा छठ २०७४ को अवसर पारेर ‘हजुरको पर्व हाम्रो प्रविधि’ भन्ने मुल नाराका साथ आफ्नो योजना ल्याएको छ । एलजीका हरेक सामाग्रीहरुको खरिदमा निशुल्क उपहार, ३० प्रतिशत सम्मको छुट र एल.ई.डि. टि.भीका खरिदमा २ वर्ष सम्मको फुल वारेण्टी दिने कुरा कम्पनीले जनाएको छ । सबै ओएलईडी टिभीहरु र ६० इन्च भन्दा माथिका ...

Read More »

एलजीको टिभीमा अब २ वर्षको वारेन्टी

काठमाडौं, २२ जेठ । एलजी ब्राण्डले नर्मल र स्मार्ट टिभीको खरिदमा २ वर्षको वारेन्टी दिने भएको छ । एलजीले आइसिसि च्याम्पियन ट्रफी २०१७ को अवसरमा २४ इन्ज वा सोभन्दा माथिका टिभी खरिदमा २ वर्षको वारेन्टी दिने भएको हो । यो योजना सिमित अवधिका लागि लागु गरिएको कम्पनीले जानकारी दिएको छ ।

Read More »

एलजीले लिनियर कम्प्रेसर टेक्नोलोजी निर्मित १ करोड ५० लाख रेफ्रिजेरेटर बेच्यो

काठमाडौं, २५ वैशाख । एलजीद्धारा लिनियर कम्प्रेसर टेक्नोलोजी निर्मित/सञ्चालित १ करोड ५० लाख वटा रेफ्रिजेरेटरहरुको बिक्री निर्धारण भएको छ । एलजी इलेक्ट्रोनिक्सले उपकरण विभाजनको सबैभन्दा सफल र मुख्य प्रविधि लिनियर कम्प्रेसर टेक्नोलोजीद्वारा निर्मित १ करोड ५० लाख रेफ्रिजिरेटरहरु संसार भरी बिक्रीगर्ने निर्णय लिएको छ । एलजीका गुणस्तरीय रेफ्रिजिरेटरहरुको बिक्री ८ प्रतिशतले बढेको हुँदा यस वर्ष पनि ४० लाख वटा रेफ्रिजिरेटरहरु ...

Read More »

एलजी एयरकन्डिसनिङ कन्क्लेभ सम्पन्न, नयाँ भेराइटीका एयरकन्डिसनर बजारमा

काठमाडौं, १५ चैत । चौधरी समूहअन्तर्गतको सिजी इलेक्ट्रोनिक्स र एलजी इलेक्ट्रोनिक्सले सिंगापुरमा एलजी एयरकन्डिसनिङ कन्क्लेभ २०१७ सम्पन्न गरेको छ । कन्क्लेभमा विशेषगरी एलजीका मल्टी भीएचभीएसी सिस्टममा आधारित एयर कन्डिसनरको प्रवद्र्धन गर्दै भविष्यमा ऊर्जाको बचत गर्न तथा ग्रिनर इभोलुसका लागि एलजीका उत्पादन प्रवद्र्धन गर्नुपर्नेमा जोड दिइएको कम्पनीले जनाएको छ । एयरकन्डिसनिङ कन्क्लेभमा एलजीले घरायसीमात्र नभई कमर्सियल एयर कन्डिसनरको समेत उत्पादन सुरु ...

Read More »

सामसंगको फ्ल्यागशिप फोन ‘ग्यालेक्सी एस ८’ अप्रिलमा आउने

काठमाडौं, १३ फागुन । सामसंगको नयाँ आउने फ्ल्यागशिप स्मार्टफोन ग्यालेक्सी एस ८ (Galaxy S8) सार्वजनिक हुने मिति बाहिर आएको छ । कम्पनीले निकै प्रतिक्षारत ग्यालेक्सी एस ८ सिरिजको स्मार्टफोन सबैभन्दा पहिले अमेरिकामा मार्च २९ तारिखमा प्रदर्शन गर्नेछ । कम्पनीले सो स्मार्टफोन बजारमा भने २१ अप्रिलमा मात्र सार्वजनिक गराउने छ । तर यो स्मार्टफोन कहिलेदेखि प्रिसेलका लागि आउने छ भन्ने अझै ...

