ताजा समाचार

गूगलले किन्यो एचटिसीको सम्पत्ति, १.१ बिलियन अमेरिकी डलरमा डिल

काठमाडौं, ५ असोज। गूगलले स्मार्टफोन निर्माता कम्पनी एचटिसीको कर्मचारी र सम्पत्ति १.१ बिलियन अमेरिकी डलरमा किनेको छ । यो खरिदका लागि दुबै कम्पनीबीच सम्झौता भएको छ । गूगलले नयाँ खरिले हार्डवेयरको व्यवसायलाई थप मजबुत गर्न सहयोग गर्नेछ बताएको छ । यसका साथै गूगल पिक्सेल स्मार्टफोनको विकासक्रममा पनि सहयोग हुने उसको धारणा छ । एचटिसीले यसअघि देखि नै गूगलको पिक्सेल निर्माणमा ...

Read More »

नेपाल टेलिकमको सेवाहरुमा छुटैछुट, रिचार्जमा बोनसदेखि फोरजी सिम साट्न पाईने अफर

काठमाडौं, ४ असोज । नेपाल टेलिकमले नेपालीहरुको महान चाड विजया दशमीको उपलक्ष्यमा कम्पनीका सेवाहरुमा विभिन्न किसिमको छुट दिएको छ । कम्पनीले रिचार्जमा बोनसदेखि फोरजी सिम निशुल्क साट्न पाईने सम्मको अफर सार्वजनिक गरेको छ । कम्पनीले दिने विभिन्न किसिमका अफरहरु यस्ता छन् । १. रिचार्जमा बोनस: जिएसएम तथा सिडिएमए प्रिपेड मोबाइलमा रिचार्ज कार्डमार्फत रिचार्ज गर्दा असोज ५ गते देखी १० गते ...

Read More »

राजपत्रको सबै जानकारी एकै स्थानमा हेर्न पाईने, नेपाल राजपत्र मोबाइल एप सार्वजनिक

काठमाडौं, ४ असोज । विज्ञान तथा प्रविधि मन्त्रालयले राजपत्रको बारेमा जानकारी दिने उद्धेश्यका साथ नेपाल राजपत्र मोबाइल एप सार्वजनिक गरेको छ । सो मोबाइल एपमा हालसम्म छापिएका नेपाल राजपत्रको बारेमा जानकारीहरु उपलब्ध भएको मन्त्रालयले जानकारी दिएको छ । प्ले स्टोरमा भने सो एप नेपाल गजेट नाममा राखिएको छ । नेपाल राजपत्र नामक सो मोबाइल एप बुधवार एक कार्यक्रमकाबीच विज्ञान तथा ...

Read More »

लाइभ टिभी तथा भिडियो स्ट्रिमिङ अब मोबाइल एपबाटै, टेलिकमले ल्यायो ‘वाउटाइम’ एप

काठमाडौं, ३ असोज । नेपाल टेलिकमका मोबाइल फोन प्रयोगकर्ताले अब लाइभ टिभी, मुभी र विभिन्न विधाका भिडियो तथा एफएम एउटै मोबाइल एप्समार्फत हेर्न तथा सुन्न सक्ने भएका छन् । यस प्रकारको सेवा उपलब्ध गराउने एप्स ‘वाउटाइम’ (WOWTIME) मंगलवारबाट सञ्चालनमा आएको छ । नेपाल टेलिकम र विन नेपाल प्रा.लि.को सहकार्यमा सो एप्स सञ्चालनमा आएको हो । सो एप्समार्फत लाइभ टिभी, मुभी ...

Read More »

ओपोको नयाँ स्मार्टफोन ए७१ बजारमा, मूल्य २२ हजार रुपैयाँ

काठमाडौं, ३ असोज । चीनियाँ स्मार्टफोन ब्राण्डका ओपोले नेपाली बजारमा नयाँ स्मार्टफोन ए७१ (Oppo A71) सार्वजनिक गरेको छ । आकर्षक डिजाइन तथा अत्याधुनिक फिचर्ससहित उत्कृष्ट सेल्फी अनुभव प्रदान गर्ने उक्त फोन कम्पनीले मितब्ययी मूल्य श्रेणीमा सार्वजनिक गरेको बताएको छ । अक्टा–कोर सीपीयूका साथमा ३ जीबी ¥याम र ३ हजार एमएएच ब्याट्री क्षमता सहितको सो फोनको मूल्य कम्पनीले २१ हजार ९ ...

