Lenovo

लेनाोभो मोबाइलको नेपाली बजार मूल्य

यस्तो छ लेनाोभो मोबाइलको नेपाली बजार मूल्य मूल्य रुपैयाँमा Lenovo A2010 (4G) Rs.8999 Lenovo Vibe C Rs.11999 Lenovo A6600 Rs.12999 Lenovo Vibe P1M Rs.15999 Lenovo Vibe K5 Rs.16999 Lenovo K3 Note Rs.17999 Lenovo K4 Note Rs.25999 Lenovo K5 Note Rs.26999 Lenovo K6 Note Rs.29999 Lenovo P1 Turbo Rs.27999

Read More »

लेनोभोको फिटनेस ट्रयाकर, अनावश्यक समयमा सुत्दा अलर्ट गराउने

काठमाडौं, २५ बैशाख । लेनोभोले भारतीय बजारमा आफ्नो फिटनेस ट्रयाकर सार्वजनिक गरेको छ । लेनोभोले स्मार्ट ब्याण्ड एचडब्लू०१ फिटनेस ट्रयाकर सार्वजनिक गरेको हो । लेनोभोको यो ट्रयाकर फ्लिपकार्टमा मात्र उपलब्ध हुनेछ । लेनोभो स्मार्ट ब्याण्ड एचडब्लू०१ (Smart Band HW01) फिटनेस ट्रयाकरमा ९.९१ इन्चको ओएलईडी डिस्प्ले राखिएको छ । जसले नियमित रुपमा यूजरलाई फिटनेस ट्रयाकिंगको डाटाहरु जानकारी दिन्छ । यसका साथै ...

Read More »

ट्याबलेट बजारमा एप्पल अगाडि, ट्याबको माग अझ घट्ने अनुमान

काठमाडौं, ८ फागुन । सन् २०१६ मा ट्याबलेटको विश्व बजारमा एप्पल अग्रस्थानमा रहेको छ । एप्पलले गत वर्षमा २७ प्रतिशत ट्याबलेटको विश्व बजार हिस्सा ओगटेको छ । कम्पनीले सो वर्षमा अघिल्लो वर्षको तुलनामा १४.१ प्रतिशतले बढि हो । कम्पनीले सन् २०१६ मा मात्रै ४२.५५ मिलियन आइप्याड बिक्री गरेको थियो । त्यसैगरी एप्पलपछि ट्याबलेटको बजारमा सामसंग दोस्रो स्थानमा रहेको छ । ...

Read More »

विश्वको सबैभन्दा पातलो टू-इन-वान ल्यापटप ‘लेनोभो योगा बुक’ भारतमा

काठमाडौं, २९ मंसिर । लेनोभोले भारतीय बजारमा आफ्नो नयाँ स्मार्ट टू इन वान (2-in-1) ल्यापटप योगा बुक Yoga Book) सार्वजनिक गरेको छ । कम्पनीले यो ल्यापटपलाई विश्वको सबैभन्दा पातलो टू इन वान ल्यापटप दाबी गरेकोछ । योे ल्यापटपको मोटाइ ९.६ मीलिमीटर मात्र रहेको छ भने तौल ६९० ग्राम छ । टू इन वान योगा बुक ३६० डिग्रीसम्म घुमाउन सकिन्छ । ...

Read More »

लेनोभोले नयाँ ट्याब ल्याउँदै, फूलएचडी डिस्प्ले र ३ जीबी र्याम हुने

काठमाडौं, १४ असोज । गएको फेब्रुअरीमा लेनोभोले विश्व बजारमा आफ्नो नयाँ ट्याबलेटहरु ट्याब ३ सिरिजमा सार्वजनिक गरेको थियो । जुन ट्याबलेटहरु बजेट मैत्री थिए भने यसको स्पेशिफिकेशनहरु खाश विशेष किसिमका थिएनन् । हाल  लेनोभोले आफ्नो ट्याब ३ सिरिजमा अपग्रेड गर्न लागेको जानकारी बाहिर आएको छ । लेनोभोले छिटै ट्याब ३ एट प्लस ट्याबद्धारा पुरानो भर्सनलाई परिवर्तन गर्न लागेको सूचना बाहिर ...

