Intex

इन्टेक्स क्यू ७ एन् प्रो बैंककबाट सार्वजनिक, बजारमा रू८ हजार भन्दा कममा पाइने

काठमाडौं, २४ पुस । इन्टेक्सले नेपाली बजारमा नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले बैंककको राजधानी थाइल्याण्डमा यहि जनवरी ५ मा इन्टेक्स क्यू ७ एन् प्रो (Intex Q 7n Pro) सार्वजनिक गरेको हो । यो स्मार्टफोन बैंककमा जारी इन्टेक्स डिलर मिटको अवसर पारेर सार्वजनिक गरिएको हो । उक्त कार्यक्रममा नेपाली बजारलाई ध्यानमा राखेर इन्टेक्स क्यू ७ एन् प्रो सार्वजनिक गरिएको ...

Read More »

इन्टेक्सका ५० बिक्रेता थाइल्याण्ड भ्रमणमा

काठमाडौं, १९ पुस । भारतीय मोबाइल कम्पनी इन्टेक्सका लागि नेपालको आधिकारिक वितरक सीजी इम्पेक्स् प्रालिले देशभरका उत्कृष्ट ५० बिक्रेता तथा कर्मचारीलाई थाइल्याण्ड पठाएको छ । इन्टेक्स मोबाईल कम्पनीका मोबाईलको स्कीमअनुसारको लक्ष्य पूरा गर्दै सबैभन्दा धेरै बिक्री गर्ने देशभरका उत्कृष्ट ५० जनालाई ४ रात ५ दिनको लागि थाइल्याण्डको बैंकक र पटायामा बिक्रेताहरुको भेला र भ्रमणका लागि पठाएको हो । थाइल्याण्ड पठाएका ...

Read More »

इन्टेक्सको एक्वा प्ले र एक्वा एयर बजारमा, एक्वा एयर किन्दा ८जीबीको मेमोरी निशुल्क

काठमाडौं, ४ फागुन । इन्टेक्स मोबाइलको नेपालका लागि आधिकारिक बिक्रेता सि.जी./इ.ओ. एल ले नयाँ मोडल एक्वा एयर फ्याब्लेट (Aqua Air Fablet) तथा एक्वा प्ले (Aqua Play) बजारमा ल्याएको छ । कम्पनीले ल्याएको ५ इन्चको नयाँ फ्याब्लेट फोनमा टीएन (टब्सिट नेमटिक) डिस्प्ले प्रबिधि रहेको छ, जसको रिजोल्यूशन ८५४X४८० पिक्सेल रहेको छ भने १६.७ मिलियन कलर डेफ्ट रहेको छ । यस फोनमा ...

Read More »

इन्टेक्सको लो बजेट फोन ‘क्लाउड जेस्ट’, ललीपप ५.१ भर्सनमा आधारित

काठमाडौं, ८ मंसिर । इन्टेक्सले आफ्नो लो बजेट फोनहरु बजारमा पछिल्ला दिनहरुमा निरन्तर सार्वजनिक गरिरहेको छ । कम्पनीले बजेट फोनको क्लाउड सिरिजको नयाँ स्मार्टफोन क्लाउड जेस्ट (Cloud Zest) सार्वजनिक गरेको छ । कम्पनीले यो फोन आधिकारिक साइटमा लिस्ट गरेको छ । क्लाउड जेस्टमा ५ इन्चको डिस्प्ले राखिएको छ जसको रिजोल्यूशन ७२०X१२८० राखिएको छ । यो स्मार्टफोन ललीपपको ५.१ भर्सनमा आधारित ...

Read More »

इन्टेक्सको सस्तो थ्रीजी फोन, इन्टेक्स एक्वा प्लेमा ८ जीबीको स्टोरेज

काठमाडौं, १६ कात्तिक । इन्टेक्सले आफ्नो बजेट सिरिजको नयाँ स्मार्टफोन एक्वा प्ले सार्वजनिक गरेको छ । कम्पनिले यो स्मार्टफोन आफ्नो वेबसाइटमा लिस्ट गरेको छ । यो बजेट स्मार्टफोन निकै कम मूल्यमा भएपनि यसमा एन्ड्रोयडको ललीपप ५.१ अपरेटिंग सिस्टममा संचालन हुन्छ । यो फोनमा डब्लूभिजीए ४ इन्चको टिएफटी डिस्प्ले राखिएको छ, जसको रिजोल्यूशन ४८०X८०० पिक्सेल छ । यसमा १.२ गीगाहर्जको ड्यूल ...

