Blackberry

ब्लाकबेरीले भिडियो कन्फ्रेन्सको नयाँ फीचर लन्च गर्ने

काठमाडौं, २७ कात्तिक । क्यानेडियन मोबाइल फोन निर्माता कम्पनी ब्लाकबेरीले नयाँ सेवा सार्वजनिक गर्ने भएको छ । कम्पनीले बीबीएम (Blackberry Messaging) द्धारा भिडियो कन्फ्रेन्सको नयाँ फीचर लन्च गर्न लागेको हो । कम्पनीले विहिवार सान फ्रान्सिस्कोमा कर्पोरेट कस्टमर्सका लागी एक इभेन्ट आयोजना गर्न लागेको छ । सोहि कार्यक्रममा कम्पनीले आफ्नो कम्यूनिकेशन सिष्टमको नयाँ भर्सन सार्वजनिक गर्नेछ । यसका साथै कम्पनीले सबैभन्दा ...

Read More »

ब्लाकबेरीको अनौठो स्मार्टफोन पासपोर्ट सार्वजनिक

काठमाडौं, १० असोज । क्यानेडीयन स्मार्टफोन निर्माता कम्पनी ब्लाकबेरीले एक अनौठो स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले स्क्वायर साइजको नयाँ स्मार्टफोन बुधबार टोरन्टो, लण्डन र दुबईमा एकसाथ सार्वजनिक गर्यो । यो फोन हेर्दा निकै आकर्षक रहेकोछ भने त्यसमा कयौं नयाँ फीचरहरु राखिएका छन् । यो ४.५ इंचको स्क्रीन भएको फोन हो जसको रिजोल्यूशन १४४०x१४४० पिक्सेल छ । यसको डिस्प्लेमा गोरिल्ला ...

Read More »

ब्लाकबेरीको निकै अनौठो पासपोर्टजस्तो स्मार्टफोन

काठमाडौं, १४ भदौ । क्यानाडाको स्मार्टफोन निर्माता कम्पनी ब्लाकबेरीले एक अनौठो स्मार्टफोन अक्टाेबरमा सार्वजनिक गर्न गइरहेको छ । कम्पनीले यसको बारेमा सामान्य जानकारी दिएपनि चेक रिपब्लिकको एक वेवसाइटले ब्लाकबेरीको नयाँ फोनको बारेमा निकै जानकारी दिएको छ । सूचना प्रविधि र मोबाइल सम्बन्धि जानकारी दिने चेक वेवसाइट Mobilenet.cz का अनुसार यो फोन पासपोर्टको आकारमा बजारमा आउने छ । ब्लाकबेरी कम्पनीले अहिलेसम्म ...

Read More »