Lemon

अब नेपालमा नै मोबाइल सेट उत्पादन हुने, भारतीय र नेपालीकाे संयुक्त लगानी

काठमाडौं, २९ मंसिर । लेमन ब्राण्डको मोबाइल फोन उत्पादन गर्दै आएको भारतीय मोबाइल उत्पादक कम्पनीले नेपालमा नै मोबाइल फोन उत्पादन गर्ने भएको छ । राससमार्फत चितवनबाट आएको समाचारअनुसार भारतीय कम्पनी फास्टट्रयाक कम्युनिकेसन प्रालिले नेपाली व्यवसायीसँग सहकार्य गरेर नेपालमै मोबाइल सेट उत्पादन गर्ने भएको हो । उक्त कम्पनीले नेपालका व्यवसायीको कम्पनी प्रभु मोबाइल प्रालिसँग सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । सम्झौतापत्रमा प्रभुका ...

Read More »