ट्याबलेट

एप्पलका रेटिना डिस्प्लेसहितको १०.५ इन्च र १२.९ इन्चको नयाँ आइप्याड

काठमाडौं, २३ जेठ । एप्पलले सोमबारदेखि आयोजना गरेको डब्लूडब्लूडिसी २०१७ अर्थात डेभलपर्स कन्फ्रेन्समा नयाँ आइप्याड प्रो सार्वजनिक गरेको छ । कम्पनीले १०.५ इन्चको रेटिना डिस्प्लेसहितको आइप्याड प्रो (10.5 iPad) सार्वजनिक गरेको हो । यसको अर्को संस्करणमा भने एचडिआर भिडियो सपोर्ट पनि गर्दछ । एप्पलले सार्वजनिक गरेको यो आइप्याडको तौल केबल १ पाउण्ड रहेको छ भने यसको बेजल यसअघिको भन्दा ४० ...

Read More »

अम्याजनको नयाँ ट्याबलेट फायर ७ र फायर ८, किड्स भर्सन पनि उपलब्ध

काठमाडौं, ४ जेठ । अम्याजनले नयाँ श्रेणीका ट्याबलेटहरु सार्वजनिक गरेको छ । नयाँ ट्याबलेटमा ७ र ८ इन्चको फायर स्लेटका साथै किड्स भर्सन रहेका छन् । यसमध्यको फायर ७ निकै पातलो र हलुका डिजाइनको रहेको छ भने यसमा आइपीएस डिस्स्प्ले राखिएको छ । यो ट्याबमा ८ घण्टासम्म टिक्ने ब्याट्री रहेकोछ भने १‍ जीबीको र्याम र ८जीबीको आन्तरिक स्टोरेज रहेको छ ...

Read More »

एप्पलले ७.९ इन्चको आइप्याड मिनीको उत्पादन बन्द गर्ने

काठमाडौं, ३ जेठ । करिब एक वर्षसम्म कुनैपनि अपडेट नभएको र सफ्टवेयरमा सपोर्ट नगरेको आइप्याड मिनीको उत्पादन बन्द हुने भएको छ । एप्पलले सन् २०१२ मा पहिलो पटक सार्वजनिक गरेको ७.९ इन्चको आइप्याड मिनीको उत्पादन बन्द गर्ने भएको हो । कम्पनीले पछिल्ला दिनहरुमा आइप्याडहरुको बिक्रीमा निकै कमी आएको उल्लेख गर्दै आइप्याड मिनी बन्द गर्न लागेको एक रिपोर्टमा बताईएको छ । ...

Read More »

एप्पलको सस्तो मूल्यको नयाँ आइप्याड यस्तो छ, शुक्रबारदेखि अर्डर गर्न सकिने

काठमाडौं, ८ चैत । एप्पलले नयाँ सिरिजका आइप्याडहरु सार्वजनिक गरेको छ । कम्पनीले आधिकारीक साइटबाट नयाँ सस्तो आइप्याड घोषणा गरेको हो । कम्पनीको ९.७ इन्चको नयाँ आइप्याड (9.7 inch iPad)यहि शुक्रबारदेखि बिक्रीका लागि उपलब्ध हुनेछ । एप्पलको नयाँ आइप्याडले यसअघिको आइप्याड एयर २ लाई बिस्थापन गर्नेछ भने यसलाई केबल आइप्याड मात्र भनिएको छ । नयाँ आइप्याड तीनवटा कलरमा ३२ जीबी ...

Read More »

सामसंगको ग्यालेक्सी ट्याब एस३, ९.७ इन्चको डिस्प्लेसहित ‘एस’ पेन

काठमाडौं, १६ फागुन । सामसंगले मोबाइल वल्र्ड कंग्रेस २०१७ मा नयाँ ट्याबलेट सार्वजनिक गरेको छ । कम्पनीले यो पटक तीनवटा हाइ इण्ड प्रोडक्टिभ ट्याबलेट सार्वजनिक गरेको हो । कम्पनीले तीनवटा ट्याबलेटमध्ये ग्यालेक्सी ट्याब एस थ्री (Galaxy Tab S3) पनि घोषणा गरेको हो । सामसंगको ग्यालेक्सी एस ३ ९.७ इन्चको डिस्प्ले राखिएको छ भने यो ट्याब एस टूको नयाँ भर्सन हो ...

