Huawei

ह्वावेले नेपालमा नोभा २ आईको मूल्य घटायो, अब ३१ हजार रुपैयाँमा नै किन्न पाईने

काठमाडौं । ह्वावेले नेपाली ग्राहकहरूलाई लक्षित गर्दै नोभा २ आई Huawei Nova 2i को मूल्य घटाएको छ । कम्पनीले बजारमा नोभा थ्री ई सार्वजनिक गरेको केहि दिनमा नै नोभा २ आईको मूल्य कटौती गरेको हो । नोभा २ आई मा ५.९ इन्चको फूल भ्यू डिस्प्ले छ भने फोनमा ४ जीबी र्याम, ६४ जीबी स्टोरेज रहेको छ । ह्वावेको आफ्नै प्रोसेसर ...

Read More »

ह्वावे अनर १० विश्व बजारमा लन्च हुँदै, यसरी हेर्नुहोस् ‘लाइभ इभेन्ट’

काठमाडौं । चिनियाँ टेक्नोलोजी कम्पनी ह्वावेले आफ्नो नयाँ स्मार्टफोन ह्वावे अनर १० (Huawei Honor 10) विश्व बजारमा सार्वजनिक गर्दैछ । कम्पनीले आज बेलायतको राजधानी लण्डनमा एक कार्यक्रमका बीच नयाँ फोन लन्च गर्न लागेको हो । यसअघि चीनमा मात्र उपलब्ध रहेको यो फोन अब भने विश्व बजारमा उपलब्ध हुनेछ । यसअघि नै यो फोन भारतीय बजारमा पनि उपलब्ध हुने बताईएको थियो ...

Read More »

हुवावेको नोभा थ्री ई नेपाली बजारमा, मूल्य ३५ हजार ९ सय रुपैयाँ

काठमाडौं । दुई महिनाअघि मात्रै अन्तर्राष्ट्रिय बजारमा सार्वजनिक गरिएको ह्वावेको नयाँस्मार्ट फोन नोभा थ्री ई Nova 3e नेपाली बजारमा भित्रिएको छ । अगाडि र पछाडि दुबै भाग मोटो र नफुट्ने सिसाले बनेको र स्क्रिनको चारैतिर पातलो बेजेलले घेरिएको नोभा थ्री इ हेरिरहुँ लाग्ने खालको छ । नेपाली बजारमा अहिले दुई रङका नोभा थ्री ई मात्रै उपलब्ध छन् – गाढा नीलो ...

Read More »

ह्वावे पी २० र पी २० प्रो लन्च, लाईका ट्रिपल क्यामरा र आर्टिफिसियल इन्टेलिजेन्सको विशेषता

काठमाडौं । ह्वावे कन्ज्युमर बिजनेस ग्रुपले बहु–प्रतिक्षित ह्वावे पी २० र ह्वावे पी २० प्रोको लन्च गरेको छ । ह्वावे पी २० प्रोमा विश्वकै पहिलो लाईका ट्रिपल क्यामरा छ र दुवै डिभाइसमा आर्टिफिसियल इन्टेलिजेन्सको फाइदाहरु छन्, जसमा प्रविधि र कलाको अद्भूत संगम छ, जसले एउटा छुट्टै स्मार्टफोनको अनुभव प्रदान गर्छ । ह्वावे पी २० सिरिज्को आगमनसँग ह्वावेले समस्त प्रयोगकर्ताको लागि ...

Read More »

ह्वावे वाई९ को प्रि-बुकिङ्ग शुरु, फोटोका लागि रियर र फ्रन्टमा ड्यूल क्यामरा

काठमाडौं, १२ चैत । ह्वावे अप्रिल महिनामा नेपाली बजारमा अर्को एउटा क्वाड क्यामरा भएको मिड–रेन्जको फोन ह्वावे वाई ९ (Huawei Y9) लन्च गर्ने भएको छ । ह्वावे वाई ९ मा उत्कृष्ट फोटोग्राफिको विशेषता भएको १३ मेगापिक्सेल र २ मेगापिक्सेलको डुअल रियर क्यामरा छन् र दुवै लेन्सहरुमा एफ/२.० को एपेचर छन् । अहिलेको ग्राहकको रुचि र आवश्यकतालाई पूरा गर्नको लागि ह्वावे वाई ...

