हट न्युज

माछापुच्छे« बैंक अब आस्वा सदस्य

काठमाडौं, ५ माघ । माछापुच्छे« बैंक लिमिटेडलाई नेपाल धितोपत्र बोर्डले आस्वा सदस्यता प्रदान गरेको छ । आस्वा पद्वतिमा सेयर कारोबार गर्दा लगानी गरेको रकम लगानीकर्ताको खातामै रोक्का हुन्छ भने सेयर बाँडफाँडपश्चात् खाताबाट आवश्यक रकम कट्टा गरी बाँकी रकम खातामा फुकुवा गरीनेछ । यस सेवाबाट माछापुच्छे« बैँकमा खाता भएका ग्राहकहरु प्राथमिक निस्कासनका बखतहुने झन्झटहरु जस्तै आवेदन बुझाउन घण्टाैं लाईन बस्नुपर्ने, बाँडफाँड ...

Read More »

हिमालय एयरलाइन्सको दोश्रो एयरबस आउँदै, दुई नयाँ गन्तब्यको घोषणा

काठमाडौं, ५ माघ । हिमालय एअरलाइन्सले यहि जनवरी महिना भित्र आफ्नो दोश्रो नयाँ एयरबस ३२०–२१४ को आगमनसँगै थप दुई नयाँ गन्तब्यहरुमा उडान सेवा सञ्चालन गर्ने भएको छ । एयरबससँग लामो समय सम्मको लागि ड्राइ लीजमा लिन लागेको थप नयाँ विमानको आगमनसँगै एयरलाइन्सले क्वाललाम्पुर, मलेशियासम्म माघ २८ गतेदेखि तथा याङगुन, म्यानमारसम्म फागुन १३ गतेदेखि उडान सेवा सञ्चालन गर्न लागेको जानकारी दिएको ...

Read More »

जुत्ता तथा चप्पलको बिग सेल माघ ९ गतेसम्म

काठमाडौं, ४ माघ । नेपाली जुत्ता घरको आयोजनामा भृकुटी मण्डपको प्रदर्शनी स्थलमा भईरहेको बिग सेल मेला माघ ९ गतेसम्म आयोजना हुने भएको छ । पौष १४ गतेदेखि शुरु भएको यो मेलामा लाखौं उपभोक्ताहरुले आफूलाई मन पर्ने जुत्ता चप्पल खरिद गरिरहेका छन् । बिग सेल मेलामा विभिन्न कम्पनीले जाडो याम लक्षित गरि नयाँ डिजाइनका जुत्ताहरु समेत बिक्रि वितरणमा ल्याइएकोले पनि उपभोक्ताहरुको ...

Read More »

पर्यटन प्रवद्र्धनका कार्यक्रमहरु ल्याउन चीनियाँ राजदूतको आग्रह

काठमाडौं, ४ माघ । नेपाल चीन उद्योग वाणिज्य संघका अध्यक्ष राजेश काजी श्रेष्ठको नेतृत्वमा आज संघका पदाधिकारीहरु सम्मिलित एक प्रतिनिधि मण्डलले चीनका नव नियुक्त राजदूत यु होङसंग भेट गरी नेपाल र चीन बीचको आर्थिक तथा व्यापारिक सम्बन्धलाई थप सुदृढ पार्ने विषयमा छलफल गरेको छ । सो अवसरमा अध्यक्ष श्रेष्ठले संघका क्रियाकलाप तथा भावी योजनाहरुबारे जानकारी दिँदै नेपालले प्रत्येक वर्ष बेहोर्दै ...

Read More »

सिद्धार्थ डेभलपमेण्ट बैंकले हकप्रद शेयर निष्काशन गर्दै

काठमाडौं, ३ माघ । सिद्धार्थ डेभलपमेण्ट बैंक लिमिटेडले आफना विद्यमान शेयरधनीहरुको लागि १०ः६ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने भएको छ । सो हकप्रद शेयर निष्काशन सम्बन्धमा सो बैंक र धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेड बीच सम्झौता सम्पन्न भएको छ । सो सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजय कुमार मिश्र र निष्काशन तथा बिक्री प्रबन्धकको ...

