जियोनिको ईन शप प्रमोटर भेला

३ आश्विन २०७३, सोमबार

काठमाण्डौं, ३ असोज । जियोनि नेपालले काठमाडौं र नारायणघाटमा आफ्नो आईएसपीको (ईन शप प्रमोटर) लागि भेटघाट कार्यक्रम आयोजना गरेको छ । सो कार्यक्रमको मुख्य उद्देश्य आईएसपीहरुलाई आउँदै गरेको चाडपर्वको बेलाको […]

जियोनिको नयाँ सेल्फी मास्टर—एस सिक्स एस नेपाली बजारमा

१४ भाद्र २०७३, मंगलवार

काठमाडौं, १४ भदौ । जियोनिले आफ्नो सेल्फी मास्टर लाईनअपमा नयाँ स्मार्टफोन जियोनि एस सिक्स एस (Gionee S6s) ल्याएको छ । विशेषगरी फोटो खिच्ने सौखिनहरु तथा सेल्फी प्रेमीलाई ध्यानमा राखेर सार्वजनिक […]

जियोनीको नयाँ स्मार्टफोन एस सिक्स एस, सेल्फि प्रेमीका लागि उपयुक्त

७ भाद्र २०७३, मंगलवार

काठमाडौं, ७ भदौ । जियोनीले आफ्नो सेल्फी फोकस्ड स्मार्टफोन एस सिक्स एस (Gionee S6s) भारतीय बजारमा सार्वजनिक गरेको छ । कम्पनीले भारतमा अम्याजन इण्डियामार्फत बिक्री गर्नेछ । सेल्फी प्रेमीहरुलाई ध्यानमा […]

जियोनीको एम सिक्स तथा एम सिक्स प्लस सार्वजनिक, डाटाका लागि छुट्टै चीप सुरक्षा

१२ श्रावण २०७३, बुधबार

काठमाडौं, १२ साउन । जियोनीले हालै नयाँ स्मार्टफोन विश्व बजारमा सार्वजनिक गरेको छ । कम्पनीले मेटल क्ल्याड डुओ भएको नयाँ स्मार्टफोन जियोनी एम सिक्स (Gionee M6) तथा एम सिक्स प्लस […]

जियोनि एफ १०३ प्रो बजारमा, सेल्फी प्रेमीहरुमा केन्द्रित ‘सेल्फी मास्टर’

१२ श्रावण २०७३, बुधबार

काठमाडौं, १२ साउन । जियोनिले नेपाली बजारमा नयाँ मोडेल जियोनि एफ १०३ प्रो (Gionee F103 Pro) ल्याएको छ । यसअघि ल्याईएको एफ १०३ को नयाँ संस्करण एफ १०३ प्रो सेल्फी […]

वान प्लस थ्री बजारमा, अनलाइन तथा अफलाइनमा उपलब्ध, मूल्य रु.४९,९००/-

११ श्रावण २०७३, मंगलवार

काठमाडौं, ११ साउन । वान प्लस मोबाइल ब्राण्डको नेपालका लागि आधिकारिक बितरक आइ हब प्रालिले वान प्लस थ्री बजारमा उपलब्ध भएको घोषणा गरेको छ । कम्पनीले आजदेखि बजारमा वान प्लस […]

जियोनीको एमसिक्स र एमसिक्स प्लस स्मार्टफोन, एमसिक्स प्लसमा ६,०२० एमएएचको ब्याट्री

७ श्रावण २०७३, शुक्रबार

काठमाडौं, ७ साउन । जियोनीले नयाँ फ्ल्यागशिप स्मार्टफोन सार्वजनिक गर्ने तयारी गरिरहेको छ । कम्पनीले यहि जूलाई २६ तारिखमा एमसिक्स (Gionee M6) तथा एमसिक्स प्लस (M6 Plus) स्मार्टफोनहरु सार्वजनिक गर्न […]

जियोनीको एस सिक्स प्रो स्मार्टफोन, यूएसबी टाइप सी पोर्ट तथा फिंगरप्रिन्ट सेन्सर

३२ जेष्ठ २०७३, मंगलवार

काठमाण्डौं, ३२ जेठ । चीनियाँ स्मार्टफोन मेकर जियोनीले चीनमा नयाँ स्मार्टफोन एस सिक्स प्रो (S6 Pro) सार्वजनिक गरेको छ । कम्पनीले गत नोभेम्बरमा जियोनी एस सिक्स (Gionee S6) स्मार्टफोन सार्वजनिक […]