Read More »

अन्तर्राष्ट्रिय तहको ली मोबी केयर संचालनमा, ‘लेभल फोर’ स्तरमा सेवा दिने

काठमाडौं, २ असोज । जयमाँ इन्टरकन्टिनेन्टल प्रालिको अतिरिक्त सहायक कम्पनी ‘ली मोबी केयर’ (Lee Mobi Care) ले अब कुलप्याड स्मार्टफोन र ओटो फोनहरुका लागि पहिलो आधिकारिक सर्भिस सेन्टर संचालनमा ल्याएको छ । काठमाडौंको सुन्धारामा रहेको सिभिल मलको चौथो तल्लामा रहेको सो सर्भिस सेन्टर सोमबार एक कार्यक्रमको आयोजना गरि सेवा शुरु भएको घोषणा गरिएको छ । नयाँ तरिकाले डिजाइन गरिएको सर्भिस ...

Read More »

सामसङ ग्यालेक्सी नोट ८ नेपाली बजारमा, मूल्य १ लाख रुपैयाँ भन्दा बढि

काठमाडौं, २ असोज। सामसङको नयाँ उत्पादन ‘सामसङ ग्यालेक्सी नोट ८’ (Samsung Galaxy Note 8)  नेपाली बजारमा सोमबार सार्वजनिक हुँदैछ । कम्पनीले विश्व बजारमा सार्वजनिक गरेको एक महिना भित्रै नेपाली बजारमा सामसङ ग्यालेक्सी नोट ८ ल्याउन लागेको हो । विश्व बजारमा कम्पनीले निकै अाशा र अपेक्षासहित नोट ८ सार्वजनिक गरेको भएपनि नेपालमा भने निकै सानो तहमा कार्यक्रम गरेर ‘सामसङ ग्यालेक्सी नोट ...

Read More »

एप्पल वर्ल्डको ‘अफरभित्र पनि मेगा अफर’, बम्पर उपहारमा आर वान फाइभ बाइक

काठमाडौं, १ असोज । नेपालीहरूको महान् पर्व बडादशैं र शुभ दीपावलीको अवसर पारेर एप्पल वल्र्ड मोबाइलले आफ्ना ग्राहकलाई लक्षित गरि ‘अफरभित्र पनि मेगा अफर’ को योजना ल्याएको छ । दरबारमार्गस्थित मर्कन्टायल प्लाजामा रहेको मल्टिब्राण्ड मोबाइल सोरुम एप्पल वल्र्डले मोबाइल खरिद गर्ने ग्राहकलाई हात खाली नजाने उपहारका साथमा विभिन्न बम्पर उपहार दिने योजना ल्याएको हो । मोबाइल खरिदकर्ताले हरेक मोबाइलको खरिदमा ...

Read More »

ताम्राकार मोबाइल कम्प्लेक्समा एक सातामा ७ करोड ५० लाख बढीको कारोबार

काठमाडौं, ३० भदौ । ताम्राकार मोबाइल कम्प्लेक्समा जारी मोबाइल मेलामा ५ हजार भन्दा बढी मोबाइल सेटको बिक्रीबाट ७ करोड ५० लाख भन्दा बढीको कारोबार भएको जानकारी आयोजकले दिएको छ । दशैं तिहारको बहार ताम्राकारमा मोबाइल किन्दा उपहार नै उपहार स्लोगन दिइएको मेला सुरु भएको एक हप्तामा ५ हजार भन्दा बढी मोबाइल सेटको कारोबार भएको बताउँदै ताम्राकार मोबाइल ब्यापार संघका अध्यक्ष ...

Read More »

केएल टावरमा मोबाइलको मेगा मेला, बम्पर उपहारमा मलेसिया र सिंगापुरको टुर

काठमाडौं, ३० भदौ । काठमाडौंको चाबहिलस्थित केएल टावरमा मोबाइलको मेगा मेला सुरु भएको छ । दशैं तिहारको अबसर पारेर गरिएको मोबाइलको मेगा मेला अन्तर्गत जस्तोसुकै बिग्रिएको फोन पनि एक्सचेन्ज गरिने दाबी गरिएको छ । केएल मोबाइल हबमा जारी मेगा मेलामा मोबाइल खरिदकर्ताले हात खाली नजाने उपहार पाउने छन् भने मेगा बम्पर उपहार अन्तर्गत एकजनाले आइफोन ८ र एकजनाले मलेसिया र ...

Read More »