हट न्युज

नेपालीले बनाए विद्युतिय भोटिङ्ग मेसिन, निर्वाचन आयोगले अझै दिएन अनुमति

काठमाडौं, ३ मंसिर। नेपाली अनुसन्धानकर्ताहरुले बनाएको विद्युतिय भोटिङ्ग मेसिनले निर्वाचन आयोगबाट अझै अनुमति प्राप्त गर्न सकेको छैन् । नेपाली अनुसन्धानकर्ताहरु रामलक्ष्मण रिमालले स्वेदशी श्रम र सिपमा बनाएको विद्युतिय भोटिङ्ग मेसिनले आयोगबाट अनुमति नपाउँदा अझैपनि कागजी मतपत्रद्धारा मतदान गर्नुपर्ने अवस्था रहेको छ । नेपाली अनुसन्धानकर्ताहरु रिसालद्धयले आईतवार पत्रकार सम्मेलन गरि आयोगले अनुमति दिएमा आफैँले सम्पूर्ण खर्च बेहोर्ने गरि विद्युतिय भोटिङ्ग मेसिनको ...

Read More »

सूचना प्रविधिमा बैंकहरुले थप लगानी गर्नुपर्ने सरोकारबालाहरुको सुझाव

काठमाडौं, ३ मंसिर । पछिल्ला दिनहरुमा साइबर चुनौती बढिरहेको र नेपाली बैंकिङ्ग क्षेत्रमा अझ बढि सुरक्षा चुनौती रहेको सरोकारबालाहरुले बताएका छन् । इन्फर्मेसन सेक्यूरिटी रेस्पोन्स टिम, नेपालले काठमाडौंमा आयोजना गरेको साइबर क्राइम एण्ड बैंकिङ्ग सेक्टर इन नेपाल विषयक कार्यशालामा विज्ञहरुले नेपाली बैंकिङ्ग क्षेत्रले सूचना प्रविधिमा थप लगानी गर्नुपर्ने बताए । कार्यक्रममा सुचना प्रविधि विभागका महानिर्देशक विरेन्द्र प्रसाद मिश्रले साइबर सुरक्षा ...

Read More »

अपरिचित नम्बरको फोन कल नउठाउन दुरसञ्चार प्राधिकरणको अनुरोध

काठमाडौं, ३ मंसिर । नेपाल दुरसञ्चार प्राधिकरणले अपरिचित नम्बरबाट आउने फोन कल नउठाउन सर्वसाधारणलार्इ जानकारी गराएको छ । प्राधिकरणले सार्वजनिक सूचना नै निकालेर अपरिचित नम्बरबाट आउने फोन कल नउठाउन अनुरोध गरेको छ। नेपालका मोवाइल प्रयोगकर्ताको नम्बरमा ‌ओभर द टप (Over The Top) सेवा प्रयोग गरी अननन्, नो कलर आईडी, ०१२३४५६, १२३४५६ र ८८८८८८८८८८ जस्ता अपरिचित नम्बरबाट धम्की दिने, फिरौती माग्ने ...

Read More »

वर्ल्डलिंकले ल्यायो ‘तीनको तड्का’ अफर, ४० प्रतिशत छुटमा दोब्बर ब्यान्डवीथ

काठमाडौं, ३० कात्तिक । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले ‘तीनको तड्का’ नामक अफरमा भारी छुट, डबल ब्यान्डवीथ र फ्रि नेट टिभी प्रदान गर्ने ग्राहक योजना सुरुवात गरेको छ । तीनको तड्का अन्तरगत नयाँ इन्टरनेट जडान गर्ने तथा पुराना नविकरण गर्ने ग्राहकहरुलाई ४० प्रतिशत सम्मको छुट प्रदान गर्ने, सबै प्याकेजका बार्षिक इन्टरनेट सेवा खरिद गर्ने ग्राहकहरुलाई निशुल्क नेट टिभीको सेवा प्रदान ...

Read More »

ग्लोबल आइएमई बैंकमा अनलाइनबाटै खाता खोल्न सकिने

काठमाडौं, २९ कात्तिक । ग्लोबल आइएमई बैंकले प्रबिधिको प्रयोग बढाउने उद्देश्य र ग्राहको सुबिधालाई ध्यानमा राखी अनलाइन मार्फत बैंक खाता खोल्ने व्यवस्था मिलाएको छ । बिशेषगरि विदेशमा बस्ने नेपालीहरुलाई खाता खोल्न सहज होस भन्ने उद्धेश्यले बैंकले अनलाईन खाता खोल्ने व्यवस्था मिलाएको जानकारी दिएको छ । यो व्यवस्था अन्तर्गत अनलाईन मार्फत जुनसुकै समयमा आफुले चाहेको शाखामा खाता खोल्न सकिनेछ । त्यस्तै ...

