स्मार्ट फोन

साओमी रेडमी नोट ५ एआईको मूल्य २८ हजार ५ सय रुपैयाँ, उपहारमा जित्ने भए यस्तो छ उपाय

काठमाडौं । चिनियाँ स्मार्टफोन ब्राण्ड साओमीले नेपाली बजारमा नयाँ स्मार्टफोन रेडमी नोट ५ए आई (Redmi Note 5 AI)स्मार्टफोन ल्याएको छ । कम्पनीले आइतवारदेखि यो फोनको प्रि-बुकिंग अनलाइनमा शुरु गरेकोछ। साओमीका नेपालका लागि साओमीका आधिकारिक बितरक मध्ये एक वत्सल इम्पेक्सले हाल रेडमी नोट ५ एआईको प्रि-बुकिंग खुला गरेको हो । हाल यो फोन ब्ल्याक कलर अप्सनमा मात्र प्रि-बुक गर्न सकिने छ ...

Read More »

टेराबाईट स्टोरेज भएको विश्वको पहिलो स्मार्टफोन ‘स्मार्टिसन आर वन’

काठमाडौं । छिमेकी मुलुक चीनमा विभिन्न ब्राण्डमा स्मार्टफोनहरु उत्पादन गर्ने कम्पनीहरु छन् । त्यस्तै कम्पनीमध्ये एउटा हो स्मार्टिसन (Smartisan)। स्मार्टफोन उत्पादक कम्पनी स्मार्टिसनको नाम निकै कमले सुनेका छन तर कम्पनीले हालै सार्वजनिक गरेको नयाँ स्मार्टफोन आर वन Smartisan R1 मार्फत भने छिटै यसले नयाँ पहिचान बनाउने देखिएको छ । चिनियाँ कम्पनी स्मार्टिसनको नयाँ फोन अन्य सामान्य किसिमको स्मार्टफोन जस्तै छ ...

Read More »

वनप्लस सिक्स स्मार्टफोन सार्वजनिक, यस्तो छ विशेषताहरु

काठमाडौं । चिनियाँ स्मार्टफोन कम्पनी वनप्लसले आफ्नो नयाँ फ्ल्यागशिप स्मार्टफोन वनप्लस सिक्स (OnePlus 6) सार्वजनिक गरेको छ । कम्पनीले बुधवार लण्डनमा एक कार्यक्रमका बीच वनप्लस सिक्स विश्व बजारमा आएको घोषणा गरेको हो । त्यस्तै बिहिबार कम्पनीले भारतमा पनि सो फोन सार्वजनिक गरेको छ । वनप्लस सिक्समा यसअघिको वनप्लस ५ भन्दा डिजाइनमा निकै परिवर्तन गरिएकोछ । कम्पनीले यस पटक वनप्लस सिक्समा ...

Read More »

ह्वावेले नेपालमा नोभा २ आईको मूल्य घटायो, अब ३१ हजार रुपैयाँमा नै किन्न पाईने

काठमाडौं । ह्वावेले नेपाली ग्राहकहरूलाई लक्षित गर्दै नोभा २ आई Huawei Nova 2i को मूल्य घटाएको छ । कम्पनीले बजारमा नोभा थ्री ई सार्वजनिक गरेको केहि दिनमा नै नोभा २ आईको मूल्य कटौती गरेको हो । नोभा २ आई मा ५.९ इन्चको फूल भ्यू डिस्प्ले छ भने फोनमा ४ जीबी र्याम, ६४ जीबी स्टोरेज रहेको छ । ह्वावेको आफ्नै प्रोसेसर ...

Read More »

ह्वावे अनर १० विश्व बजारमा लन्च हुँदै, यसरी हेर्नुहोस् ‘लाइभ इभेन्ट’

काठमाडौं । चिनियाँ टेक्नोलोजी कम्पनी ह्वावेले आफ्नो नयाँ स्मार्टफोन ह्वावे अनर १० (Huawei Honor 10) विश्व बजारमा सार्वजनिक गर्दैछ । कम्पनीले आज बेलायतको राजधानी लण्डनमा एक कार्यक्रमका बीच नयाँ फोन लन्च गर्न लागेको हो । यसअघि चीनमा मात्र उपलब्ध रहेको यो फोन अब भने विश्व बजारमा उपलब्ध हुनेछ । यसअघि नै यो फोन भारतीय बजारमा पनि उपलब्ध हुने बताईएको थियो ...

