BQ

बिक्यूको उबन्टूमा आधारित नयाँ ट्याबलेट, १०.१ ईन्च डिस्प्ले र ८ मेगापिक्सेल क्यामरा

काठमाडौं, १७ चैत । विश्वभर एन्ड्रोयडमा आधारित स्मार्टफोन तथा ट्यालबेटहरु अधिक प्रयोगमा रहेका छन भने त्यसपछि आईओएस र विण्डोजमा आधारित डिभाइसहरुको सूची आउँछ । तर बिक्यू (BQ) कम्पनीले उबन्टूमा आधारित रहेर पहिलो पटक ट्याबलेट बजारमा ल्याएको छ । उबन्टू अपरेटिंग सिस्टममा आधारित पहिलो ट्याबलेट अब प्रि-अर्डरका लागि उपलब्ध भएको छ, जुन यहि फ्रेब्रुअरीमा सार्वजनिक गरिएको थियो । उबन्टूमा आधारित यो ...

Read More »

शुरुभयो सिटिसीमा मोबाइल बजार, बजार प्रबद्र्धन गर्न मोबाइल एक्स्पो

काठमाडौं, २७ चैत । सामसुङ ग्यालेक्सी जे १ मोबाइल एक्स्पो २०१५ आजदेखि शुरु भएको छ । सिटिसी मलमा अवस्थित सिटिसी मोबाइल बजारको ग्राण्ड ओपनिङ्ग तथा नयाँ बर्ष २०७२ को अवसर पार्दै सामसुङ ग्यालेक्सी जे १ मोबाइल एक्स्पो २०१५ शुरु गरिएको आयोजकहरुले बताएका छन् । उदघाटन समारोहमा सूचना तथा संचार मन्त्री डा मिनेन्द्र रिजालले मोबाइलको बजार हरेक दिन बढ्दो क्रममा रहेको ...

Read More »

मोबाइल कार्निभलमा १ करोडको डिस्काउन्टसहित सामाजिक सेवा

काठमाडौं, २६ चैत । नयाँ वर्षको अवसर पारेर पाको, न्यूरोड क्षेत्रमा मोबाइल कार्निभल यहि चैत २८ गतेदेखि आयोजना हुनेभएको छ । आज कार्निभलको बारेमा पत्रकार सम्मेलन गर्दै पाको यूथ क्लबले मोबाइल महोत्सवका साथै सामाजिक सेवा पनि गर्न लागिएको जानकारी दिएको छ । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा टेलि टू प्रालिका अध्यक्ष पुरुषोत्तम बस्नेतले मोबाइल महोत्सवमा सबै व्यवसायीहरुको सहभागिता रहेको जानकारी दिए । ...

Read More »

नयाँ अपरेटिङ सिष्टम उबन्टू सार्बजनिक, बिक्यूको अक्वारिस ई४.५ उबन्टू एडिसनमा

काठमाडौं, २६ माघ । स्मार्टफोनको संसारमा नयाँ अपरेटिङ सिष्टम सार्वजनिक भएको छ । हालसम्म अधिकांश स्मार्टफोनहरुमध्ये केहिमा एन्ड्रोयड, केहिमा आईओएस, कुनैमा फायरफक्स तथा केहि स्मार्टफोनहरु विण्डोज अपरेटिङ सिष्टममा आधारित भएर बजारमा आउने गरेका थिए । तर सोमबारदेखि स्मार्टफोनको संसारमा नयाँ अपरेटिङ सिष्टम उबन्टू (Ubuntu)  सार्वजनिक भएको छ । यो एक अोपन सोर्स सफ्टवेयर हो । यो अपरेटिङ सिष्टमसहित स्पेनको स्मार्टफोन ...

Read More »