सामसुङ

सामसंग ग्यालेक्सी एस नाइन र एस नाइन प्लस जनवरीमा, यस्तो छ विशेषताहरु

काठमाडौं, ७ मंसिर । सामसंगको ग्यालेक्सी एस एट र एस एट प्लसको सफलताबाट निकै हौसिएको छ । कम्पनीले यसको सक्सेसरको रुपमा नयाँ फ्ल्यागशिप फोन ग्यालेक्सी एस नाइन र एस नाइन प्लस निर्माण गरिरहेको जानकारी यसअघि नै बाहिर आएको थियो । कम्पनीले आउँदो जनवरीमा नयाँ फोन ग्यालेक्सी एस नाइन र एस नाइन प्लस (Galaxy S9 and S9+) सार्वजनिक गर्ने तयारीमा रहेको ...

Read More »

हवाई यात्राको बीचमा नै सामसङको ग्यालेक्सी जे७ स्मार्टफोनमा आगो लाग्यो

काठमाडौं, ७ कात्तिक । सामसंगको ग्यालेक्सी जे ७ (Samsung Galaxy J7) स्मार्टफोनमा हवाई यात्राको बीचमा नै आगो लागेको घट्ना सार्वजनिक भएको छ । यसअघि केहि दिनअघि मात्र इण्डोनेशियामा सामसंगको एउटा पुरानो मोडलको ग्यालेक्सी डुओस फोनमा आगो लागेको समाचार भाइरल भएको थियो । हाल फेरी यसको मिड रेन्जको स्मार्टफोन ग्यालेक्सी जे ७ मा आगो लागेको हो । भारतको नयाँ दिल्लीबाट इन्दौरको ...

Read More »

यस्तो छ सामसङको ११ लाख रुपैयाँ पर्ने ३६० डिग्री भिआर क्यामरा

काठमाडौं, ६ कात्तिक । कोरियन टेक्नोलोजी कम्पनी सामसङले हालै नयाँ ३६० डिग्री क्यामरा सार्वजनिक गरेको छ । यसअघि पनि सामसङले यस्तो प्रकारको क्यामरा ल्याएको थियो तर यो केहि फरक छ । यो नयाँ३६० डिग्री भच्र्यूअल रियालिटी क्यामरा हेर्दा निकै आकर्षक छ भने कुनै यूएफओ वस्तु जस्तो देखिन्छ । यो ३६० राउण्ड क्यामरामा १७ वटा लेन्स प्रयोग गरिएको छ । यो ...

Read More »

सामसंगको इन्ट्रि लेभलको नयाँ स्मार्टफोन ‘ग्यालेक्सी जे टू २०१७’

काठमाडौं, ३० असोज । सामसंगले नयाँ इन्ट्रि लेभलको स्मार्टफोन औपचारिकरुपमा सार्वजनिक गरेको छ । कम्पनीले ग्यालेक्सी जे टू (Galaxy J2 2017) को २०१७ संस्करण भारतीय बजारमा सार्वजनिक गरेको हो । सामसंग ग्यालेक्सी जे टू २०१७ मा १.३ गीगाहर्जको क्वाड कोर प्रोसेसर प्रयोग गरिएको छ । फोनको डिस्प्ले ४.७ इन्चको एमोलेड छ भने १ जीबी र्याम र ८ जीबी आन्तरिक स्टोरेज ...

Read More »

सामसंगको स्मार्टफोनमा आगो लाग्यो, प्रयोगकर्ता भने सुरक्षित (भिडियोसहित)

काठमाडौं, २३ असोज । सामसंगको एक स्मार्टफोनमा आगो लागेको समाचार अहिले विश्वभर फैलिएको छ । केहि समयअघि सामसंगको ग्यालेक्सी नोट सेभेनमा ब्याट्री पड्किएर आगो लागेको कारण कम्पनीले उत्पादन नै बन्द गरेको थियो । तर यस पटक भने कम्पनीको हालै सार्वजनिक गरिएका फ्ल्यागशिप फोनहरुमा भन्दा फरक पुरानो मोडलको स्मार्टफोनमा आगो लागेर पड्किएको हो । सामसंग ग्यालेक्सी डुओस (Samsung Galaxy Dous) स्मार्टफोनमा ...