Read More »

आइएमई पे मार्फत बिद्युत महसुल भुक्तान गर्न सकिने

काठमाडौं, २९ कातिक । बिद्युत् महसुल वापतको रकम अवदेखि आर्इएमई पेबाट भुक्तान गर्न सकिने भएको छ । देश विदेशमा रहनुहुने सबैले यस्तो सेवामार्फत बिद्युत् महसुल भुक्तान गर्न सक्ने व्यवस्था मिलाईएको छ । नेपाल बिद्युत प्राधिकरणले भर्खरै अनलाइन बिल भुक्तानी सेवा सुभारम्भ गरेपछि यस्तो सेवा शुरु गर्न थालिएको कम्पनीले जनाएको छ । नेपाल बिद्युत प्राधिकरणले अहिले उपत्यकाभित्रका सबै शाखाहरुको महसुल संकलन ...

Read More »

माछापुच्छ्रे ब‌ैंक र हेफर इन्टरनेसनल नेपाल बीच सम्झौता

काठमाडौं । बैंकले विपन्न बर्गमा कर्जा प्रवाह गर्ने सम्बन्धमा साना किसान, युवा स्वरोजगार, महिला उद्यम जस्ता क्षेत्रहरुमा लगानी गर्ने नीति अनुरुप यूकेएडद्वारा संचालित सक्षम एक्सेस् टु फाईनान्स् परियोजनासंग सहकार्य गरिरहेकोमा सोही परियोजना अन्तर्गत दाङ्गका कृषि तथा महिला उद्यमीलाई बिना धितो कर्जा प्रवाह गर्न बैंकले हेफर इन्टरनेसनल नेपालसँग सम्झौता गरेको छ । सो सम्झौतापछि बैंकले हेफर इन्टरनेसनल नेपालको सहकार्यमा लमही दाङ्गका ...

Read More »

विकास तथ्यांकसम्बन्धि भिडियोहरू सार्वजनिक

काठमाडौं, २८ कात्तिक । केन्द्रीय तथ्यांक विभागको प्राविधिक सहयोगमा विकास उद्यमीले नेपालको विकास क्षेत्रका विभिन्न पक्षहरूलाई समेट्ने भिडियोहरू सार्वजनिक गरेको छ । ति भिडियोहरूले उपलब्ध भएका डाटा र तथ्यांकहरूको माध्यमबाट कसरी डाटा साक्षरता र नीति निर्माणको क्षेत्रमा काम गर्न सकिन्छ भन्ने बारेमा प्रकाश पारेका थिए । नेपाल इन डाटा इभिनिङ नामक एक कार्यक्रम आयोजना गरी ति भिडियोहरू सार्वजनिक गरिएको हो ...

Read More »

हुण्डाईको ‘द नेक्स्ट जेन भर्ना’ नेपाली बजारमा सार्वजनिक

काठमाडौं, २८ कात्तिक। हुण्डाईको नेपालका लागि आधिकारीक बिक्रेता लक्ष्मी इन्टर कन्टिनेन्टल्स् प्रालिले ‘द नेक्स्ट जेन भर्ना’ सोमबार नेपाली बजारमा सार्वजनिक गरेको छ । यो कार भर्नाको ५ औँ जेनेरेसनको सेडान कार हो । ५ औं जेनेरेसनको भर्ना सुरक्षाको हिसाबले निकै सुरक्षित रहेको कम्पनीले उल्लेख गरेको छ । नेपाली बजारमा निकै रुचाइएको भर्ना १.६ लिटर इन्जिनमा उपलब्ध रहेको छ । ६ ...

Read More »

केश कम्पनीको निर्माण उपकरण खरिदमा नयाँ अफर योजना

काठमाडौं, २७ कात्तिक । नेपालमा केश कम्पनीको निर्माण उपकरणहरु विक्री– वितरण गर्दै आएको कम्पनी शंकर ग्रुपले त्यस्तै अफरहरु अन्र्तगत पछिल्लो समयमा प्राइज टनाटनी, अफर छानीछानी नामक अफर ल्याएको छ । सो अफरअन्र्तगत नेपालमा सबैभन्दा बढी विक्री हुने केश कम्प्याक्टर र व्याकहो लोडरको प्रत्येक खरीदमा युरोप भ्रमण, टिभीएसको स्ट्राइकर वा फिनिक्स मोटरसाइकल, ७.९९ प्रतिशत व्याजदर वा २ हजार घण्टा सम्मको सर्भिसिड्ड ...

Read More »