ल्यापटप

डेलको गेमिंग ल्यापटप चीनमा सार्वजनिक

काठमाडौं । डेल कम्पनीले ल्यापटपमा गेम खेल्न मनपराउनेहरुका लागि नयाँ गेमिंग नोटबुक सार्वजनिक गरेको छ । कम्पनीले आफ्नो एलिएनवेयर ब्राण्डअन्तरगत तथा जी सिरिजको प्रडक्ट लाइनमा नयाँ नोटबुक चीनमा सार्वजनिक गरेको हो । यी ल्यापटपहरुमा इन्टेलको आठौं पुस्ताको कोर आइ नाइन आइ सेभेन तथा आइ फाइभ प्रोसेसर प्रयोग गरिएको छ जसको मूल्य न्यूनतम ८७८ अमेरिकी डलरदेखि शुरु हुनेछ । चीनमा डेलको ...

Read More »

एसरको स्विफ्ट सेभेन, विश्वको सबैभन्दा पातलो ल्यापटप

काठमाडौं, २५ पुस । एसरले सिईएस २०१८ मा केहि नयाँ नोटबुक तथा गेमिंग ल्यापटपहरु प्रदर्शन गरेको छ । कम्पनीले प्रदर्शन गरेका मध्ये एसर स्विफ्ट ७ (Acer Swift 7) विशेष ल्यापटप हो, जुन विश्वको सबैभन्दा पातलो ल्यापटपको रुपमा कम्पनीले दाबी गरेको छ । यस अतिरिक्त कम्पनीले एसर स्पिन ३, गेमिंग ल्यापटप एसर निट्रो तथा क्रोमबुक ११ पनि सार्वजनिक गरेको छ । ...

Read More »

यस्तो छ सामसंगको नोटबुक ९, ट्याबलेटको रुपमा पनि प्रयोग गर्न सकिने

काठमाडौं, २ पुस । सामसंगले केहि दिनअघि आफ्नो नयाँ टू इन वान डिभाइस सार्वजनिक गरेको छ । पेनका साथमा आउोन सो डिभाइस जसलाई कम्पनीले नोटबुक ९ नामाकरण गरेको छ । यसको तीनवटा संस्करणहरु बजारमा उपलब्ध हुनेछन् । यी नोटबुकहरु आगामी जनवरीमा आयोजना हुने कन्ज्यूमर इलेक्ट्रोनिक्स शो २०१८ मा सार्वजनिकरुपमा देखाईने छ । नयाँ टु ईन वान ल्यापटपमा सामसंगले म्याग्नेसियम अलोए ...

Read More »

यस्तो छ ५ लाख रुपैयाँ पर्ने माइक्रोसफ्टको ‘सर्फेस बुक २’ ल्यापटप

काठमाडौं, ५ कात्तिक । माइक्रोसफ्टले सर्फेस सिरिजमा सर्फेस बुक २ (Surface Book 2) लन्च गरेको छ । कम्पनीले दुई वर्षअघि सन् २०१५ मा सार्वजनिक गरेको सर्फेस बुकको अपग्रेडड भर्सनमा सर्फेस बुक २ ल्याएको हो । यो सर्फेस बुक भन्दा ठूलो छ । माइक्रोसफ्टले सर्फेस बुक २ लाई दुईवटा भेरिएन्टमा ल्याएको छ जसमा एउटा १३.५ इन्च र अर्को १५ इन्चको डिस्प्ले ...

Read More »

आइफोन र म्याकबुकको मूल्य घट्यो, आइफोन किन्दा चाँदीको सिक्का पाइने

काठमाडौं, २२ भदौ । नेपालका लागि एप्पलका आधिकारिक बितरक जेनेरेसन नेक्स्ट कम्यूनिकेसन्स् प्रा.लिले दशैं तिहार अफर घोषणा गरेको छ । सो योजनाअनुसार दशैं र तिहारको अवसर पारेर, ग्राहकहरुले प्रत्येक आइफोनको खरिदमा चाँदीको सिक्का उपहार प्राप्त गर्न सक्नेछन् । त्यसैगरि दशैं र तिहारको अवसर पारेर म्याकबुकहरुको खरिदमा विशेष छुट पनि प्राप्त गर्नेछन् । प्रत्येक महिना एक जना भाग्यशाली बिजेताले स्कूटर लक्की ...