Read More »

सामसङ्ग डिजिटल प्लाजा अब बौद्ध–चुच्चेपाटिमा पनि संचालन

काठमाडौँ, ६ असोज । सामसङ्ग इलेक्ट्रोनिक्स तथा होम अप्लायन्सको नेपालका लागि आधिकारिक विक्रेता हिम इलेक्ट्रोनिक्स प्रा.लि.ले अत्याधुनिक र सुविधा सम्पन्न सामसङ्ग डिजिटल प्लाजा बौद्ध–चुच्चेपाटि, काठमाडौँमा संचालनमा ल्याएको छ । सामसङ्गका उत्पादनहरुको बढ्दो मागलाई व्यवस्थित गर्न र ग्राहकहरुलाई सर्वसुलभ तरिकाले सामसङ्गका उत्पादनहरु उपलब्ध गराउने उद्देश्यले सुविधा सम्पन्न सामसङ्ग डिजिटल प्लाजा चुच्चेपाटि काठमाडौँमा खोलिएको कम्पनीले जानकारी दियो । हिम इलेक्ट्रोनिक्स प्रालिका निर्देशक ...

Read More »

सामसङ ग्यालेक्सी नोट ८ नेपाली बजारमा, मूल्य १ लाख रुपैयाँ भन्दा बढि

काठमाडौं, २ असोज। सामसङको नयाँ उत्पादन ‘सामसङ ग्यालेक्सी नोट ८’ (Samsung Galaxy Note 8)  नेपाली बजारमा सोमबार सार्वजनिक हुँदैछ । कम्पनीले विश्व बजारमा सार्वजनिक गरेको एक महिना भित्रै नेपाली बजारमा सामसङ ग्यालेक्सी नोट ८ ल्याउन लागेको हो । विश्व बजारमा कम्पनीले निकै अाशा र अपेक्षासहित नोट ८ सार्वजनिक गरेको भएपनि नेपालमा भने निकै सानो तहमा कार्यक्रम गरेर ‘सामसङ ग्यालेक्सी नोट ...

Read More »

फेस अफ सामसङका रुपमा ज्योत्स्ना योगी

काठमाडौं, २५ भदौ । सामसङ नेपालले ज्योत्स्ना योगीलाई ‘न्यू फेस अफ सामसङ’को रुपमा प्रस्तुत गरेको छ । सामसङ इलेक्ट्रोनिक्स नेपाल अफिसका आइ एम बिज प्रमुख प्रणय रत्न स्थापितले पत्रकार सम्मेलन आयोजना गरी ज्योत्स्ना योगीलाई न्यू फेस अफ सामसङको कदर प्रदान गरे । योगी नेपालकी स्थापित मोडल हुन्, उनले विभिन्न विज्ञापन, म्युजिक भिडियोहरु, पत्रपत्रिकाहरुका कभर पेज तथा नेपाली चलचित्रहरुमा आफूलाई प्रस्तुत ...

Read More »

सामसङको फोरजी फोन किन्नुस्, सामसङकै होम अप्लाइन्स घर लैजानुस्

काठमाडौं, २१ भदौ । सामसङ नेपालले दशै, तिहार र छठ पर्वहरुलाई लक्षित गर्दै ‘उत्सवको उमंग, सामसङसँग परिवार दङ्ग’ योजना प्रस्तुत गरेको छ । सो योजना अन्तर्गत सामसङको हरेक फोरजी स्मार्ट फोनका खरिदमा सामसङका विभिन्न सामानहरुको एक सेट होम अप्लाइन्सहरु घर लैजाने अवसर मिल्ने कम्पनीले जानकारी दिएको छ । यहि भदौ १६ गतेदेखि कात्तिक १ गतेसम्म लागु हुने योजनामा भाग्यशाली बिजेता ...

Read More »

सामसङको क्यू एलईडी टिभी नेपाली बजारमा, यस्ता छन विशेषताहरु

काठमाडौं, १८ भदौ । सामसङको नेपालमा आधिकारिक बितरक हिम इलेक्ट्रोनिक्स प्रालिले डिलर्स मिटमार्फत सामसङ क्यू एलईडी टिभी  (Samsung QLED TV) (दि नेक्स्ट इनोभेसन इन टिभी) नेपाली बजारमा सार्वजनिक गरेको छ । ४०० भन्दा बढि डिलरहरु नेपालका विभिन्न क्षेत्रबाट डिलर्स मिटमा सक्रिय रुपमा सहभागी भएका थिए । क्यू एलईडीका विशेषताहरु: क्यु पिक्चरः सहि समिश्रणको कलरमा परिवर्तन गराउने एक्लुसिभ क्वान्टम डट्सका साथमा ...

Read More »