Colors

कलर्स मोबाइलको एस ९ सिरिजका स्मार्टफोनहरु बजारमा

काठमाडौं । कलर्स मोबाइलले नेपाली बजारमा एस ९ सिरिजका स्मार्टफोनहरु सार्वजनिक गरेको छ। धातुबाट निर्मित बाहिरी बनावटका साथ फोनले आफ्नो ढाँचाका र अतिरिक्त एकल स्टाइलका साथ प्रयोगकर्ताहरुलाई आकर्षित गर्ने कम्पनीको दाबी छ । कम्पनीले यो फोनलाई स्टाइल र सेल्फी ब्यानर अन्तर्गत पेश गरेको हो। ‘कुनै समय यस्तो पनि थियो कि मेटालिक बनावटका फोनहरु केवल उच्चकोटीका फोनहरुको समूहमा पाइन्थे, अब ग्राहकहरुले ...

Read More »

ड्यूल फ्रन्ट क्यामरासहितको कलर्स एस ११ बजारमा, साढे १२ हजारमै किन्न सकिने

काठमाडौं। कलर्स मोबाइलले एस सिरिज अन्तर्गत नयाँ स्मार्टफोन बजारमा सार्वजनिक गरेको छ । नेपाली मोबाइल ब्राण्डको रुपमा परिचित कलर्सले एस ११ स्मार्टफोन सार्वजनिक गरेको हो । चीपसेट निर्माता कम्पनी मिडिया टेक इन्कर्पोरेटेडका एशिया र अफ्रिकाको कर्पोरेट सेल्स एण्ड बिजनेश डेभलपमेन्टका उप महाप्रवन्धक आर्थर वाङ, टेलिटक प्रालिका निर्देशक प्रतिक जालान र अनलाईन ईकमर्श साइट दराज केमुका प्रवन्ध निर्देशक राजीव अमात्यले संयुक्त ...

Read More »

कलर्सको ‘एस १’ मोडलको स्मार्टफोन बजारमा, बजेट मूल्यमा प्रिमियम डिजाइन

काठमाडौं, १९ मंसिर । कलर्स मोबाइल नेपालले नयाँ एस सिरिजमा ‘एस १’ मोडलको स्मार्टफोन बजारमा ल्याएको छ। कम्पनीले प्रिमियम स्मार्टफोनको अनुभव दिलाउन बजेट मूल्यमा नयाँ फोन ल्याएको हो । कम्पनीले यो फोन स्टायल एण्ड सेल्फी मूल नारा सहित ल्याएको हो । ‘यो सिरिजको फोनका साथमा बजारमा बजेट फोनलाई मेटालिक बडिसहितको नयाँ अवधारणा ल्याईएको छ । यसअघि उपभोक्ताहरुले प्रिमियम फोनहरुमा मात्र ...

Read More »

कलर्स मोबाइलको शतप्रतिशत क्यास ब्याक अफर

काठमाडौं, २० भदौ । कलर्स मोबाइलले पर्वमय उत्सवको अवसर पारेर एक पर्वोत्सव उपहार योजना १०० प्रतिशत क्यास ब्याक अफर शुरु गरेको छ । यो योजना कलर्स मोबाइलका प्राइड मोबाइल सिरिजहरु पि४५, पि५५ सेल्फि र पि ७०सेल्फि युको खरीदमा लागू गरिएको कम्पनीले जानकारी गराएको छ । हरेक हप्ता ५० जना विजेताहरुको नाम उद्घोष गरिनेछ जसले १०० प्रतिशत नगद फिर्ताका साथै कलर्स ...

Read More »

कलर्स प्राइड पि–५० टच बजारमा, नेपालको पहिलो फिंगरप्रिन्ट सेन्सरयुक्त स्मार्टफोन

काठमाडौं, १२ पुस । कलर्सले नयाँ स्मार्टफोन बजारमा सार्वजनिक गरेको छ । कम्पनीले फिंगरप्रिन्ट सेन्सरसहितको पहिलो स्मार्टफोन कलर्स प्राइड पि–५० टच (Colors Pride P-50 Touch) बजारमा ल्याएको हो । नेपाली मोबाइल ब्राण्डको रुपमा परिचित कलर्सको कलर्स प्राइड पि–५० टच स्मार्टफोनमा केवल स्पर्श र स्वाइप गरेकै भरमा ४ वटा भिन्न एप्लिकेसनहरु सुचारु गर्न सकिन्छ । स्लीक डिजाइनयुक्त प्राइड पि–५० टचमा कुनै ...