Read More »

लेनोभोको “वीनान्जा” अफर, सुजुकी जिक्सर बाइक जित्ने अवसर

काठमाडाैं, १० असोज । नेपालकालागि लेनोभो स्मार्टफोनको आधिकारिक वितरक लाइफकम प्रालिले दशैं, तिहार र छठ महोत्सवको अवसर पारेर “वीनान्जा” (Winanzza) अफर घोषणा गरेको छ । कम्पनीले आफ्ना सन्तुष्ट उपभोक्ताहरुलाई थप उत्साहित बनाउने उदेश्यले हरेक लेनोभो फोनको खरिदमा उपहारहरुको घोषणा गरेको छ । “वीनान्जा, अब जित छ पक्का” अफर अन्तर्गत, उपभोक्ताहरुले बम्पर पुरस्कारमा सुजुकी जिक्सर बाइक जित्न सक्नेछन भने हरेक साताको ...

Read More »

लेनोभोको ‘भाइव के५ नोट’ भारतमा एक अर्ब भारु बराबरको बिक्री

काठमाडौं, २५ साउन । लेनोभोले आफ्नो पछिल्लो स्मार्टफोन भाइव के फाइभ नोट ( Vibe K5 Note) सार्वजनिक गरेको एक साता भित्रै भारतीय बजारमा यसको लोकप्रियता निकै बढेको छ । कम्पनीले भाइव के ५ नोट भारतमा सार्वजनिक गरेको एक साता भित्रै भारु १०० करोड अर्थात १ अर्ब मूल्य बराबरको स्मार्टफोन बिक्री गरेको जनाएको छ । यो स्मार्टफोन लेनोभोले भारतीय बजारमा गत ...

Read More »

लेनोभोको चार नयाँ स्मार्टफोन बजारमा, बजेट फोन लेनोभो भाइव सी पनि साथमा

काठमाडौं, ३१ असार । लेनोभो स्मार्टफोनको नेपालका लागि एक मात्र आधिकारिक बितरक, लाइफकम प्रा.लि.ले चार नयाँ स्मार्टफोन मोडलहरु बजारमा घोषणा गरेको छ । नयाँ सार्वजनिक गरिएका मोडलहरुमाः लेनोभो के थ्री नोट, लेनोभो के फोर नोट, लेनोभो भाइव पी वान एम, र लेनोभो भाइव सी लेनोभो पार्टनर्स मिटमा सार्वजनिक गरिएको कम्पनीले जनाएको छ । भाइव सी अन्य स्मार्टफोनहरु मध्ये बजेट मूल्य ...

Read More »

लेनोभो स्मार्टफोनका केहि मोडलमा मूल्य घट्यो

काठमाडाैं, १२ असार । नेपालका लागि लेनोभो स्मार्टफोनको आधिकारिक वितरक लाइफकम प्रा.लि.ले लेनोभो स्मार्टफोनका केहि मोडल सेटहरुमा मूल्य कटौती गरेको छ । कम्पनीले लेनोभो ए ३१९ डब्लू (Lenovo A319W), लेनोभो ए ३२८ डब्लू, (Lenovo A328W) लेनोभो ए ५३६ डब्लू (Lenovo A536 W) र लेनोभो ए ५००० (Lenovo A5000) मोडलमा मूल्य कटौती गरेको हो । कम्पनीले १,२५० रुपैंयादेखि अधिकतम २,३५० रुपैंयासम्मको ...

Read More »

लेनोभो स्मार्टफोनमा ‘क्यास काउण्ट’ योजना

काठमाण्डौ, ३ जेठ  । नेपालमा लेनोभो स्मार्टफोनको आधिकारिक वितरक लाइफकम प्रा.लि. ले नेपाली ग्राहकहरुको मोवाइल प्रति बढ्दो मागलाई ध्यानमा राखेर क्यास काउन्ट नामक नयाँ योजना प्रस्तुत गरेको छ । लेनोभो क्यास काउण्ट योजना अन्तर्गत प्रत्येक लेनोभो स्मार्टफोनको खरिदमा ग्राहकले एउटा स्क्रयाच कार्ड पाउनेछन् जुन स्क्रयाच गरि स्योर सट पाँच सय रुपैंयादेखि एक रुपैंयालाख सम्म क्यास काउण्ट गर्ने अवसर पाउने कम्पनीले ...

Read More »