Read More »

हुवावेको नोभा थ्री ई नेपाली बजारमा, मूल्य ३५ हजार ९ सय रुपैयाँ

काठमाडौं । दुई महिनाअघि मात्रै अन्तर्राष्ट्रिय बजारमा सार्वजनिक गरिएको ह्वावेको नयाँस्मार्ट फोन नोभा थ्री ई Nova 3e नेपाली बजारमा भित्रिएको छ । अगाडि र पछाडि दुबै भाग मोटो र नफुट्ने सिसाले बनेको र स्क्रिनको चारैतिर पातलो बेजेलले घेरिएको नोभा थ्री इ हेरिरहुँ लाग्ने खालको छ । नेपाली बजारमा अहिले दुई रङका नोभा थ्री ई मात्रै उपलब्ध छन् – गाढा नीलो ...

Read More »

ओपोद्वारा ए८३ २०१८ सार्वजनिक, ४ जीबी र्याम र ६२ जीबी स्टोरेज

काठमाडौं । ओपोले नयाँ एन्ट्रि–लेभल क्यामेरा फोन ओपो ए८३ (२०१८) (Oppo A83 (2018) संस्करण सार्वजनिक गरेको छ । ए ८३ (२०१८) यसै बर्षको जनवरी महिनामा सार्वजनिक गरिएको ओपो ए८३को परिस्कृत भर्जन हो । तिब्र गतिमा उत्कृष्ट कार्य सम्पादनका लागि ओपो ए ८३ (२०१८)मा कम्पनीले ४ जीबी र्याम र ६४ जीबी स्टोरेज राखेको छ । फोन गोल्डका साथै आकर्षक नीलो रंगमा ...

Read More »

भिभो भी नाइन युथ स्मार्टफोन नेपाली बजारमा, मूल्य २९ हजार रुपैयाँ

काठमाडौं । चिनियाँ स्मार्टफोन ब्राण्ड भिभोले नेपाली बजारमा युवापुस्तालाई ध्यानमा राखेर नयाँ स्मार्टफोन भी नाइन युथ (Vivo V9 Youth) सार्वजनिक गरेको छ । शनिवार एक कार्यक्रमका बिच सार्वजनिक भएको यो स्मार्टफोन यसअघि सार्वजनिक भएको भिभो भी नाइन (Vivo 9) स्मार्टफोनको युथ भर्सन भएको कम्पनीले जानकारी दिएको छ । भिभो भी नाइनको बजार प्रतिकृयाबाट उत्साहित हुँदै कम्पनीले नेपाली बजारमा भी नाइनको ...

Read More »

नेपालमा ओपो एफसेवेनको फर्स्ट सेल शुरु, २५ मेगापिक्सेलको फ्रण्ट क्यामेरा

काठमाडौं । सेल्फी एक्स्पर्ट एण्ड लिडर, ओपोले नेपालमा आफ्नो बहुप्रतिक्षित मोडल ओपो एफसेवेनको (Oppo F7) अप्रिल २५देखि फर्स्टसेलमार्फत विक्रि आरम्भ गरेको छ । ओपो एफसेवेन एआई ब्यूटी टेक्नोलोजि २.० र २५ एमपी फ्रण्ट क्यामेरा सहितको नेपालमा ब्राण्डकै पहिलो एफएचडी+ सुपर फुल स्क्रिन डिस्प्ले मोडल हो । सेल्फीमा रहेका विषयहरुका लागि ब्यक्तिगत ब्यूटिफिकेशन उपलब्ध गराउन डिजाइन गरिएको प्रविधि सहितको उक्त फोन ...

Read More »

सामसंग जे सेभेन डुओ नेपाली बजारमा, ड्यूल रियर क्यामराको सुविधा

काठमाडौं । सामसङले हालै आफ्नो स्मार्टफोनको शृंखलामा ग्यालेक्सी जे सेभेन डुओ (Galaxy J7 Duo) थप गरेको छ । । ग्यालेक्सी जे सिरिज नेपालको सबैंभन्दा प्रसिद्ध स्मार्टफोन सिरिज भएको र ३ वटा मोबाइलको बिक्रीमा १ वटा बिक्री हुने कम्पनीले दाबी गरेको छ । ग्यालेक्सी जे सेभेन डुओ मा भएको डुयल क्यामराले जे सिरिजलाई अझ बढी उत्कष्ट बनाएको छ । यसमा भएको ...

Read More »