Read More »

अर्घाखाँची सिमेन्टको चितवनमा विशेष भेटघाट कार्यक्रम

काठमाडौं, ३ माघ । अर्घाखाँची ओपिसि सिमेन्टको गुणस्तरलाई सधै एक रुपतामा राख्नुपर्ने सरोकारवालाले बताएका छन् । अर्घाखाँची सिमेन्ट प्रा.लि.ले चितवनमा गरेको विशेष भेटघाट कार्यक्रममा बोल्दै सरोकारवालाले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै इन्जिनियर एशोसियसन चितवनका अध्यक्ष हरि भण्डारीले हरेक सिमेन्ट कम्पनीले गुणस्तरीय भनेर प्रचार गरिरहेको अवस्थामा अर्घाखाँचीले आफ्नो गुणस्तरलाई ख्याल गर्नुपर्ने बताए । उनले सिमेन्ट उद्योगले आफ्नो ल्याबमा मात्रै परीक्षण ...

Read More »

नागरिक लगानी कोष र सान्जेन जलविद्युत् बीच सेयर निस्काशन सम्झौता

काठमाडौं, २ माघ । सान्जेन जलविद्युत् कम्पनी र नागरिक लगानी कोषवीच सेयर निस्काशन सम्झौता भएको छ । आइतबार भएको सम्झौतामा सान्जेनको सेयर निस्काशन तथा बिक्री प्रबन्धकको तर्फबाट कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेल र सान्जेनका तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले हस्ताक्षर गरेका हुन् । हस्ताक्षर कार्यक्रममा कोषका कार्यकारी निर्देशक पोखरेलले आर्थिक विकासका लागि जलविद्युत् आवश्यक भएको धारणा राखे । ...

Read More »

एसियामा विद्युतीय फोहोर उत्पादन ६३ प्रतिशतले बढ्याे

काठमाडाैं, २ माघ । संयुक्त राष्ट्रसङ्घ विश्वविद्यालयले सार्वजनिक गरेकाे एक अध्ययन प्रतिवेदनले करोडौँ मानिसको स्मार्ट फोन तथा अन्य विद्युतीय सामग्रीमा बढ्दाे आकर्षण र एसियाली जनताको आम्दानीमा भएकाे वृद्धिले एसियाली मुलुकहरुमा विद्युतीय फोहोर तीव्रस्तरमा वृद्धि भएको अाैंल्याएकाे छ । उक्त प्रतिवेदनका अनुसार यसबाट वातावरण तथा मानव स्वास्थ्यमा गम्भीर प्रकारका नकारात्मक असर पार्ने देखिएको छ । एसियामा पछिल्लो पाँच वर्षमा विद्युतीय फोहोर ...

Read More »

उद्योग विभागका सेवा अनलाइनमार्फत लिन सकिने

काठमाडौँ, २ माघ । उद्योग विभागले दिने सेवाहरू अाइतवारदेखि अनलाइन प्रणालीमार्फत शुरु भएको छ । उद्योगमन्त्री नवीन्द्रराज जोशीले चिनियाँ होटल तथा रेस्टुराँ व्यवसायी चुमी चीयाले अनलाइन प्रणालीमार्फत होटल सञ्चालनका लागि दिएकाे आवेदन स्वीकृत गरिएको प्रमाणपत्र प्रदान गरेर उक्त सेवाको शुरूवात गरे । अनलाइन प्रणालीद्वारा आवेदन दिएर सेवा लिने व्यवसायी चुमीले पोखरामा दुई करोड रूपैंयाको लगानीमा रेस्टुराँसहितको ३२ शय्याको होटल सञ्चालन ...

Read More »

लालबन्दीमा अर्घाखाँची सिमेन्टको विशेष भेटघाट

काठमाडौं, २ माघ । सर्लाहीको लालबन्दीमा अर्घाखाँची ओ.पी.सि. सिमेन्टले निर्माण मजदुर, मिस्त्री तथा निर्माण ब्यवसायि संग विशेष भेटघाट कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा निर्माण संवद्ध मिस्त्री, निर्माण व्यवसायि र कम्पनीका कार्मचारी बिच अन्तरक्रिया गरेको हो । कम्पनीका चिफ केमेस्टि राजु आनन्दले  गुणस्तरिय भवन निर्माण गर्न  गुणस्तरिय सामग्री आवश्यक रोहेको बताउँदै अर्घाखाँची सिमेन्ट गुणस्तरको हिसावले उच्चकोटिको रहेको बताए । उनले ...

Read More »