C.G.

ओमेगा ६ स्मार्टफोन बजारमा, तीन क्यामरा भएको बजेट स्मार्टफोन

काठमाडौं । सिजी मोबाइल्स प्रालिले ओमेगा सिरिजमा नयाँ स्मार्टफोन– ओमेगा ६ स्मार्टफोन बजारमा ल्याएको छ । यो स्मार्टफोनमा उत्कृष्ट सेल्फी खिच्नका लागि ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ भने फ्ल्याशसहित १३ मेगापिक्सेल प्लस २ मेगापिक्सेलको अटोफोकस ड्यूल रियर क्यामरा रहेको छ । फोनमा रहेको ५.५ इन्चको एचडी आइपीएस डिस्प्लेले प्रयोगकर्तालाई फोनमा उच्चतम तथा स्पष्ट तस्विर देखाउँछ । ओमेगा ६ लाई ...

Read More »

सिजी मोबाइल्सले ल्यायो ओमेगा ८ स्मार्टफोन, इन्फिनिटि डिस्प्ले र फिंगरप्रिन्ट स्मार्टलक सुविधा

काठमाडौं । चौधरी इलेक्ट्रोनिक्सको सहायक कम्पनी सिजी मोबाइल्स प्रालिले ओमेगा सिरिजमा नयाँ स्मार्टफोन ओमेगा ८ ल्याएको छ । यो स्मार्टफोन २.५डी कभ्र्ड ग्लास, एन्ड्रोयड नूगट ७.० अपरेटिंग सिस्टमका साथमा आउँछ, जसमा ५.५ इन्चका एचडी– आईपीएस डिस्प्ले रहेको छ । यसको डिस्प्ले १८ः९ रेसियो फूल भ्यू डिस्प्ले हो । फोटोग्राफीका लागि यसमा रहेको उत्कृष्ट क्यामरामध्ये मुख्य क्यामरा १३ मेगापिक्सेलको छ भने ...

Read More »

सिजीको ‘नगदमा गदगद’ योजना सार्वजनिक

काठमाडौं । नयाँ वर्ष २०७५ सालमा सिजीले आफ्ना ग्राहकहरुमा विभिन्न सामानहरुको खरिदमा आकर्षक र उपयोगी योजनाहरु बजारमा ल्याएको छ। सिजी नगदमा गदगद् नामक सो योजनामा अब ग्राहकले सिजीका सामानहरु खरिद गरेबापत विभिन्न आकर्षक उपहारहरु तथा २० प्रतिशत नगद छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। योजना अनुरुप ग्राहकले अब सिजीका ४९ इन्चदेखि माथि साइजका टिभीहरुमा सिजीकै आकर्षक २.१ मोडलको स्पिकर ...

Read More »

सिजी मोबाइल्सद्धारा रिटेलर्स मिट आयोजना, मेजू एम ६एस र प्रो सेभेन प्लस सार्वजनिक

काठमाडौं, ४ चैत । सिजी तथा मेजू मोबाइल ब्राण्डले न्यूरोड क्षेत्रमा व्यवसाय गरिरहेका मोबाइलको खुद्रा व्यवसायीहरुबीच रिटेलर्स मिट गरेको छ । कम्पनीले यहि चैत २ गते रिटेलर्स गेटटुगेदर-२०१८ आयोजना गरेको हो । सो रिटेलर्स मिटमा सिजी मोबाइल्सको तर्फबाट नेपाली बजारमा मेजू एम ६एस(Meizu M6s) तथा मेजू प्रो सेभेन प्लस (Meizu Pro 7+) पनि आधिकारिकरुपमा सार्वजनिक गरिएको थियो । सो कार्यक्रममा ...

Read More »

सिजी मोबाइल्सको ओमेगा ३ र ब्लेज एन स्मार्टफोन, बजेट फोनमा इन्फिनिटी डिस्प्ले

काठमाडौं, १५ फागुन । सिजी मोबाइल्सले बजेट सेगमेन्टको दुई नयाँ स्मार्टफोनहरु ओमेगा ३ र ब्लेज एन सार्वजनिक गरेको छ । ओमेगा ३ बेजेल लेस डिस्प्ले र १८ः९ डिस्प्ले रेसियोका साथमा आउँछ जसको मूल्य ७ हजार ८ सय ४९ रुपैयाँ छ । ओमेगा ३ मा ७६ प्रतिशतको स्क्रीन टू बडि रेसियो, प्रयोगकर्ताहरुका लागि अतुलनीय अनुभव प्रदान गर्दछ । ओमेगा ३ यो ...

