Karbonn

कार्बनको इन्ट्री लेभलको फोन ए९१ स्ट्रोम, एन्ड्रोयड ललीपप ५.१ भर्सनमा आधारित

काठमाडौं, २० असार । भारतीय स्मार्टफोन निर्माता कम्पनी कार्बनले नयाँ इन्ट्री लेभलको स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले एन्ड्रोयड स्मार्टफोन ए ९१ स्ट्रोम (A91 Strom)भारतीय बजारमा सार्वजनिक गरेको छ । कार्बन ए ९१ स्ट्रोममा ४ इन्चको स्क्रीन राखिएको छ, जसको रिजोल्यूशन ४८०x८०० पिक्सेल राखिएको छ । यसमा १.२ गीगाहर्जको क्वाड कोर प्रोसेसर राखिएको छ भने ५१२ एमबी र्याम तथा ४ ...

Read More »

कार्बन मोबाइल्सको के नाइन स्मार्टफोन, २१ वटा भाषा प्रयोग गर्न सकिने

काठमाडौं, २६ पुस । कार्बन मोबाइल्सले नयाँ बजेट स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले भारतीय बजारमा सार्वजनिक गरेको के नाईन  स्मार्ट (K9 Smart) स्मार्टफोनमा २१ वटा विभिन्न भाषाहरु उपलब्ध रहेका छन् । कम्पनीले के नाईन स्मार्टफोनमा २१ वटा भाषा राखेको छ । यो डिभाइसको सिस्टम लेभलमा १२ वटा भाषाहर सपोर्ट गर्दछ भने फोन कन्ट्याक्टमा ११ भारतीय भाषाहरु प्रयोग गर्न सकिने ...

Read More »

कार्बनका दुई बजेट स्मार्टफोन टाइटानियम मोगुल तथा टाइटानियम एस२०५

काठमाण्डौं, १६ पुस । कार्बनले दुईवटा बजेट स्मार्टफोन सार्वजनिक गरेको छ । भारतीय ब्राण्ड कार्बनले टाइटानियम मोगुल(Titanium Moghul) तथा कार्बन टाइटानियम एस २०५ (Titanium s205 2gb) लन्च गरेको हो । कार्बनले सार्वजनिक गरेको टाइनानियम मोगुलमा ५ इन्चको क्यूएचडी डिस्प्ले राखिएको छ, जसको रिजोल्यूशन ५४०X९६० पिक्सेल रहेको छ । यसको स्क्रीनलाई ड्यागनट्रेल ग्लासद्धारा सुरक्षित पारिएको छ । यसमा १ जीबीको र्याम ...

Read More »

कार्बनको टाइटेनियम सिरिजको नयाँ स्मार्टफोन

काठमाडौं, २० भदौ । भारतीय मोबाइल कम्पनी कार्बनले टाइटेनियम सिरिजको नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । कार्बनले टाइटेनियम सिरिजको नयाँ स्मार्टफोन टाइटेनियम एस २०० एचडी (Titanium S200 HD) सार्वजनिक गरेको हो । कार्बनको यो स्मार्टफोनमा ५ इन्चको आइपीएस डिस्प्ले राखिएको छ, जसको रिजोल्यूशन ७२०X१२८० रहेकोछ । यो स्मार्टफोनमा १.२ गीजाहर्जको स्प्रेडट्रम एसएसपीसी ७७३१ क्वाड-कोर प्रोसेसर राखिएको छ भने १ जीबीको ...

Read More »

कार्बनको टाइटेनियम मच वान प्लस सार्वजनिक,

काठमाडौं, ३० असार । कार्बनले आफ्नो नयाँ स्मार्टफोन बजारमा सार्वजनिक गरेको छ । कम्पनीले यस अघि ल्याएको टाइटेनियम मच वानको नयाँ संस्करण टाइटेनियम मच वान प्लस (Titanium Mach One Plus) भारतमा सार्वजनिक गरेको छ । यो स्मार्टफोन रिटेल स्टोर्स तथा ईकमर्श वेबसाइट्समा खरिद गर्न सकिन्छ । कम्पनीले नयाँ फोन लन्च गरेको समयमा नै टाइटेनियम मच वान प्लसमा स्विफ्स की प्याड ...