Read More »

एप्पल वल्र्डको ‘एक्सचेन्ज धमाका रिटर्न्स’ अफर, युएमआइ मोबाइल किन्दा अर्को सित्तैमा

काठमाडौं, १८ माघ । एप्पल वल्र्ड मोबाइल प्रालिले पुनः एकपटक एक्सचेन्ज धमाका रिटर्न अफर ल्याएको छ । आजबाट फागुन १० गते सम्मका लागि ल्याइएको एक्सचेन्ज अफरको अवधीमा १ हजारभन्दा बढी मोबाइल एक्सचेन्ज हुने अनुमान गरिएको छ । दरबारमार्गस्थित मर्कन्टायल प्लाजामा रहेको एप्पल वल्र्ड मोबाइलले भ्यालेन्टायन डेसम्मका लागि जुनसुकै पुरानो मोबाइल एक्सचेन्ज गर्दै नयाँ मोबाइल खरीद गर्ने याेजना ल्याएकाे हाे । ...

Read More »

एलजीको नयाँ ट्याबलेट ‘एलजी जी प्याड थ्री १०.१ एफएचडी’

काठमाडौं, ४ पुस । एलजीले नयाँ ट्याबलेट एलजी जी प्याड थ्री १०.१ (LG G Pad III 10.1 FHD) सार्वजनिक गरेको छ । कम्पनीले ल्याएको यो ट्याबको स्क्रीन रिजोल्यूशन फूलएचडी छ भने एलटिई सपोर्ट गर्दछ । यो ट्याबको नाम जस्तै यसमा १०.१ इन्चको स्क्रीन राखिएको छ भने यसको डिस्प्ले रिजोल्यूशन १९२०x१२०० पिक्सेल रहेको छ । एलजीको नयाँ ट्याब जी प्याड थ्री ...

Read More »

एलजीको भी २० स्मार्टफोन, एन्ड्रोयड नुगटमा आधारित पहिलो स्मार्टफोन

काठमाडौं, २२ भदौ । एलजीले आफ्नो नयाँ स्मार्टफोन भी २० (LG V20) सार्वजनिक गरेको छ । यो स्मार्टफोन कम्पनीले अघिल्लो वर्ष सार्वजनिक गरेको भी १० को सफल संस्करण हो । एलजीले यसअघि ल्याएको जी ५ स्मार्टफोन जून मोड्यूल फोन हो, त्यो भन्दा फरक फोन तर समान डिजाइनसहितको भी २० फोन ल्याएको हो । भी २० स्मार्टफोनमा लाइवेट एलुमिनियम बडि रहेको ...

Read More »

एलजी जी फाइभ स्मार्टफोन भारतमा सार्वजनिक

काठमाण्डौं, २० जेठ । एलजीले आफ्नो फ्ल्यागशीप स्मार्टफोन जी ५ (G5) भारतमा सार्वजनिक गरेको छ । एलजीको यो स्मार्टफोन मोड्यूलर डिजाइनको फोन हो जसमा विभिन्न भागहरु प्रयोगकर्ताले आफ्नो रुचीअनुसार फेर्न सक्दछ । जसमा एलजी क्याम प्लस क्यामरा ग्रीप अथवा एलजी हाईफाई प्लस मोड्यूल बाई बि एण्ड ओ झिक्न र फेर्न सकिन्छ । यो स्मार्टफोनको ब्याट्रीहरु पनि आवश्यकताअनुसार फेर्न वा प्रयोगकर्ताले ...

Read More »