Read More »

कलर्सका तीन मोडलका स्मार्टफोनमा मूल्य कटौती, साथमा पावर ब्यांक निशुल्क

काठमाडौं, १ भदौ । कलर्स मोबाइल नेपालले आफ्ना छानिएका मोडलका स्मार्टफोनहरुको मूल्यमा कटौती गरेको छ । कम्पनीले मूल्यमा कटौती गर्नुका साथै सिमित अवधिका लागि केहि स्मार्टफोनको खरिदमा १०,००० एमएएचको पावर ब्यांक निशुल्क दिने घोषणा गरेको छ । कलर्स मोबाइलको कलर्स इलाइट ई १५ (Colors Elite E15), इलाइट ई २० (Elite E20), तथा कलर्स के थ्री (Colors K3) स्मार्टफोनहरुमा कम्पनीले सिमित ...

Read More »

कलर्स इलिट इ-१५ स्मार्टफोन सार्वजनिक, ५ हजार एमएएचको ब्याट्री, १४५० घण्टासम्म निरन्तर चल्ने

काठमाडौं, ५ वैशाख । कलर्स मोबाइलले शक्तिशाली ब्याट्री क्षमतासहितको इलिट सिरिजमा नयाँ स्मार्टफोन इ–१५ नेपाली बजारमा ल्याएको छ । कलर्सको इ १५ स्मार्टफोनमा ५००० एमएएच क्षमताको शक्तिशाली ब्याट्री एवं पावर बैंक प्रणाली रहेको छ । यो मोबाइल नेपाली ब्रान्डको अत्याधिक क्षमताको ब्याट्री भएको एक मात्र मोबाइल फोन भएको र पावर सेभिङ मोडमा निरन्तर टू जी नेटवर्कमा १४५० घण्टासम्म संचालन हुने ...

Read More »

कलर्स के थ्री स्मार्टफोन किन्दा १०,००० एमएएचको पावरब्यांक उपहार

काठमाडौं, ७ चैत । कलर्सले ग्राहकहरुका लागि कलर्सको के थ्री स्मार्टफोन खरिदमा नयाँ अफर लागू गरेको छ । कलर्स पर्ल ब्ल्याक के थ्री (Colors Pearl Black K3) स्मार्टफोन खरिद गर्दा ग्राहकहरुले कलर्स पावर प्लस पावरब्यांक उपहारमा प्राप्त गर्ने कम्पनीले जानकारी दिएको छ । नेपाली ब्राण्डको रुपमा परिचित कलर्सले मध्य उच्च तहको स्मार्टफोनको रुपमा बजारमा बिक्री गरिरहेको कलर्स के थ्री स्मार्टफोन ...

Read More »

कलर्स मोबाइलका विभिन्न मोडलमा मूल्य कटौती

काठमाडौं, १४ मंसिर । कलर्स मोवाइलले आप्ना विभिन्न मोडलका फोनहरुको मूल्य घटाएको छ । पर्ल ब्ल्याक सिरिज अन्तर्गतका दुई मोवाइल फोनको मूल्य घटाएको छ भने एक्स फ्याक्टर सिरिजका तीन मोडलहरुको मूल्यमा पनि कटौती गरेको छ। कम्पनीले पर्ल ब्ल्याक के २० ड्रोइड र पर्ल ब्ल्याक के १५ रकको मूल्य घटाएको हो । मूल्य कटौतीभन्दा अघि १५ हजार दुई सय ६० रुपैयाँ ...

Read More »

कम अलाइभमा सहभागी बन्न कलर्स मोबाइलको आह्वान

काठमाडौं, २४ साउन । कलर्स मोबाइलले नेपालको पुनःसंरचना र पुर्ननिमार्णको सन्दर्भमा संचालित ‘कम अलाइभ नेपाल’ अभियानमा सक्रिय सहभागी बन्न नेपाली युवाहरुलाई आह्वान गरेको छ । युवाहरुलाई उनीहरुको नवीन सोच र सुझावका साथ नेपाललाई फेरि एकपटक ब्युँताउने कार्यमा योगदान दिन आग्रह गरेको छ । उक्त अभियान अन्तरगत सहभागिहरुले आफ्ना सुझावहरु सामाजिक सञ्जाल जस्तै फेसबुक र ट्वीटर मार्फत्  hashtag come alive nepal ...

Read More »