Dtc

होस गरौं मोबाइल पड्किएर ज्यान जाला, गोजीको मोबाइल पड्कियो

काठमाडौं, २२ पुस । आजभोली हरेकको हातमा मोबाइल हुनु सामान्य विषय भईसक्यो । संचारको साधनको रुपमा निकै सस्तो साधन मोबाइल भएको हरेकको हातमा भएका विभिन्न ब्राण्डका मोबाइल हेर्दा थाहा हुन्छ । अझ आजभोली स्मार्टफोनको प्रयोग पनि ह्वात्त बढेसँगै मोबाइलमा नै हरेक प्रकारको काम गर्ने व्यक्तिहरुको संख्या पनि बढिरहेको छ । तर मोबाइल प्रयोगमा होस पुर्याएन भने दुर्घटना पनि हुनसक्दछ भन्ने ...

Read More »

मोबाइल कार्निभल शुरु, एसिड घट्ना पिडित किशोरीहरुलाई रु‍. ५० हजार छात्रवृत्ति

काठमाडौं, २८ चैत । पाको, न्यूरोड क्षेत्रमा आजदेखि मोबाइल कार्निभल-२०१५ औपचारिकरुपमा शुरु भएको छ । पाको युथ क्लबको आयोजनामा शुरु भएको कार्निभलको उदघाटन एसिड घट्नाकी पिडित किशोरी सिमा बस्नेतले गरेकी थिईन् । किशोरी सिमा बस्नेतले एसिडबाट आफु पिडित भएपनि आगामी दिनमा अझै ससक्तरुपमा जिवन शुरु गर्ने बताईन् । उनले पाको यूथ क्लबको नेतृत्वमा दिएको सहयोग रकम भविश्यमा उच्च शिक्षामा सदुपयोग ...

Read More »

मोबाइल कार्निभलमा १ करोडको डिस्काउन्टसहित सामाजिक सेवा

काठमाडौं, २६ चैत । नयाँ वर्षको अवसर पारेर पाको, न्यूरोड क्षेत्रमा मोबाइल कार्निभल यहि चैत २८ गतेदेखि आयोजना हुनेभएको छ । आज कार्निभलको बारेमा पत्रकार सम्मेलन गर्दै पाको यूथ क्लबले मोबाइल महोत्सवका साथै सामाजिक सेवा पनि गर्न लागिएको जानकारी दिएको छ । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा टेलि टू प्रालिका अध्यक्ष पुरुषोत्तम बस्नेतले मोबाइल महोत्सवमा सबै व्यवसायीहरुको सहभागिता रहेको जानकारी दिए । ...

Read More »

सुविसु क्यान इन्फोटेक २०१५ शुरु, यस्ता छन् मोबाइल ब्राण्डका स्टलहरु (तस्विर सहित)

काठमाडौं, १५ माघ । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले हरेक वर्ष आयोजना गर्दै आएको क्यान इन्फोटेकको २१ औं संस्करण बुधवारदेखि शुरु भएको छ । इन्फोटेकको उद्घाटन गर्दै उपप्रधान मन्त्री प्रकाशमान सिंहले अहिलेको युग सूचना प्रविधिको युग भएकाले यसको बढीभन्दा बढी सदुपयोग गर्नुपर्ने वताए । सूचना तथा सञ्चार प्रविधिको विकास, विस्तार तथा प्रवद्र्धन गर्ने उद्धेश्यले शुरु भएको इन्फोटेकको २१ ...

Read More »