Celkon

शक्तिशाली ब्याट्रीसहित सेलकनको ‘क्यू फाईभ के’ स्मार्टफोन

काठमाडौं, ७ असार । भारतीय स्मार्टफोन निर्माता सेलकन(Celkon)ले नयाँ लो बजेट स्मार्टफोन लन्च गरेको छ । कम्पनीले मिलेनिया क्यू फाइभ के (Millennia Q5k) पावर स्मार्टफोन भारतीय बजारमा ल्याएको छ । यो स्मार्टफोन भारतभरका सबै स्टोरमा उपलब्ध हुने कम्पनीले जनाएको छ । सेलकनको यो स्मार्टफोनमा ५,००० एमएएचको ब्याट्री दिईएको छ, जुन निकै शक्तिशाली हो । कम मूल्यमा अधिक ब्याट्री क्षमता भएको ...

Read More »

मोबाइल कार्निभलमा १ करोडको डिस्काउन्टसहित सामाजिक सेवा

काठमाडौं, २६ चैत । नयाँ वर्षको अवसर पारेर पाको, न्यूरोड क्षेत्रमा मोबाइल कार्निभल यहि चैत २८ गतेदेखि आयोजना हुनेभएको छ । आज कार्निभलको बारेमा पत्रकार सम्मेलन गर्दै पाको यूथ क्लबले मोबाइल महोत्सवका साथै सामाजिक सेवा पनि गर्न लागिएको जानकारी दिएको छ । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा टेलि टू प्रालिका अध्यक्ष पुरुषोत्तम बस्नेतले मोबाइल महोत्सवमा सबै व्यवसायीहरुको सहभागिता रहेको जानकारी दिए । ...

Read More »

भारतीय ब्राण्ड सेल्कन नेपाल भित्रियो, बारफोनदेखि स्मार्टफोनसम्म उपलब्ध

काठमाडौं, १७ फागुन । भारतीय मोबाइल ब्राण्ड ‘सेल्कन’ (Celkon) नेपाली बजारमा भित्रिएको छ । नेक्स्ट जेनेरेशन इन्टरप्राइज सोलुसन्स प्रालिले सेल्कनलाई नेपाली बजारमा बिक्रि बितरण गर्न सुरु गरेको हो । भारत, बंगलादेश, श्रीलंका लगायतका मुलुकमा लोकप्रिय यो ब्राण्ड पहिलोपटक नेपाल आएको हो । सेल्कनले एकैचोटी करिब एक दर्जन मोडल नेपाली बजारमा सार्वजनिक गरेको छ ।  जसमध्ये क्यु ४५५, क्यु ५०० अल्ट्रा, ...

Read More »

सेलकोनको सस्तो विण्डोज फोन ‘विन ४००’

काठमाडौं, १६ मंसिर । सेलकोन मोबाइल्सले आफ्नो नयाँ स्मार्टफोन सेलकोन विन ४०० (Celkon Win 400) सार्वजनिक गरेको छ । सेलकोनले ल्याएको हो विण्डोज फोन हो । यो विण्डोज ८.१ द्धारा संचालन हुन्छ, जसमा १.२ जीएचजेड क्वाड कोर क्वालकम स्न्यानड्रागन २०० प्रोसेसर राखिएको छ । यो फोन माइक्रोसफ्ट तथा क्वालकमको प्रविधिको सहयोगमा बनाईएको हो । सेलकोनको ड्यूअल सिमसहितको यो फोनले ३ ...

Read More »

शक्तिशाली ब्याट्रीभएको सेलकोन ‘मिलेनियम इपिक क्यू ५५०’ स्मार्टफोन

काठमाडौं, ४ मंसिर । भारतीय स्मार्टफोन निर्माता कम्पनी सेलकोनले मिलेनिया इपिक क्यू ५५० (Millennia Epic Q550) स्मार्टफोन सार्वजनिक गरेको छ । हैदराबादस्थीत सेलकोन मोबाइल्सले ठूलो ब्याट्री क्षमतासहितको सेलकोन मिलेनिया इपिक क्यू ५५० स्मार्टफोन लन्च गरेको हो । यो फोनमा ३५०० एमएएच क्षमताको ब्याट्री राखिएको छ भने ५.५ इन्चको डिस्प्ले रहेको छ । यो फोनमा क्वाडकोर १.३ गीगाहर्ज कपल्ड कोर्टेक्स ए७ ...

Read More »