Google

गूगलले नेपालको गणतन्त्र दिवस डूडल बनाएर मनायो

काठमाडौं, १५ जेठ । सर्च इन्जिन गूगलले नेपालको गणतन्त्र दिवस मनाएको छ । गूगलको मुख्य पेजमा नेपालको गणतन्त्र दिवसको जानकारी दिने डुडल बनाएर राखिएको छ । गूगलको मुख्य पेजमा नेपालको गणतन्त्रको डुडलमा क्लिक गर्दा नेपालको झण्डा फरफराईरहेको देख्न सकिन्छ । मुख्य पेजमा क्लिक गरेर नेपाल रिपब्लिक डेको बारेमा जानकारी हेर्न सकिन्छ । जसमा अाइतवार मे २८ मा नेपालको गणतन्त्र लेखिएको ...

Read More »

यूट्यूबमा अब लाइभ भिडियो पोस्ट गर्न सकिने, यसरी गर्नुहोस् सेटिंग

काठमाडौं, ४ जेठ । दैनिकरुपमा अधिकांश स्मार्टफोन प्रयोगकर्ताहरुले यूट्यूबमा (Youtube) भिडियो हेर्ने गर्दछन् । आफ्नो रुचीअनुसारका भिडियो सर्च गर्नु वा अपलोड गर्नु यूट्यूवमा नियमित जस्तै भईसकेको छ । तपाईँ यूट्यूवमा दैनिक विभिन्न किसिमका भिडियोहरु हेर्ने गर्नुहुन्छ र तपाईँलाइ पनि त्यस्तै भिडियोहरु यूट्यूबमा राख्न मन छ भने अब सजिलो भएको छ । यूटूबले अब प्रयोगकर्ताहरुका लागि लाइभ भिडियोको सुविधा दिएकोछ । ...

Read More »

अब जिमेलमा सिधै भिडियो हेर्न सकिने, यसरी हेर्नुहोस अट्याचमेन्ट भिडियो

काठमाडौं, ४ चैत । जिमेलमा अब सिधै भिडियो हेर्न सकिने भएको छ । जिमेलले हालै थप गरेको नयाँ फिचरअनुसार जिमेल प्रयोगकर्ताहरुले एट्याचमेन्टमा आएका भिडियोहरु स्ट्रीम गर्न सकिने छ । कम्पनीले प्रयोगकर्ताहरुका लागि १५ दिनसम्म भिडियो स्ट्रीमिंगको सुविधा दिएको हो । यसको अर्थ तपाईँ जिमेल प्रयोगकर्ता हुनुहुन्छ भने अब सिधै जिमेलमा अट्याचमेन्ट भएको भिडियो हेर्न सक्नुहुनेछ । यसको लागि तपाईँले भिडियो ...

Read More »

गूगलले सस्तो फोरजी स्मार्टफोन बनाउँदै, रिलायन्स जियोका साथमा फोरजी भीओएलटिई फोन ल्याउने

काठमाडौं, १ चैत । टेक कम्पनी गूगल र भारतीय टेलिकम कम्पनी रिलायन्स जियो मिलेर नयाँ फोरजी स्मार्टफोन ल्याउने तयारीमा रहेका छन् । भारतीय बजारलाई लक्षित गरेर गूगल र रिलायन्स जियोले संयुक्तरुपमा फोरजी भीओएलटिई (4G VoLTE) स्मार्टफोन ल्याउन लागेका हुन् । यसअघि रिलायन्स जियोले भारतको ग्रामिण क्षेत्रमा आफ्नो नेटवर्क बिस्तार गर्नका लागि फोरजी भीओएलटिईयुक्त फिचर फोन ल्याउने तयारी गरेको समाचारहरु आएका ...

Read More »

एन्ड्रोयड वानको नयाँ स्मार्टफोन ‘जीएम ६’, एन्ड्रोयड नुगट ७.० मा आधारित

काठमाडौं, १८ फागुन । कुनै बेला गूगलको एन्ड्रोयड वान (Android One) स्मार्टफोनको निकै चर्चामा रहेको छ । गूगलले पहिलो अपडेटको प्राथमिकता दिँदै सार्वजनिक गरेको एन्ड्रोयड वान स्मार्टफोन नेपाली बजारमा पनि भित्रिएको थियो । भारतमा सार्वजनिक भएको निकै समय पछि मात्र नेपालमा आएको यो स्मार्टफोन अहिले कुन अवस्थामा छ भन्ने बारेमा कसैलाई जानकारी नै छैन् । अहिले फेरी एन्ड्रोयड वान नाममा ...