जियोनिको एमफाइभ मिनी नेपाली बजारमा, इटहरीमा एक्सक्लुसिभ शोरुम

२६ जेष्ठ २०७३, बुधबार

काठमाडौं, २६ जेठ । जियोनिले नेपाली बजारमा नयाँ स्मार्टफोन एम फाइभ मिनी (M5 Mini) नेपालमा भित्र्याएको छ । जियोनिले आफ्नो चौथो एक्सक्लुसिभ शोरुमको उद्घाटनको साथमा एमफाइभ मिनी नेपालमा ल्याएको हो […]

जीयोनी एस सिक्सको प्रो भर्सन आउँदै, फिंगरप्रिन्ट रिडर र टाइप-सी पोर्ट

२५ जेष्ठ २०७३, मंगलवार

काठमाण्डौं, २५ जेठ । जीयोनीले गत वर्षको नोभेम्बरमा एस सिक्स (Gionee S6) सार्वजनिक गरेको थियो, जसको प्रो भर्सन कम्पनीले सार्वजनिक गर्ने तयारीमा रहेको छ । जीयोनीको एस सिक्स प्रो (Gionee […]

जियोनी एम ५ प्लस स्मार्टफोन भारतमा, ६ इन्चको फूल एचडी डिस्प्ले

७ जेष्ठ २०७३, शुक्रबार

काठमाडौं, ७ जेठ । जियोनीले म्याराथन एम फाइभ प्लस (Marathon M5 Plus) स्मार्टफोन भारतीय बजारमा सार्वजनिक गरेको छ । जियोनीले गृह देश चीनमा सार्वजनिक गरेको करिब ५ महिनापछि र छिमेकी […]

रिभ्यूः फोटोका लागि उपयुक्त बजेट स्मार्टफोन ‘जियोनी पी ५ डब्लू’ (भिडियो रिभ्यूसहित)

२१ बैशाख २०७३, मंगलवार

काठमाडौं, २१ वैशाख । जियोनीले नेपाली बजारमा ल्याएको बजेट स्मार्टफोन हो जीयोनी पी ५ डब्लू  (Gionee P5W) । जियोनीको यो स्मार्टफोनमा ५ इन्चको आईपीएस एचडी डिस्प्ले राखिएको छ, जसको पिक्चर […]

जियोनिको ‘एम फाईभ प्लस’ नेपाल भित्रँदै, ५ हजार एमएएच क्षमताको शक्तिशाली ब्याट्री

१६ बैशाख २०७३, बिहीबार

काठमाडौं, १६ वैशाख । जियोनिले चाँडै नै म्याराथन एम फाईभ प्लस (Gionee M5 Plus) नेपालमा ल्याउने भएको छ । यो फोन जियोनिको अधिक क्षमताको ठुलो ब्याट्री रहने म्याराथन सिरिजको नयाँ […]

जियोनी पी ५ मिनी स्मार्टफोन भारतमा सार्वजनिक, इन्ट्रि लेभलको बजेट स्मार्टफोन

६ बैशाख २०७३, सोमबार

काठमाडौं, ६ वैशाख । जियोनीले बजेट स्मार्टफोन पी ५ मिनी (P5 Mini) सार्वजनिक गरेको छ । भारतमा सार्वजनिक गरेको जियोनीको नयाँ स्मार्टफोनमा आधारभूत विशेषताहरु मात्र राखिएको छ । जियोनी पी […]

जियोनीको प्रिमियम फ्लीप फोन यस्तो छ, दुईवटा डिस्प्लेसहित ४ जीबी र्याम

१७ चैत्र २०७२, बुधबार

काठमाडौं, १७ चैत । जियोनीले आफ्नो नयाँ फ्लीप फोन डब्लू ९०९ (W909) सार्वजनिक गरेको छ । कम्पनीले प्रिमियम भर्सनमा ल्याएको यो पहिलो फ्लीप फोन (क्लामशेल स्मार्टफोन) हो । जियोनीको पहिलो […]

जियोनि इलाइफ एस सिक्स अब नेपालमा, ३ जीबी र्याम र सूपर एमोलेड डिस्प्ले

५ चैत्र २०७२, शुक्रबार

काठमाडौं, ५ चैत । जियोनिले आफ्नो इलाइफ एस सिरिजको सबैभन्दा नयाँ मोडेल एस सिक्स (S6) नेपालमा ल्याएको छ । नेपालमा अत्यधिक रुचाइएको एस सेवेन पश्चात एस सिरिजको यो नयाँ मोडेल […]

