Lava

अब फोरजीसहितको फिचर फोन, लाभाको ‘फोरजी कनेक्ट एम वान’

काठमाडौं, २६ माघ । भारतीय स्मार्टफोन कम्पनी लाभाले पहिलो फोरजी प्रविधिसहितकाे फिचर फोन सार्वजनिक गरेको छ । लाभाले भारतीय बजारमा सार्वजनिक गरेको फोरजी भीओएलटिई फोनको नाम लाभा फोरजी कनेक्ट एम वान (Lava 4G Connect M1) राखिएको छ । कम्पनीकाअनुसार आउँदो केहि दिनमा नै यो डिभाइस भारतीय रिटेल स्टोरहरुमा बिक्रीका लागि राखिनेछ । कम्पनीकाअनुसार यो फोरजी भीओएलटिई प्रविधिसहितको पहिलो भारतीय फिचर ...

Read More »

लाभाको आइभरी पप ट्याबलेट

काठमाडौं, २१ कात्तिक । स्मार्टफोन मेकर कम्पनी लाभाले नयाँ आइभरी पप ट्याबलेट (Lava Ivory Pop tablet) सार्वजनिक गरेको छ । यो नयाँ ट्याबलेट भारतीय बजारमा उपलब्ध गराएको हो । लाभाको नयाँ आइभरी पप ट्याबलेटमा इन्टेलको १.० गीगाहर्जको क्वाड कोर प्रोसेसर राखिएको छ भने यसमा ७ इन्चको एचडी डिस्प्ले रहेको छ । लाभाको यो ट्याबमा फोटोका लागि पाँच मेगापिक्सेलको रियर क्यामरा ...

Read More »

लाभाका इन्ट्रि लेभलका दुई स्मार्टफोनहरु, थ्रीजी सपोर्ट गर्ने

काठमाडौं, ५ साउन । लाभाले  दुईवटा नयाँ इन्ट्रि लेभलको स्मार्टफोनहरु सार्वजनिक गरेको छ । लाभाले ए६८ (Lava A68) तथा ए ३२ (Lava A32) स्मार्टफोन भारतीय बजारमा सार्वजनिक गरेको हो । कम्पनीका दुबै इन्ट्रि लेभलका स्मार्टफोनहरुमा थ्रीजी सपोर्ट रहेको छ । लाभा ए६८ गोल्ड, सिल्भर कलरमा उपलब्ध हुनेछ भने ए ३२ ब्ल्याक र ह्वाइट कलरमा उपलब्ध हुनेछ । लाभा ए६८ कम्पनीले ...

Read More »

लाभाको ब्राण्ड एम्बेस्डरमा क्रिकेटर धोनी नियुक्त, ब्राण्ड प्रबद्र्धन हुने कम्पनीको अपेक्षा

काठमाडौं, २९ चैत । मोबाइल हेडसेट निर्माता कम्पनी लाभा इन्टरनेशनलले आफ्नो ब्राण्डलाई सशक्त बनाउन भारतीय क्रिकेटर महेन्द्र सिँह धोनीलाई ब्राण्ड एम्बेसडर नियुक्त गरेको छ । भारतीय कम्पनीले आईतवार दिएको जानकारीअनुसार सिमित ओभर क्रिकेट कप्तान धोनीलाई भारतीय बजारमा लाभाको ब्राण्ड प्रबद्र्धन अन्तरगत छनौट गरिएको हो । कम्पनीका उपाध्यक्ष सोलोमन व्हीलरले भने, ‘उनलाई ब्राण्ड एम्बेस्डर बनाउँदा आफ्ना ग्राहकहरुलाई विश्वासनिय उत्पादन र सेवा ...

Read More »

लाभा आईरिस फ्यूल एफ २ सार्वजनिक, इन्ट्रि लेभलको लाभाको स्मार्टफोन

काठमाडौं, २४ फागुन । लाभाले बजेट श्रेणीको नयाँ स्मार्टफोन लाभा आइरिस फ्यूल एफ २ (Lava Iris Fuel F2) भारतमा सार्वजनिक गरेको छ । लाभाको यो इन्ट्रि लेभलको स्मार्टफोन हो जुन एन्ड्रोयडमा आधारित रहेको छ । लाभाको नयाँ स्मार्टफोन यसअघि बजारमा आएको फ्यूल एफ वानको सक्सेसरको रुपमा आएको हो । तर पनि यो लाभा फ्यूल एफ वान (Lava Fuel F1) भन्दा ...

