बजेट फोन

पाँच सय भारुमा फोरजी स्मार्टफोन, अन्य सुविधा पनि पार्इने

नयाँ दिल्ली, २६ माघ । अब पाँच सय भारु अर्थात नेपाली ८ सय रुपैयाँमा नै फोरजी स्मार्टफोन किन्न पाईने भएको छ । फिचर फोन समेत नआउने मूल्यमा भारतीय कम्पनीहरुले फोरजी स्मार्टफोन ल्याउन लागेका छन् । हालै भारतीय बजारका लागि फोरजी सुविधासहितको स्मार्टफोन अहिलेसम्मकै सबैभन्दा सस्तो मूल्यमा ल्याउन लागेका छन् । भारतमा स्मार्टफोन र टेलिकम सुविधामा सस्तो मूल्यमा फोनहरु बिक्री गर्ने ...

Read More »

सामसङले ल्यायो जे टूको फोरजी एडिसन स्मार्टफोन

काठमाडौं, २४ माघ । सामसङ नेपालले सामसङ ग्यालेक्सी जे सिरिज अन्तर्गत जे टू फोरजी (J2 4G) मोबाइल नेपाली बजारमा प्रस्तुत गरेको छ । यसबाट सामसङको फोरजी स्मार्ट समुुहमा नयाँ मोबाइलको प्रवेश भएको छ । यो फोरजी फोनमा सुपर फास्ट इन्टरनेट चलाउन र डाउनलोड गर्न सकिने कम्पनीको भनाई छ । क्यूएचडी सूपर एमोलेड स्क्रिन, १.३ गिगाहर्ज क्वाड कोरले फोरजी फोनको क्षमतालाई ...

Read More »

कलर्स मोबाइलको एस ९ सिरिजका स्मार्टफोनहरु बजारमा

काठमाडौं । कलर्स मोबाइलले नेपाली बजारमा एस ९ सिरिजका स्मार्टफोनहरु सार्वजनिक गरेको छ। धातुबाट निर्मित बाहिरी बनावटका साथ फोनले आफ्नो ढाँचाका र अतिरिक्त एकल स्टाइलका साथ प्रयोगकर्ताहरुलाई आकर्षित गर्ने कम्पनीको दाबी छ । कम्पनीले यो फोनलाई स्टाइल र सेल्फी ब्यानर अन्तर्गत पेश गरेको हो। ‘कुनै समय यस्तो पनि थियो कि मेटालिक बनावटका फोनहरु केवल उच्चकोटीका फोनहरुको समूहमा पाइन्थे, अब ग्राहकहरुले ...

Read More »

सिजी मोबाइलसले ल्यायो ‘ब्लेज जी’, सस्तो मूल्यमा आकर्षक बजेट स्मार्टफोन

काठमाडौं, १० पुस । चौधरी ग्रुप अन्तर्गतको सि.जी. मोबाइलसले ब्लेज जी नामक नयाँ स्मार्टफोन नेपाली बजारमा ल्याएको छ । कम्पनीले नेपालमै पहिलो पटक गूगलको मान्यता प्राप्त एन्ड्रोयड प्रणाली सहितको स्मार्टफोन ल्याएको दाबी गरेको छ । कम्पनीले जनाए अनुसार नयाँ मोडल ब्लेज सिरिज अन्तर्गत ल्याइएको हो । फोनमा राम्रो तस्बीरको लागी ५.० मेगा पिक्सेलको रियर क्यामरा छ र सेल्फीका लागी एलइडि ...

Read More »

सिजी मोबाइलको ‘एस्ट्रो पावर’ बजारमा, पावर बैंकको रुपमा प्रयोग गर्न सकिने

काठमाडौं, २६ मंसिर । सि जी मोबाइलको एस्ट्रो पावर  Astro Power नामक नयाँ फिचर फोन बजारमा सार्वजनिक भएको छ । यो एस्ट्रो सिरिजअन्तर्गत ल्याइएको नयाँ फिचर फोन हो । एस्ट्रो पावरमा २.४ ईन्चको डिस्प्ले स्क्रीन  र लाउड स्पिकर छ जसले गर्दा ग्राहकहरुले उच्च स्तरको भिडियो राम्रो आवाजमा हेर्न सक्नेछन् । फोनमा पावर बैंकको सुविधा रहेको कारण यसको खरिदमा ओटिजी केबल ...

