राजनिती

अघोषित नाकाबन्दीबिरुद्ध जापानमा दूतावासमार्फत ज्ञापन

नेपालमा संविधान निर्माणपछि दक्षिणी सिमानामा उत्पन्न गतिरोध तथा अघोषित नाकाबन्दी तत्काल निशर्त हटाउन माग गर्दै जापानस्थित भारतीय दूतावासमार्फत भारत सरकारलाई ज्ञापनपत्र बुझाइएको छ । नाकावन्दीको विरोध गर्दै जापानवासी नेपालीहरुले विहिवार विहान टोकियोस्थित भारतीय दूतावास अगाडी विरोध प्रर्दशन गर्दै ज्ञापनपत्र बुझाएका हुन् । जापानमा रहेका ५० भन्दा बढि संस्थाहरुको नेतृत्व गर्दै गैर आवासीय नेपाली संघ (एनआरएनए) आइसिसीका  उपाध्यक्ष समेत रहेका प्रतिष्ठित ...

Read More »