Read More »

लाभाको हाइब्रिड ल्यापटप सार्वजनिक, ट्याब तथा ल्यापटप दुबैको काम गर्ने

काठमाडौं, १८ फागुन । भारतीय ब्राण्ड लाभाले सस्तो मूल्यको हाइब्रिड ल्यापटप सार्वजनिक गरेको छ । लाभाको यो नयाँ टू-इन-वान ल्यापटप माइक्रोसफ्टको विण्डोज १० भर्सनमा आधारित रहेको छ । कम्पनीले सार्वजनिक गरेको ट्विनप्याड (Lava Twinpad) ल्यापटप हाइब्रिड भएको हुँदा ट्याबलेटको रुपमा पनि प्रयोग गर्न सकिनेछ । भारतीय कम्पनीले विण्डोज १० मा आधारित डिभाइस बजारमा ल्याएको यो पहिलो पटक हो । लाभाको ...

Read More »

एन्ड्रोयड वानमा आधारित लाभा पिक्सेल भी वान, ३२ जीबी इन्टरनल मेमोरी

काठमाडौं, ११ साउन । भारतीय स्मार्टफोन मेकर कम्पनी लाभाले दोस्रो पुस्ताको गूगल एन्ड्रोयड वान स्मार्टफोन सार्वजनिक गरेको छ । लाभाले सोमबार भारतको दिल्लीमा भएको एक कार्यक्रममा नयाँ स्मार्टफोन पिक्सेल सिरिजअन्तरगत सार्वजनिक गरेको हो । लाभा पिक्सेल भी वान (LAVA Pixel V1) नामक नयाँ स्मार्टफोन लाभाले पहिलो पटक एन्ड्रोयड वानमा आधारित भएर निर्माण गरेको स्मार्टफोन हो । यो इभेन्टमा गूगलका कार्यकारी ...

Read More »

लाभाको एन्ड्रोयड वानमा आधारित स्मार्टफोन आइरिस एक्स ५ आउँदै

काठमाडौं, २९ असार । गूगलको छिट्टै आउन लागेको एन्ड्रोयड वानमा आधारित स्मार्टफोन लाभा आइरिस एक्स ५ फोरजी (Lava Iris X5 4G) हालै जीएफएक्स बेन्चमार्क डाटाबेशमा देखिएको छ । करिब एक साता अघि लाभाले गूगलको एन्ड्रोयड वानमा आधारित स्मार्टफोन बनाउने समाचार आएको थियो । जीएफएक्स बेन्चमार्क डाटाबेशमा राखिएको जानकारी अनुसार यो स्मार्टफोनमा मिडिया टेक एमटी ६७३५ चीपसेटका साथमा १.३ गीगाहर्जको क्वाड ...

Read More »

एन्ड्रोयड वानमा आधारित नयाँ स्मार्टफोन आउँदै, गूगलको फोन लाभाले बनायो

काठमाडौं, १८ असार । गूगलले एन्ड्रोयड वानमा आधारित नयाँ स्मार्टफोन यहि जूलाई १४ मा सार्वजनिक गर्ने भएको छ । इकोनोमिक टाइम्सका अनुसार गूगलले भारतीय स्मार्टफोन निर्माता कम्पनी लाभा (LAVA) सँग मिलेर एन्ड्रोयड वान अपरेटिंग सिष्टममा आधारित स्मार्टफोन ल्याउन लागेको हो । यो स्मार्टफोनको मूल्य भारतीय बजारमा १२ हजार भारु अर्थात १ सय ९० डलर तोकिनेछ । यस अघि गूगलले सार्वजनिक ...

Read More »

लाभा मोबाइल नेपालका लागि अम्बे समूहले लियो, साउन १ देखि बजार प्रबद्र्धन

अनुज राज काठमाडौं, १४ असार । भारतीय स्मार्टफोन कम्पनी लाभाले नेपालमा रिब्राण्डिंग गर्ने भएको छ । लाभाले नेपाली बजारमा आफ्नो उपस्थितिलाई पुनः ससक्त पार्न रिब्राण्डिंग गर्न लागेको हो । लाभाले नेपालमा अम्बे समूहलाई आधिकारीक बितरकको जिम्मा दिएपछि रिब्राण्डिंग गर्न लागेको हो । लाभा फोनले पहिलो पटक नेपालमा चौधरी समूहको सिजी इलेक्ट्रोनिक्सलाई आधिकारीक बितरक तोकेको थियो तर विभिन्न कारणले लाभा र ...

Read More »