Read More »

कलर्सको ‘एस १’ मोडलको स्मार्टफोन बजारमा, बजेट मूल्यमा प्रिमियम डिजाइन

काठमाडौं, १९ मंसिर । कलर्स मोबाइल नेपालले नयाँ एस सिरिजमा ‘एस १’ मोडलको स्मार्टफोन बजारमा ल्याएको छ। कम्पनीले प्रिमियम स्मार्टफोनको अनुभव दिलाउन बजेट मूल्यमा नयाँ फोन ल्याएको हो । कम्पनीले यो फोन स्टायल एण्ड सेल्फी मूल नारा सहित ल्याएको हो । ‘यो सिरिजको फोनका साथमा बजारमा बजेट फोनलाई मेटालिक बडिसहितको नयाँ अवधारणा ल्याईएको छ । यसअघि उपभोक्ताहरुले प्रिमियम फोनहरुमा मात्र ...

Read More »

ड्यूल रियर क्यामेरा भएको बजेट स्मार्टफोन ‘ओटो फ्रान्क ड्यूल’ बजारमा

काठमाडौं, १० मंसिर । ओटो फोन्सले हालै बजारमा फ्रान्क सिरीजको पहिलो फोन ओटो फ्रान्क ड्यूल (Otto Frank Dual) बजारमा ल्याएको छ। ओटो फोंन्सको लागि नेपालको एकमात्र आधिकारीक विक्रेता जयमा इन्टरकन्टिनेन्टल प्रालिले फ्रान्क सिरीजको पहिलो फोन ओटो फ्रान्क ड्यूल बजारमा ल्याएको हो। फ्रान्क सिरिज ओटो स्मार्टफोन्सको दोस्रो सिरिज हो। यो भन्दा पहिले ओटोले मार्क सिरिज अन्तर्गत ओटो मार्क र ओटो मार्क ...

Read More »

सिजी मोबाइल्सको फीचर फोन ‘एस्ट्रो टी १८’ बजारमा

काठमाडौं, २८ कात्तिक । सि. जी. मोबाइलले एस्ट्रो मोडलको फिचर फोनमा नयाँ मोबाइल थप गरेको छ । कम्पनीले नेपाली बजारमा एस्ट्रो टी १८ भित्र्याएको छ । यो फोन धेरै फिचरका साथै सस्तो मूल्यमा ल्याइएको कम्पनीले जनाएको छ । सि. जी. मोबाइल्सको एस्ट्रो टी १८ मा १.८ इन्चको स्क्रीन रहेको छ भने डिजिटल क्यामरा, एफएम, टर्च लाइट, जीपीआरएस, एमपीथ्री तथा एमपी ...

Read More »

सिजी मोबाइलका फिचर फोन ‘एस्ट्रो ५ एल’ र ‘एस्ट्रो मेरो प्लस’ बजारमा

काठमाडौं, २२ कात्तिक । सिजी मोबाइल ब्राण्डले नयाँ फिचर फोनहरु बजारमा ल्याएको छ । सिजी मोबाइल प्रालिले धेरै सुविधाहरुका साथै सस्तो मूल्यमा आफ्नो फिचर फोन बिधामा दुई नयाँ मोडलहरु थप गरेको हो । एस्ट्रो मेरो (Astro Mero) को सफलतापछि सिजी मोबाइलले एस्ट्रो मेरो प्लस (Astro Mero+) ग्राहकको चाहना अनुसार बजारमा ल्याएको छ । यो फोनमा डिजिटल क्यामरा, एफएम, टर्च, जीपीआरएस, ...

Read More »

माइक्रोम्याक्सको ‘भारत २ अल्ट्रा’ फोरजी स्मार्टफोन, १ हजार ६ सय रुपैयाँमा नै किन्न सकिने

काठमाडौं, ७ कात्तिक । पछिल्लो दिनहरुमा मोबाइल ब्राण्डहरुको छनौटमा रहेको भारतीय बजारमा विभिन्न कम्पनीहरुले सस्तो स्मार्टफोन ल्याउने क्रम तिब्र भएको छ । यसैबीचमा भारतीय मोबाइल निर्माता कम्पनी माइक्रोम्याक्सले निकै सस्तो फोरजी स्मार्टफोन सार्वजनिक गरेको छ । माइक्रोम्याक्सले भारतीय बजारका लागि टेलीकम कम्पनी भोडाफोनका साथमा मिलेर भारु ९ सय ९९ अर्थात नेपाली मूद्रामा १ हजार ५ सय ९८ रुपैयाँ ४ पैसामा ...

Read More »