Read More »

ल्यापटपलाई अब फाईल जसरी मोडेर राख्न सकिने

काठमाडौं, ९ असार । ल्यापटपलाई कागत जस्तै मोडेर पट्याउन सकिन्छ भनेर भन्यो भने तपाईँ अचम्ममा पर्नुहुनेछ । किनकी अहिलेका ल्यापटपहरुलाई तोकिएको तहसम्म मात्र फोल्ड गर्न सकिन्छ तर कागत वा फाईल पट्याएर राखेजस्तो राख्न सकिन्न् । तर अब भने ल्यापटपलाई फोल्ड गरेर मज्जाले चलाउन सकिने वा बोक्न सकिने भएको छ । लेनोभोले हालै विश्वमा कन्सेप्ट ल्यापटप सार्वजनिक गरेको छ, जून सजिलैसँग ...

Read More »

माइक्रोसफ्टको सर्फेस ल्यापटप सार्वजनिक, विण्डोज १० एसमा चल्ने पहिलो ल्यापटप

काठमाडौं, २१ वैशाख । माइक्रोसफ्टले नयाँ सर्फेस ल्यापटप (Surface Laptop) सार्वजनिक गरेको छ । कम्पनीले यसअघि सर्फेस बुकको रुपमा हाइब्रिड ल्यापटप ल्याएकोमा अहिले भने पूर्णरुपको ल्यापटप ल्याएको हो । सर्फेस ल्यापटपमा १३.५ इन्चको पिक्सेलसेन्स डिस्प्ले राखिएको छ भने यो विण्डोज १० एसमा आधारित हुने पहिलो ल्यापटप हो । यो ल्यापटपमा इन्टेलको नयाँ कोर आइ ५ तथा कोर आइ ७ प्रोसेसर ...

Read More »

एप्पलको म्याकबुक जस्तै देखिने ल्यापटप बनाउँदै जियो, फोरजी सिम सपोर्ट गर्ने

काठमाडौं, २७ चैत । भारतीय टेक कम्पनी रिलायन्स जियोले फोरजी सपोर्ट गर्ने ल्यापटप ल्याउने तयारी गरेको छ । कम्पनीले ल्याउने ल्यापटपमा फोरजी सिमको लागि विशेष स्थान राखिएको छ । हालै आएको फोनराडारको रिपोर्टअनुसार भारतीय कम्पनीले जियो ब्राण्डमा नयाँ ल्यापटप ल्याउन लागेको हो । रिपोर्टअनुसार कम्पनीले एप्पलको म्याकबुक एयरको डिजाइन जस्तै ल्यापटपका लागि काम गरिरहेको छ । नयाँ ल्यापटपमा १३.३ इन्चको ...

Read More »

असुसले टू-इन-वान नोटबुक मोडल ‘जेनफ्लिप यूएक्स३७०’ ल्याउँदै

काठमाडौं, १३ फागुन । असुसले मोबाइल वल्र्ड कंग्रेस २०१७ मा नयाँ टू-इन-वान ल्यापटप सार्वजनिक गर्ने अनुमान गरिएको छ । कम्पनीले टू इन वान नोटबुक मोडल जेनफ्लिप यूएक्स ३७० (ZenFlip UX370) ल्याउने अनुमान गरिएको चीनियाँ भाषाको इकोनोमिक डेलि न्यूजले जनाएको छ । असुसको जेनफ्लिप यूएक्स ३७० नोटबुक अल्ट्रा थिन चेसिस डिजाइन छ भने यसको डिस्प्लेलाई ३६० डिग्रीमा घुमाउन सकिन्छ । असुटेकले ...

Read More »

तीनवटा स्क्रीन भएको रेजरकाे ल्यापटप, १७ इन्चको डिस्प्ले

काठमाडौं, २६ पुस । तपाईँले एउटा वा दुईवटा स्क्रीन भएको कम्प्यूटर वा ल्यापटपको बारेमा पढ्न् वा देख्नुभएको नै छ । तर अब तीनवटा स्क्रीन भएको कम्प्यूटर बजारमा आएको छ भन्दा आश्चार्य हुन सक्दछ । गेमिंग पीसी मेकर कम्पनी रेजरले अमेरिकाको लास भेगासमा आयोजना भईरहेको कन्ज्यूमर एलेक्ट्रोनिक्स शोमा तीनवटा फोर के स्क्रीन भएको ल्यापटप प्रदर्शन गरेको छ । प्रोजेक्ट भ्यालरी अन्तर्गत ...

Read More »