जियोनीको नयाँ फोल्डिंग फोन आउँदै, ४ जीबी र्यामसहित दुईवटा एचडी डिस्प्ले

२ चैत्र २०७२, मंगलवार

काठमाडौं, २ चैत । जियोनीका नयाँ क्लामशेल फोन (Clamshell Phone) डब्लू९०९ जनवरीदेखि नै बजारमा आउने चर्चा रहेपनि यहि महिना चीनमा सार्वजनिक हुने भएको छ । जियोनीका क्लामशेल फोन जसलाई हामीले […]

जियोनिको नयाँ फ्ल्यागशीप ईलाइफ एस एट घोषणा, नयाँ लोगो र स्लोगन पनि सार्वजनिक

१२ फाल्गुन २०७२, बुधबार

काठमाडौं, १२ फागुन । जियोनिले औपचारिक रुपमा आफ्नो नयाँ ब्राण्ड परिचय (Brand Logo) बार्सिलोनामा सोमबार आयोजित मोबाईल वल्र्ड कंग्रेसमा सार्वजनिक गरेको छ । आफ्नो ब्राण्डको नयाँ परिचयका लागि कम्पनीले आफ्नो […]

जियोनिले एम फाइभ लाइट फोन नेपालमा भित्र्यायो

२९ माघ २०७२, शुक्रबार

काठमाडौं, २९ माघ । जियोनिले ठूलो ब्याट्री रहने म्याराथन सिरिजको सबै भन्दा नयाँ फोन, एम फाइभ लाइट नेपालमा ल्याएको छ । एम फाइभ लाइटमा पूर्ण मेटालिक, अल्ट्रा स्लिम युनिबडीमा ५इन्चको […]

जियोनिले एम फाइभ लाइट फोन नेपाली बजारमा ल्याउँदै

२५ माघ २०७२, सोमबार

काठमाडौं, २५ माघ । जियोनिले चाँडै नै ठूलो ब्याट्री भएको म्याराथन सिरिजको सबैभन्दा नयाँ फोन, एम फाइभ लाइट (M5 Lite) नेपालमा भित्र्याउने भएको छ । एम फाइभ लाइटमा पूर्ण मेटालिक, […]

जियोनिले ल्यायो पी फाइभ डब्लु स्मार्टफोन, एचडी डिस्प्ले र २ जीबी र्याम

१२ माघ २०७२, मंगलवार

काठमाडौं, १२ माघ । जियोनिले नेपालमा जियोनि पी फाइभ डब्लु (Gionee P5W) स्मार्टफोन ल्याएको छ । पी फाइभ डब्लु स्मार्टफोनमा ५इन्चको एचडी डिस्प्ले राखिएको छ । यो स्मार्टफोनमा १६ जीबीको […]

जियोनिको सर्भिस सेन्टर सिटिसी मलमा, ‘पी ५ डब्लू” स्मार्टफोन छिटै अाउने

२८ पुष २०७२, मंगलवार

काठमाडौं, २८ पुस । जियोनिले सिटिसी मलको पाँचौ तल्लामा आफ्नो नयाँ सर्भिस सेन्टर संचालनमा ल्याएको छ । सुन्धारास्थित मलमा रहेको सर्भिस सेन्टर टेलिटक प्रालिका प्रमुख कार्यकारी अधिकृत सञ्जय अग्रवाल, कम्पनीका […]

जियोनि ईलाइफ एस सेभेनको मूल्य कटौती, नयाँ वर्षमा रु.५ हजार मूल्य घट्यो

१७ पुष २०७२, शुक्रबार

काठमाडौं, १७ पुस । जियोनिले ईलाइफ एस सेभेनको (Gionee Elife S7) मूल्यमा कटौती गरेको छ । कम्पनीले नेपाली बजारमा नयाँ वर्ष २०१६ को अवसरमा ईलाइफ एस सेभेन मोडलको मूल्यमा ५ […]

जियोनीको बजेट स्मार्टफोन पि५डब्लू

२२ मंसिर २०७२, मंगलवार

काठमाडौं, २२ मंसिर । जियोनीले नयाँ बजेट स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले पी५डब्लू (P5W) नामक कलरफुल डिजाइनको बजेट स्मार्टफोन सार्वजनिक गरेको छ । यो स्मार्टफोनमा ग्लजी पोलीकार्बोनेट बडि रहेको […]

जियोनीको म्याराथन एम फाइभ भारतीय बजारमा, ६,०२० एमएएच पावरको ब्याट्री

९ मंसिर २०७२, बुधबार

काठमाडौं, ९ मंसिर । चीनियाँ स्मार्टफोन निर्माता कम्पनीले आफ्नो म्याराथन सिरिजको स्मार्टफोन एम फाइभ (marathon M5) भारतीय बजारमा सार्वजनिक गरेको छ । कम्पनीले म्याराथन एम फाइभ चीन भन्दा बाहिरको बजारमा […]