Read More »

ह्वावेले ५१२ जीबी आन्तरिक स्टोरेज भएको स्मार्टफोन ल्याउने

काठमाडौं, ११ चैत । चिनियाँ स्मार्टफोन मेकर ह्वावेले अहिलेसम्मकै सबैभन्दा धेरै स्टोरेज भएको स्मार्टफोन सार्वजनिक गर्नसक्ने समाचार बाहिर आएको छ । कम्पनीले हाल ५१२ जीबी आन्तरिक स्टोरेज भएको स्मार्टफोन बनाएको र सो फोन सार्वजनिक गर्ने तयारी गरिरहेको रिपोर्टहरु आएका छन् । हालै ह्वावेको ५१२ जीबी स्टोरेज भएको डिभाइस चीनको डिभाइसहरुको परिक्षण गर्ने आधिकारिक संस्था टेनाको (TENAA) वेबसाइटमा लिस्टेड भएको छ ...

Read More »

ह्वावे नोभा टू आइ स्मार्टफोन नेपाली बजारमा ४ महिनामा ५० हजार युनिट बिक्री

काठमाडौं, ३० फागुन । ह्वावेको नोभा टूआई ले नोभेम्बर महिनामा लन्च भएदेखि नै धेरैको ध्यानाकर्षण गर्न सफल भएको थियो । कम्पनीका अनुसार ह्वावेको नोभा टूआइ, नोभेम्बर २०१७ देखि ४ महिनाको अन्तरालमै ५० हजार युनिट बिक्री भएको छ । नोभा टूआइ आफ्नो विधाको सबैभन्दा रुचाइएको स्मार्टफोन बन्न सफल भएको छ । काठमाडौंका विभिन्न बजारका ग्राहकरुको प्रतिक्रीया अनुसार नोभा टूआइ, आफ्नो फोटोग्राफी ...

Read More »

ह्वावेका फोनहरुमा सुरक्षा जोखिम- अमेरिकी सुरक्षा अधिकारी

काठमाडौं, ३ फागुन । चिनियाँ स्मार्टफोन कम्पनी ह्वावेका फोनहरुको बजार बढिरहेको छ भने नेपाललगायत विश्वका विभिन्न मुलुकहरुमा आफ्ना मोबाइल फोनहरुका साथै विभिन्न उत्पादनहरु बिक्री गरिरहेको छ । तर हालै अमेरिकामा भने ह्वावेका फोनहरु खरिदमा रोक लगाउनुपर्ने सुझाव आएको छ । अमेरिकाका सुरक्षा तथा अनुसन्धान अधिकारीहरुले ह्वावे (Huawei) फोनहरुको खरिद तथा प्रयोगमा नै रोक लगाउन सुझाव दिएका हुन् । अमेरिकी बजारमा ...

Read More »

ह्वावे अनरको नयाँ ब्लूटूथ स्पीकर, स्पीकरबाटै फोन गर्न सकिने सुविधा

काठमाडौं, १२ पुस । ह्वावेले भर्खरै विश्व बजारमा नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । पछिल्लो दिनमा ह्वावेले नयाँ नयाँ स्मार्टफोन लन्च गर्न व्यस्त भईरहेको बेलामा पनि कम्पनीले हालै नयाँ प्रोडक्ट बजारमा ल्याएको छ । ह्वावेले हालै चीनमा नयाँ पोर्टेबल ब्लूटूथ स्पीकर सार्वजनिक गरेको छ, जसको ना अनर एएम५१ राखिएको छ । अनर एएम५१ स्पीकरमा कम्पनीले नयाँ फीचरहरु समेत राखेको छ ...

Read More »

‘हुवाई नोवा २ आई’ नेपाली बजारमा, एउटै मोवाइलमा चारवटा क्यामेरा

काठमाडौं, २९ कात्तिक । मोबाइल निर्माता चीनियाँ कम्पनी हुवावेले पछिल्लो प्रविधियुक्त फोन सेट नेपाली बजारमा भित्र्याएको छ । यसले भर्खरै नेपाल भित्र्याएको हुवावे नोभा २आई स्मार्टफोन सेटमा फ्रण्ट तथा ब्याक गरी ड्युअल लेन्सयुक्त ४ वटा क्यामेरा लगायत अन्य बिबिध सुविधा रहेका छन् । हुवावेको नेपालस्थित आधिकारिक बिक्रेता कल मोविलिटीद्धारा बिक्री बितरणमा ल्याइने हुवावे नोभा २ आई अहिलेसम्मकै अत्याधुनिक र बढी ...

Read More »