HTC

एचटिसी डिजायर ६५०, एचटिसी डिजायर १० प्रो तथा एचटिसी यु ११ बजारमा उपलब्ध

काठमाडौं, १८ भदौ । नेपालका लागि एचटिसी स्मार्टफोनको एक मात्र आधिकारिक बितरक जेनेरेशन नेक्स्ट कम्यूनिकेसन्स प्रालिले एचटिसी डिजायर ६५०, एचटिसी डिजायर १० प्रो तथा एचटिसी यु ११ बजारमा सार्वजनिक गरेको छ । एचटिसी डिजायर ६५०निलो रंगमा उपलब्ध हुनेछ भने एचटिसी डिजायर १० प्रो गोल्डेन ब्ल्याक रंगमा उपलब्ध हुनेछ । त्यस्तै, एचटिसी यु ११ ब्ल्याक र रेड कलर अप्सनमा उपलब्ध छ ...

Read More »

एचटिसीले नयाँ स्मार्टफोन मोडलहरु बजारमा ल्यायो

काठमाडौं । नेपालका लागि एचटिसी स्मार्टफोनको एक मात्र आधिकारिक बितरक जनरल नेक्स्ट कम्यूनिकेसन्स प्रालिले एचटिसीका तीन नयाँ मोडलका स्मार्टफोनहरु सार्वजनिक गरेको छ । कम्पनीले एचटिसी यू प्ले (HTC U Play) , एचटिसी वान एक्स९ (HTC One X9)  तथा एचटिसी डिजायर ८२५ (HTC Desire 825) बजारमा सार्वजनिक गरेको छ । एचटिसी यू प्ले ब्लू रंगमा उपलब्ध हुनेछ भने एचटिसी वान एक्स ...

Read More »

एचटिसी बाई जेननेक्स्ट कन्टेस्टमा डिजायर फाेन हरेक साता पाइने

काठमाडौं, १७ पुस । एचटिसी मोबाइल फोनहरुको आधिकारिक बितरक जेननेक्स्टले “एचटिसी बाई जेननेक्स्ट कन्टेस्ट” जेननेक्स्टको फेसबुक पेजमा घोषणा गरेको छ । उक्त कन्टेस्टमा हरेक साता भाग्यशाली बिजेताहरुले एचटिसी डिजायर फोनहरु जित्न सक्ने कम्पनीले जानकारी दिएको छ । यसबाहेक हरेक एचटिसी खरिदकर्ताले सिने डे सेफको दुईवटा मुभी टिकेटहरु प्राप्त गर्नेछन् । कन्टेस्टमा सहभागी हुनका लागि, न्यूरोड मोबाइल महोत्सवमा राखिएको एचटिसीको लोगो ...

Read More »

एचटिसी ब्राण्ड नेपाल आयो, विभिन्न पाँच माेडलका स्मार्टफोन सार्वजनिक

काठमाडौं, १७ असोज । नेपाली बजारमा नयाँ मोबाइल ब्राण्ड एचटिसीले (htc) आफ्नो उपस्थिती जनाएकोछ । ताइवानी कम्पनी एचटिसीले नेपाली बजारमा विभिन्न तहका स्मार्टफोनहरु सार्वजनिक गरेको छ । नेपालका लागि एचटिसीको आधिकारिक बितरक जेन नेक्स्ट कम्प्यूनिकेसनले एचटिसीका पाँच वटा विभिन्न मोडलहरु सार्वजनिक गरेको छ । कम्पनीले एचटिसीका डिजायर सिरिजका डिजायर ६३०, डिजायर ६२८, डिजायर ६२६ एलटिई, डिजायर ७२८ तथा डिजायर ८३० मोडलका ...

Read More »

विश्वभर ९० करोड एन्ड्रोयड फोनहरु जोखिममा, डाटाहरु ह्याक हुनसक्ने

काठमाडौं, २५ साउन । एन्ड्रोयडमा आधारित ९० करोड स्मार्टफोनहरु जोखिमको अवस्थामा रहेको तथ्य सार्वजनिक भएको छ । अनुसन्धानकर्ताहरुले विश्वभरका एन्ड्रोयड अपरेटिंग सिस्टममा आधारित क्वालकमका चीपसेट (Qualcomm Chips) भएका स्मार्टफोनहरुबाट डाटा ह्याक हुनसक्ने सार्वजनिक गरेका हुन् । यस्तो खतरा सामसंग, नेक्सस, वान प्लस, ब्लाकबेरी, एचटिसी, एलजी, मोटोरोला, सोनी ब्राण्डका फोनहरुमा देखिएको छ । आइटि सेक्यूरिटी फम चेक प्वाइन्टले (Check Point) गरेको ...