Read More »

सिजी एसेसरिजले ल्यायो ब्लूटूथ हेडसेट-‘सिजी पल्स’, सबै डिभाइसमा प्रयोग गर्नसकिने

काठमाडौं, २४ माघ । सिजी मोबाइल्सले सिजी पल्स (CG PULSE) नामक वायरलेस हेडसेट लोकप्रिय सिजी एसेसरिजको रुपमा सार्वजनिक गरेको छ । गित र अडियोका लागि विशेषरुपमा डिजाइन गरिएको यो हेडसेट, सबै प्रकारका संगितप्रेमीहरुका लागि उत्तिकै महत्वको रहेको छ । नयाँ सिजी पल्स मोबाइल फोनहरु, ल्यापटपहरु, तथा अन्य मोबाइल डिभाइसहरु जसमा ब्लूटूथ ४.१ भर्सनको प्रयोग भएको छ, त्यसमा निरन्तर कनेक्ट गर्नका ...

Read More »

सिजी र मेजु मोबाइलको रिटेल भेटघाट पोखरामा सम्पन्न

पोखरा, २२ माघ । सिजी मोबाइल प्रालिले सिजी र मेजु मोबाइलको रिटेलरहरुबीचको रिटेल भेटघाट कार्यक्रम बिहीबार पोखरामा आयोजना गरेको छ । कार्यक्रममा पोखराका करिब ८० जना व्यवसायीहरु सहभागी भएको सिजी मोबाइलका मार्केटिङ अफिसर किशोर न्यौपानेले जानकारी दिए । कार्यक्रममा कम्पनीका बिजनेश हेड रमेश श्रेष्ठले सिजी र मेजु मोबाइल नेपाली बजारमा लोकप्रिय रहेको बताए । चौधरी ग्रुपको आफ्नै उत्पादन सिजी मोबाइल ...

Read More »

सिजीको वासर र ड्रायरसहितको फ्रन्टलोड वासिङ मेसिन बजारमा

काठमाडौं, ४ माघ। सिजीले वासर र ड्रायर भएको फ्रन्टलोड वासिङ मेसिन बजारमा ल्याएको छ । वासिङ मेसिनले सजिलैसँग केवल एक बटन थिचेर थोरै समयमा नै लुगा धुने र आफै सुकाईदिने काम गर्दछ । यसमा नयाँ प्रविधिको टच प्यानल र इन्भटर मोटर पनि जडान गरिएको छ । यो वासिङ मेसिन सिजीका विभिन्न आधिकारीक विक्रेताहरु तथा सिजी डिजिटलहरुमा सजिलै पाउन सकिने कम्पनीले ...

Read More »

सिजीको अफरः एलइडी टिभीमा ३ वर्षे वारेन्टी

काठमाडौं, १८ पुस । नेपाली इलेक्ट्रोनिक्स् ब्राण्ड सिजीले उसका सम्पूर्ण एलइडी टिभीमा ३ वर्षको वारेन्टी दिने भएको छ । सिजीको गुणस्तरीय सामानसँगै अझै उपभोक्तालाई विश्वास दिलाउनको लागि एलइडी टिभीमा ३ बर्षको वारेन्टी तोकेको कम्पनीले जनाएको छ । यो योजना सिमित अवधिको लागि सम्पुर्ण मोडलहरुमा लागू हुने कम्पनीले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ । ब्राण्डप्रतिको विश्वसनीयतालाई अझै मजबुत बनाउन सिजीले आफ्ना ...

Read More »

सिजी मोबाइलसले ल्यायो ‘ब्लेज जी’, सस्तो मूल्यमा आकर्षक बजेट स्मार्टफोन

काठमाडौं, १० पुस । चौधरी ग्रुप अन्तर्गतको सि.जी. मोबाइलसले ब्लेज जी नामक नयाँ स्मार्टफोन नेपाली बजारमा ल्याएको छ । कम्पनीले नेपालमै पहिलो पटक गूगलको मान्यता प्राप्त एन्ड्रोयड प्रणाली सहितको स्मार्टफोन ल्याएको दाबी गरेको छ । कम्पनीले जनाए अनुसार नयाँ मोडल ब्लेज सिरिज अन्तर्गत ल्याइएको हो । फोनमा राम्रो तस्बीरको लागी ५.० मेगा पिक्सेलको रियर क्यामरा छ र सेल्फीका लागी एलइडि ...

Read More »