Read More »

कार्बोनका ४ वटा नयाँ मोबाइल सेट बजारमा, एक स्मार्टफोन तथा ३ बारफोन भित्रियो

काठमाडौं, १४ असार । कार्बोन मोबाइलका नेपालका लागि आधिकारीक बितरक एलाईड ट्रेड लिंकले चारवटा नयाँ मोबाइल सेट भित्र्याएको छ । कम्पनीले के १५ मेटल, के ४०, के ६९५ प्लस तथा मच वान स्मार्टफोन बजारमा ल्याएको हो । यसमध्ये मच वान स्मार्टफोन हो भने अन्य तीनवटा बारफोन हुन् । कार्बोनको मच वान स्मार्टफोनको मूल्य १३ हजार ६ सय ४९ रुपैंया तोकेको ...

Read More »

मोबाइल कार्निभलमा १ करोडको डिस्काउन्टसहित सामाजिक सेवा

काठमाडौं, २६ चैत । नयाँ वर्षको अवसर पारेर पाको, न्यूरोड क्षेत्रमा मोबाइल कार्निभल यहि चैत २८ गतेदेखि आयोजना हुनेभएको छ । आज कार्निभलको बारेमा पत्रकार सम्मेलन गर्दै पाको यूथ क्लबले मोबाइल महोत्सवका साथै सामाजिक सेवा पनि गर्न लागिएको जानकारी दिएको छ । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा टेलि टू प्रालिका अध्यक्ष पुरुषोत्तम बस्नेतले मोबाइल महोत्सवमा सबै व्यवसायीहरुको सहभागिता रहेको जानकारी दिए । ...

Read More »

कार्बनको बजेट स्मार्टफोन टायटानियम म्याक टू

काठमाडौं, १ चैत । भारतीय मोबाइल फोन निर्माता कम्पनी कार्बनले भारतीय बजारमा नयाँ बजेट स्मार्टफोन ल्याएको । कार्बनले एन्ड्रोयडमा आधारित स्मार्टफोन टाइटानियम म्याक टूको घोषणा गरेको हो । नयाँ स्मार्टफोन केहि समय अघि लन्च गरिएको म्याक वानको नयाँ भेरिएन्ट हो । यो स्मार्टफोन केहि दिनपहिले इकमर्श साइट ईबेमा लिष्टिंग भएको थियो । कार्बनको म्याक टूमा १.४ गीगाहर्जको अक्टा कोर प्रोसेसर ...

Read More »

कार्बनको अल्ट्रा लो बजेट फोन टाइटानियम ड्याजल

काठमाडौं, १७ फागुन । कार्बनले लो बजेटमा आफ्नो टाइटानियम स्मार्टफोन सिरिजको नयाँ फोन सार्वजनिक गरेको छ । कम्पनीले टाइटानियम सिरिजमा ड्याजल (Dazzle) नामक नयाँ स्मार्टफोन सार्वजनिक गरेको हो । यो बजेट स्मार्टफोनमा ५ इन्चको एफडब्लूभिजिए (FWVGA) पिक्सल रिजोल्यूशनसहितको डिस्प्ले रहेको छ । यो स्मार्टफोनमा अटोफोकस सुविधासहितको ५ मेगापिक्सलको रियर क्यामरा छ भने फ्रन्ट क्यामरा २ मेगापिक्सलको रहेको छ । यो ...

Read More »

एलाइडले ल्यायो कार्बोन मोबाइलको स्पार्कल भी मोडल

काठमाडौं, ९ फागुन । कार्बोन मोबाइलको नेपालका लागि वितरक एलाइड ट्रेड लिङ्क इन्टरनेशनलले कार्बोन स्पार्कल भी मोडल बजारमा भित्र्याएको छ । कार्बोन स्पार्कल भीमा एन्ड्रोइड वन सफ्टवेयर र ब्याट्री लामो समयसम्म चल्ने विशेषता रहेको कम्पनीले जानकारी दिएको छ । कार्बोन स्पार्कल भीको गुगलसँग साझेदारीले गर्दा उच्च प्रदर्शन, कम खर्चमा एन्ड्रोइड प्रयोग गर्न सकिने सुविधा नेपालमा ल्याउदै गरेको कम्पनीले जारी गरेको ...

Read More »