Read More »

इन्टेक्सको ४३ इन्च डिस्प्लेसहितको नयाँ टेलिभिजन

काठमाडौं, ६ असोज । इन्टेक्सले आफ्नो नयाँ ४३ इन्चको एलईडी टेलिभिजन भारतीय बजारमा सार्वजनिक गरेको छ । इन्टेक्स एलईडी ४३०० (Intex LED-4300) नामको यो टेलिभिजनको मूल्य ३२ हजार भारु तोकिएको छ । इन्टेक्सको नयाँ एलईडी टेलिभिजनमा फूल एचडी डिस्प्ले राखिएको छ, जसको पिक्चर रिजोल्यूशन १९२०X१०८० रहेको छ । यसका साथै यो टेलिभिजनमा आई सेफ टि म्याट्रिक्स टेक्नोलोजीको प्रयोग गरिएको कम्पनीले ...

Read More »

इन्टेक्सको ‘एक्वा सेन्स ५.०’ नेपाली बजारमा, थाइल्याण्डबाट नयाँ फोन भित्रिएको घोषणा

काठमाडौं, १९ भदौ । नेपालका लागि इन्टेक्स स्मार्टफोनको आधिकारीक आयातकर्ता तथा बितरक ईओएल प्रालिले इन्टेक्स एक्वा सेन्स ५.० (Intex Aqua Sense 5.0) स्मार्टफोन नेपाली बजारमा भित्र्याएको छ । ईओएल प्रालिले थाइल्याण्डको पटायामा आयोजना गरेको इन्टेक्स डिस्ट्रिव्यूटर्स सम्मेलनका क्रममा नेपाली बजारमा इन्टेक्स एक्वा सेन्स ५.० स्मार्टफोन भित्र्याएको घोषणा गरेको हो । उक्त स्मार्टफोन एन्ड्रोयडको किटक्याट ४.४.२ मा आधारित रहेको छ । ...

Read More »

इन्टेक्सको फोरजी स्मार्टफोन एक्वा टर्बो

काठमाडौं, १४ भदौ । भारतीय स्मार्टफोन मेकर कम्पनी इन्टेक्सले आफ्नो फोरजी सपोर्ट स्मार्टफोन रेन्जमा नयाँ हेडसेट एक्वा टर्बो फोरजी लन्च गरेको छ । इन्टेक्सको यो फोन रिटेल तथा अनलाईन स्टोरमा बिक्रीका लागि उपलब्ध छ । फोरजी एलटिईमा ५ इन्चको एचडी डिस्प्ले राखिएको छ, जसको रिजोल्यूशन ७२०X१२८० पिक्सेल रहेको छ । यो क्यामेरामा ५ मेगापिक्सेलको रियर क्यामरा तथा २ मेगापिक्सेलको फ्रन्ट ...

Read More »

इन्टेक्सको बजेट फोन एक्वा क्लाउड

काठमाडौं, २७ साउन । भारतीय स्मार्टफोन मेकर कम्पनी इन्टेक्सले आफ्नो नयाँ बजेट स्मार्टफोन इन्टेक्स एक्वा क्लाउड सार्वजनिक गरेको छ । कम्पनीले बजेट फोनको रुपमा ल्याएको यो स्मार्टफोन शपक्लूज वेबसाइटमा खरिद गर्न सकिन्छ । इन्टेक्सको यो स्मार्टफोन ड्यूअल सिम सपोर्ट गर्दछ । इन्टेक्सको नयाँ स्मार्टफोनमो ४.५ इन्चको डिस्प्ले राखिएको छ, जसको रिजोल्यूशन ५४०X९६० रहेको छ । यो फोनको प्रोसेसर १.३ गीगाहर्ज ...

Read More »

इन्टेक्सको नयाँ फोन एक्वा ट्रेण्ड फोरजी

काठमाडौं, २० साउन । इन्टेक्स कम्पनीले एक्वा सिरिजको नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले नयाँ एक्वा ट्रेंण्ड फोरजी स्मार्टफोन बजारमा ल्याएको हो । दुई सिम प्रयोग गर्न सकिने यो स्मार्टफोनमा ५ इन्चको डिस्प्ले राखिएको छ । यसमा १.३ गीगाहर्जको क्वाड कोर मिडियाटेक प्रोसेसर राखिएको छ । त्यस्तै यसमा २ जीबीको र्याम रहेको छ भने १६ जीबीको इन्टरनल मेमोरी रहेको ...

Read More »