Read More »

ट्याबलेट बजारमा एप्पल अगाडि, ट्याबको माग अझ घट्ने अनुमान

काठमाडौं, ८ फागुन । सन् २०१६ मा ट्याबलेटको विश्व बजारमा एप्पल अग्रस्थानमा रहेको छ । एप्पलले गत वर्षमा २७ प्रतिशत ट्याबलेटको विश्व बजार हिस्सा ओगटेको छ । कम्पनीले सो वर्षमा अघिल्लो वर्षको तुलनामा १४.१ प्रतिशतले बढि हो । कम्पनीले सन् २०१६ मा मात्रै ४२.५५ मिलियन आइप्याड बिक्री गरेको थियो । त्यसैगरी एप्पलपछि ट्याबलेटको बजारमा सामसंग दोस्रो स्थानमा रहेको छ । ...

Read More »

पानासोनिकको शक्तिशाली ट्याबलेट, पाँच मिटर माथिबाट झरे पनि केहि नहुने

काठमाडौं, ३ माघ । पानासोनिकले निकै महँगो किसिमको ट्याबलेट सार्वजनिक गरेको छ । कम्पनीले हालै विश्व बजारमा टफप्याड एफजेड ए २ नामक (Toughpad FZ-A2) रग्ड ट्याबलेट ल्याएको हो । यो एन्ड्रोयडमा आधारित ट्याबलेटको मूल्य पनि निकै महंगो रहेको छ । यसको वाईफाई भएको मोडलको बजार मूल्य २ हजार १ सय ८९ अमेरिकी डलर तोकिएको छ । यो विशेष किसिमको ट्याबलेट ...

Read More »

एलजीको नयाँ ट्याबलेट ‘एलजी जी प्याड थ्री १०.१ एफएचडी’

काठमाडौं, ४ पुस । एलजीले नयाँ ट्याबलेट एलजी जी प्याड थ्री १०.१ (LG G Pad III 10.1 FHD) सार्वजनिक गरेको छ । कम्पनीले ल्याएको यो ट्याबको स्क्रीन रिजोल्यूशन फूलएचडी छ भने एलटिई सपोर्ट गर्दछ । यो ट्याबको नाम जस्तै यसमा १०.१ इन्चको स्क्रीन राखिएको छ भने यसको डिस्प्ले रिजोल्यूशन १९२०x१२०० पिक्सेल रहेको छ । एलजीको नयाँ ट्याब जी प्याड थ्री ...

Read More »

सामसंग ग्यालेक्सी ट्याब एस थ्री भारतमा परिक्षण हुँदै

काठमाडौं, १ मंसिर । सामसंगले नयाँ ट्याबलेट सार्वजनिक गर्ने तयारी गरिरहेको छ । सन् २०१७ को पहिलो चौमासिकमा सार्वजनिक गर्ने गरी ग्यालेक्सी ट्याब एस ३ (Galaxy Tab S3) ल्याउन लागेको हो, जुन हालै भारतमा आयात गरिएको पाईएको छ । भारतीय आयात ट्राकर जौबामा सामसंग ग्यालेक्सी एस ३ ट्याबको जानकारी देखिएको छ । यसमा ट्याब एस ३ को एलटिई (LTE) संस्करण ...

Read More »

लाभाको आइभरी पप ट्याबलेट

काठमाडौं, २१ कात्तिक । स्मार्टफोन मेकर कम्पनी लाभाले नयाँ आइभरी पप ट्याबलेट (Lava Ivory Pop tablet) सार्वजनिक गरेको छ । यो नयाँ ट्याबलेट भारतीय बजारमा उपलब्ध गराएको हो । लाभाको नयाँ आइभरी पप ट्याबलेटमा इन्टेलको १.० गीगाहर्जको क्वाड कोर प्रोसेसर राखिएको छ भने यसमा ७ इन्चको एचडी डिस्प्ले रहेको छ । लाभाको यो ट्याबमा फोटोका लागि पाँच मेगापिक्सेलको रियर क्यामरा ...

Read More »