Read More »

एचटीसीको नयाँ स्मार्टफोन सार्वजनिक, २ टेराबाइटसम्म स्टोरेज क्षमता

काठमाडौं, ३ मंसिर । एचटीसीले आफ्नो नयाँ स्मार्टफोन वान एम नाइन एस (One M9s) सार्वजनिक गरेको छ । कम्पनीले वान एम नाइनको सक्सेसरको रुपमा नयाँ स्मार्टफोन सार्वजनिक गरेको हो । ताइवानी कम्पनी एचटीसीले वान एम नाइन एस स्मार्टफोन हालै ताइवानमा सार्वजनिक गरेको छ । यसअघिको फोन भने कम्पनीले चीनमा सार्वजनिक गरेको थियो । एचटीसीको नयाँ स्मार्टफोन यहि आउँदो शनिवारदेखि मात्र ...

Read More »

विश्वको सबैभन्दा तिब्रगतिको स्मार्टफोन आउँदै, २३ मेगापिक्सेलको रियर क्यामरा हुने

काठमाडौं, २३ कात्तिक । ताइवानी कम्पनी एचटिसी छिटै नै नयाँ फ्ल्यागशिप फोन पनि सार्वजनिक गर्ने तयारी गरिरहेको छ । कम्पनीले नयाँ फ्ल्यागशिप स्मार्टफोन एचटीसी वान एक्स नाइन (HTC One X9) सार्वजनिक गर्ने तयारी गरेको हो । एचटिसीको नयाँ स्मार्टफोनबारे माइक्रोब्लगिंग साइट वेबोमा लीक भएको छ । एचटिसीले केहि दिन अगाडि मात्रै एन्ड्रोयड मार्शमाल्लोमा आधारित एप्पलजस्तै स्मार्टफोन वान एम नाईन(One M9) ...

Read More »

मोबाइल कार्निभलमा १ करोडको डिस्काउन्टसहित सामाजिक सेवा

काठमाडौं, २६ चैत । नयाँ वर्षको अवसर पारेर पाको, न्यूरोड क्षेत्रमा मोबाइल कार्निभल यहि चैत २८ गतेदेखि आयोजना हुनेभएको छ । आज कार्निभलको बारेमा पत्रकार सम्मेलन गर्दै पाको यूथ क्लबले मोबाइल महोत्सवका साथै सामाजिक सेवा पनि गर्न लागिएको जानकारी दिएको छ । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा टेलि टू प्रालिका अध्यक्ष पुरुषोत्तम बस्नेतले मोबाइल महोत्सवमा सबै व्यवसायीहरुको सहभागिता रहेको जानकारी दिए । ...

Read More »

एचटीसीको नयाँ ट्याबलेट ‘टी१एच’ आउँदै

काठमाडौं, १५ चैत । ताइवानी कम्पनी एचटीसीले चीनियाँ बजारमा कडा प्रतिस्पर्धामा उत्रनको लागि पछिल्ला दिनहरुमा निकै तयारी गरिरहेको छ । एचटीसीले यसअघि नै वान एम९ (One M9), एम९ प्लस (M9 Plus) तथा इ९(E9) स्मार्टफोन ल्याउने चर्चा चलिरहेको छ, जसले चीनियाँ बजारका साथै एशियाली बजारमा पनि छिटै आउनेछ । तर यसका साथै ताइवानी कम्पनीले अर्को डिभाइस पनि ल्याउने तयारीमा रहेको छ, ...

Read More »

चीनमा एचटीसी डिजायर ८२०एसको १२ लाख ६० हजार सेट प्रि-अर्डर

काठमाडौं, ९ मंसिर । एचटीसी चीनले डिजायर ८२०एस (HTC Desire 820s) को प्रि-अर्डरको बारेमा जानकारी दिएको छ । कम्पनीले दिएको रिपोर्ट अनुसार चीनमा १.२६ मिलियन अर्थात १२ लाख ६० हजार मानिसहरुले यो फोनको लागि प्रि-अर्डर गरेका छन् । कम्पनीले चीनियाँ सोशल नेटवर्क साइट क्यूजोन (Qzone)मा एक पोष्ट गरेर यसको बारेमा जानकारी दिएको थियो । जानकारी अनुसार प्रि-अर्डर शुरु भएपछि १.२६ ...

Read More »