Read More »

एप्पललाई पछि पार्दै गूगल बन्यो विश्वको सबैभन्दा मूल्यवान कम्पनी, नोकिया फर्कियो

काठमाडौं, २४ माघ । विश्वको सबैभन्दा मूल्यवान कम्पनीको नाम लिनुपर्दा अधिकांशले एप्पल भन्ने गर्दछन् । तर अब भने विश्वको मूल्यवान कम्पनीको नाममा परिवर्तन भएको छ र एप्पलको स्थान गूगलले लिएको छ । हालै ब्राण्ड फाइनान्सले सार्वजनिक गरेको रिपोर्टअनुसार गूगल विश्वको सबैभन्दा मूल्यवान कम्पनी भएको छ । रिपोर्टअनुसार गूगलको मूल्य १०९.४ विलियन अमेरिकी डलर भएको छ । यो वर्ष गूगलको मूल्यमा ...

Read More »

गूगल किबोर्ड अब ‘जीबोर्ड’ नाममा, एकसाथ तीन भाषामा टाइप गर्न सकिने

काठमाडौं, २८ मंसिर । गूगलको किबोर्ड एन्ड्रोयड अपरेटिंग सिस्टम प्रयोगकर्ताहरुका लागि कुनै नौलो विषय होईन् । अहिले पनि अधिकांश एन्ड्रोयड मोबाइलमा यहि किबोर्ड प्रयोग हुन्छ । गूगलले अहिले फूल फिचरसहितको किबोर्डहरुबाट निकै ठूलो प्रतिस्पर्धा बेहोरिरहेको छ । त्यसैले होला गूगलले अब किबोर्ड एपलाई रिब्राण्डिंग गरेको छ । गूगलले भर्खरै मात्र गूगल किबोर्ड एपको ६ औं संस्करण, जीबोर्ड (Gboard) नाममा सार्वजनिक ...

Read More »

गूलिगनद्धारा स्मार्टफोनबाट डाटा चोरी, डिभाइसमा मालवेयर भए/नभएको जाँच्नुहोस्

काठमाडौं, १६ मंसिर । तपाईँको स्मार्टफोन वा ट्याबलेट एन्ड्रोयड अपरेटिंग सिस्टममा आधारित छ भने होसियार हुनुहोस् कतै तपाईँको जानकारीहरु फोनबाट चोरिएको त छैन् । चेक पोइन्ट रिसर्च (Check Point research) ले हालै एन्ड्रोयडका डिभाइसहरुमा नयाँ मालवेयर अर्थात एक प्रकारको भाइरस व्यापक भएको जानकारी दिएको छ । नयाँ भाइरसलाई गूलिगन (Gooligan campaign) नाम दिईएको छ र यसले १० लाख भन्दा बढि ...

Read More »

गूगल प्ले मूभिमा अब ‘फोर के’ भिडियोहरु उपलब्ध

काठमाडौं, ६ मंसिर । अब गूगल प्लेमा फोर के (4K) भिडियोहरु हेर्न सकिने भएको छ । गूगलले हालै गूगल प्ले मूभिमा (Google play movie) फोर के सामाग्रीहरु राख्न शुरु गरेपछि आफूले चाहेको सामाग्रीहरु हेर्न सकिने भएको छ । यसअघि नै गूगलले क्रोमकास्ट अल्ट्रा घोषणा गर्दा नै फोर के सामाग्रीहरु राख्ने उल्लेख गरेको थियो । केहि छनौट गरिएका मूभिहरुमा, प्रयोगकर्ताहरुले फोर ...

Read More »

गूगलको पिक्सेल सिरिजका दुई नयाँ स्मार्टफोनहरु, नूगट ७.१ भर्सनमा आधारित

काठमाडौं, १९ असोज । गूगलले स्मार्टफोन क्षेत्रमा औपचारिकरुपमा नेक्सस ब्राण्ड नामलाई त्याग गरेको छ र अब कम्पनीले पिक्सेलको नामबाट नयाँ स्मार्टफोनहरु सार्वजनिक गरेको छ । कम्पनीले हालै सार्वजनिक गरेको नयाँ स्मार्टफोनको नाम गूगल पिक्सेल (Google Pixel) तथा पिक्सेल एक्सएल (Pixel XL) राखेको छ । यो स्मार्टफोन गूगल र एचटिसीको सहकार्यबाट तयार भएको हो । यो फोन पहिलो नेक्सस फोन बनाउने ...

Read More »